यसो सोच्दा अहिले को सरकार फेल खाको भने नेपाल तुक्रा तुक्रा हुन्छ। माओवादी नै एउटा यस्तो राष्ट्रिय शक्ती हो जस्ले हल्का रुप्मा भये पनि राष्ट्रियता लाई जोगाइराखेको छ। यदी अहिले को सरकार धल्यो भने नेपाल सरकार कस्ले चलाऊने ? प्रचन्ड फेल खाए भने नेपाल को प्रधान मन्त्री को हुने ? गिरिजाप्रशाद कोइराला भये भने देश अहिले को भन्दा पनि खत्तम हुन्छ। माधव कुमार नेपाल लाई के बनाउने ? २ २ ठाउँ बाट चुनाव हारेको मान्छे प्रधान मन्त्री बन्नु ठीक होल र ? उपेन्द्र धोती लाई प्रधान मन्त्री बनायो भने नेपाल को राजधानी रक्सौल बनाउन बेर छैन । नेपाल को प्रधानमन्त्री कसलाई बनाउन ठीक होला र यो समय मा क्सले देश चलाऊन जस्तो लाग्छ ?
I am surprised that some people still has anger towards Raja.When they kicked him out all he had was property inherited from parents/relatives and shares which he bought .
desh tukra garne maubadi nai huncha..heriraakhe huncha
Good one hos prasad,
उपेन्द्र धोती लाई प्रधान मन्त्री बनायो भने नेपाल को राजधानी रक्सौल बनाउन बेर छैन
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2636
· Likes 1
· Posts 4
· Viewed 5012
· Likes 2