लिन्क चाइयो हो भुरा भुरी हो !!! - Sajha Mobile
SAJHA MOBILE
लिन्क चाइयो हो भुरा भुरी हो !!!
Posts 12 · Viewed 9572 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 0
हन हो त्यो बज्जे हरी बम्से को जे भो राम्रै भो भन्ने सिलेमा कहाँ हेर्न पाइएला  हो ? झ्याउ लागि सक्यो खोज्दा खोज्दा .....
Bhariyadai
· Snapshot
Like · Liked by · 0
ए मर्न नसक्या बुढा। एसो पेन्सन को पैसा झिकेर नेपाल बाट क्यासेट झिकाये हुन्न ? जनै को साचो कती सम्मा भिर्ने हो गाठे ?
tamanglakola
· Snapshot
Like · Liked by · 0
बाजे लिन्कले काम गरे हेर्नुस् नत्र माफ गर्नुस् है!!
http://www.veoh.com/browse/videos/category/comedy/watch/v383832JgWw5D9s


bhikhaari
· Snapshot
Like · Liked by · 0
यो बूढालाई मर्नी बेलाँ नि हरियो काँक्रो चाइया छ...
pacific salmon
· Snapshot
Like · Liked by · 0
हा हा हा बाजे का मरेका थियौ एत्रो दिन ,अहिले सिलेमा हेर्न मन लागेर भुरा भुरी सम्झेछौ त। भुरा भुरी अनी साझा का गाउँले हरुले त बुडो बाजे मरे रे भनेर श्राद्ध पनि गरी सके। पिन्ड चै बगाउने ठाउँ नपाएर अहिले सम्म फ्रीज मा छ।
no_quiero
· Snapshot
Like · Liked by · 0
I remember one incidence from  campus. Once one of the student died and there was a small program outside to pay tribute to the dead student.  As everybody was taking 2 minute silence a big  board of the film   " J BHO RAMRAI BHO " passed us by slowly.
Last edited: 17-Jul-09 06:47 AM
Maalpaani
· Snapshot
Like · Liked by · 0
No quiero bro- that was funny ! Ha Ha !!
mulmiz
· Snapshot
Like · Liked by · 0
pacific मित्र बडो राम्रो कुरो गर्नु भो

syanjali
· Snapshot
Like · Liked by · 0
मेरो मेसिनले चलचित्र हेर्न दिदैन, यो आगो स्याल (mozilla firfox ) राखेर हो कि. 
BudoBaaje
· Snapshot
Like · Liked by · 0
सबै ले गफ  दिन मात्रा जान्ने बै ! भुत्लो  भाङ्लो  कसैले केही गर्ने होइन ! कसैले केही तातो पानी लाएन ए  ! अहिले कुनै तरूनी ले हेल्प गरन भन्या भा खदिएको  थाल ( c.d. ki k ho ) किनेरै दिन्थे होला असत्ती मोरा हर्ले ! मेरो पिन्ड फ्रिंजा राख्ने को घर मा एक हुल त म लो पा पसोस । वाइ   सि  एल , माओवादी पसोस । बिरेन प्रधान हरु पसोस ...सबै मीस्सिएर बनेको  कुखुरा   पुच्छर  9 COCKTAIL HOLA SAYAD ) पसोस ...मेरा पाकेका भुत्ला हरुको कसम २४ घण्टा मा मेरो असिर्बाद लागि जाओस ! 
dd_sh
· Snapshot
Like · Liked by · 0
हे बाजे, बैतरनी तर्ने बेलामा कहाँ फिलीम को लिन्क खोजेर बसेको


बरु राम भन्नुस् बाजे राम
BudoBaaje
· Snapshot
Like · Liked by · 0
अब जमाना मा बनेको भये त राम ले नि फिलिम हेर्न छाडेर किन जंगल जंगल रामलीला  गर्दै हिड्थ्यो होला र? त्यो मुला युद्ध जितेर भगवान भएको मुला को कुरा नगर है बा म सँग । जुद्ध मा रावण् ले जित्या भा त्यही मोरो भगवान हुन्थ्यो । हाम्रो धर्मै खत्तम ......जस्ले मार्यो त्यही भगवान हुन्छ । अली धेरै बर्ष पछी प्रचडो पनि भगवान हुन बेर थिएन तर कुर्सी मा अली धेरै दिन  कन्नो टास्नै सकेन र पो । जितेर मात्रा कहाँ ईतिहास लेख्न पाईन्छ र? सत्ता पनि त हातैमा हुन पर्‍यो भन्छु म
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 100
· Posts 17 · Viewed 3773 · Likes 3
· Posts 1 · Viewed 230
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 74
· Posts 77 · Viewed 18612 · Likes 16
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 367



Your Banner Here
Travel Partners
Travel House Nepal