मैले बरन्दा बाट देखेको नेपाल !!!!! - Sajha Mobile
SAJHA MOBILE
मैले बरन्दा बाट देखेको नेपाल !!!!!
Posts 1 · Viewed 4109 · Go to Last Post
gorkhali kancha
· Snapshot
Like · Likedby · 0
 बिहानै के के सोच्न थालेछु! जब म बारान्दामा बसेर यो सुकेको सल्ल्लो को रुख लाई हेर्दाइ थिए, नेपाल को याद आयो, मेरो नेपाल !!! जस लाई आज मैले बारान्द बाट नियले । साँच्चै त्यो नेपाल जस्तै थियो। वरपर बाट दुइटा बलिया, हरिया ,फुर्तिला ,अनी प्रभाव्शली रुख हरुको बिच्मा यो रोइरहेको थियो। यो सँग केही थियन जो अरु दुई सँग थियो , न खुशी, न उत्तेजना। अरु दुई रुख का हागा हरु एश लाई क्रमश ध्क्दै थिए , यो त ना तीन लाई रूक्न सक्थ्यो न हताउन । यो त सिर्फ बसिरहेछ , बिना प्रतिबाद, जशरी नेपाल आहिले बसिरहेछ, सिमा अतीक्रमन हुँदा पनि !!!!!!!!!!!!       
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 126
· Posts 9 · Viewed 1636 · Likes 1
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 116
· Posts 2 · Viewed 631
· Posts 5 · Viewed 981
· Posts 79 · Viewed 19598 · Likes 19
· Posts 1 · Viewed 254
· Posts 2 · Viewed 461



Your Banner Here
Travel Partners
Travel House Nepal