haha,,,dc nepal le sarai hasayo...
Aphule le galti gare bhanera maphi magla bhannu ko sato...aru na ramro re.....
yesta paji le ni k ko website chalaunu...aru ko comment sunna na sakne ni patrakar hunchha...
Aru ko comment sunera improve garnu ko sato gali garne...thukka......
yo rishi dhamala bhanney manchey ta...hindi film ko kadar khan jastai raicha...hahahahhahah
man,that gurl is ugly........chyaa!!
DC Nepal sucks. They believe Desh Drohi Dhamala is great journalists. Sajha is one and only free blog website which is helping Nepalese around the globe. Its easy to open the website like dcnepal, guess what it is easy to copy the news from another website and paste it to dcnepal. ha ha ha
डिसी नेपाल सँग मेरो कुनै सम्बन्ध छैन ।।तर
१। त्यो choor ॠषि धमल! त्यस्तो देश द्रोही हो भन्ने कस्लाई नै थाहा थियो।।। बज्य राम्रै होल भनेर नानी ले पनि ततिएर इन्तेर्विए लियिन पछी त्यो जथो त्यस्तो होल भन्ने कस्लाई थाहा थियो र।
२) नानी अली कती स्मार्ट पनि हुन खोजेकी हुन , पार्कमा गएर अर्कको चर्तिकल खिच्दै हिंड्न लग्ज्ह पनि नभएको।। त्यो नानी को सरोकर को बिसये नै होइन नि, माफि मगे मफ्ह दिये पनि भाई हाल्छ त्यो गल्ती जस्बाट नि हुन सक्छ।
तर नानी अली कती ततिएको देख्द पो अली हाई ब्लूद प्रेसउरे छ जस्तो लाग्यो पो हो।।। क् हो कुरो त्यो चै अली थाहा भएन।। तेही कुरो ले ॠषिबी लिनु पर्ने चै थिएन कि कसो हो साथी हो।।
डिसी नेपाल आँफै म नराम्रा्ओ साईट चै भन्न मिल्दैन।। चलाऊन जान्नु हो भन्ने तेल्से सबै नेपाली को मन जित्छ ।। म पनि कती चलाऊथिए र रेफेर पनि गर्थे।। कती इन्तेरेस्तिङ कुर हरु पनि छ डिसीनेपालमा ।। तर यो साझा र डिसी नेपाल म धेरै फरक छ भन्न कुर् हाम्री नानी लाई थाहा हुनुपर्यो ।। उन्ले आफ्नो साईट म चै अर्को साईटको बारेमा नराम्रा्ओकुरो गरेर दुश्मनी श्रीजना गर्नु भएन।। डिसीको सम्पादक र एडिटओर ले कही हल्क सोचेर काम गर्नु पर्यो चत्त लएर।। तेती देरै नेर्वोउस हुनुभएन नि ठुलो मान्छे।।
yeso bujhda tyo dcnepal bhanne ali GHAMANDI chha ki kya ho. JO CHOR USKAI THULO SWOR gardai chha.
bringing orher's private life to the public is a crime..........don't they know that? if not they can be sued against this.
lol........... good job HARKESAHU.
Shame on u Dc Nepal..I just did some ramdom check and see what I found..
ID: bee_raj@gmail.com |
beebak |
Hi, this is Beebak from japan, i would like to request the team of dcnepal plz punished this chief site sajha.com, kehi kam napayera kasto gheen lagdo word rakheko ........ chi chi chi |
Check the email id..hehe
ID: jiten_nepal20@hotmail.com |
Jitendra |
Sajha.com a pron based site don't waste time to talk abuot this site. |
HAHAHAHAHAH good job avii.
Dear Dc nepal
I'm not here to support either of you but couldn't stop my self posting my few cents.I hope you will post my comments..I'm gonna post same comments on sajha.com aswell..
Well I did some ramdom check for the email id ..through which many comments were posted in DC Nepal..but so many email ids does not exist .those email ids are still avaibale to sign up..so how come you are getting commets from those ids..
again how come you are getting comments from gmail id which have _ (Underscore)..everybody knows gmail doesnt allow _ ids..
Lets see how they response with my comments..
DC Nepal kati ko pani ma cha we can find out..
हा हा हा, गजब देखियो DC नेपाल र साझाको प्रयोगकर्ताहरुको बिचको दोहरी! एकले अर्कोको बद्ख्वाईं गर्न कुनै कसर छोड्ने भएनन् जस्तो छ, यो फोहरी, त्यो फोहरी, अश्लील,श्लील......के के हो के के? यो संसारमा कुनै पनि खराब पक्ष नभएको सबै गुणै गुणले भरिएको कुनै कुरा छ? जहाँ गए पनि राम्रा र नराम्रा दुबै थरी बिचार भएका मान्छेहरु हुन्छन्, राम्रै राम्राले भरिएको कुनै ठाउँ छैन, साझा पनि सबै कुराले राम्रो छैन, DC नेपाल पनि। DC नेपालको वेबपेजको जसरी डिजाईन गरेको छ त्यो साच्चैं भद्दा देखिन्छ, समय समयमा राखिने भिडियो क्लिपहरु पनि नराम्रा सामाग्रीले भरिएको हुन्छ तर यसो भन्दैमा त्यहा भएका सबै कुरा नराम्रा छन् भन्ने चाँही होइन। कतिपय मौकामा यस्मा कामलाग्दा र मनोरन्जक सामाग्री पनि भेटिन्छ। यसैगरी साझाका प्रयोगकर्ताहरुले पनि कहिले कही अत्यन्तै वाहियात बहस सुरु गर्छन्। कहिले काँही अश्लील भिडियोहरुको लिन्क पनि हाली दिन्छन्, तर तपाईं यसबाट चाहिने चाहिने कुरा मात्र छानेर लिनुस् अनाबस्यक कुरामा चासो नदिनुस्, उखुँ खाए जस्तै हो, रस जती चुसेर लिने अनी छेक्रा जती फालिदिने। प्रस्तुत सामाग्री साँच्चैकै आपत्तिजनक छ भने सम्बन्धित ब्यक्तीहरुलाई सचेत गर्नुस्, सल्लाह दिनुस् र त्यस्लाई ब्यबस्थित बनाउन सहयोग गर्नुस् नकी तथानाम गाली गर्दै हिंड्ने।
Last edited: 08-Feb-09 04:43 PM
GT,
There's a clear distinction between sajha and that site. The original video of couple was posted by the admin in that site, and many of the comments in that site are posted by the admin of that site. But we know that in this site, all of us users exist and admin is not posting the comments. that site sucks and because of the mentality and attitude of the people like that we're failing.
I put a comment on that Nepali press. They didn't publish mine.
What a loser :)
DC नेपाल र साझाको प्रयोगकर्ताहरुको बिचको दोहरी नभैकन यो त साझाको प्रयोगकर्ताहरु र डिसी नेपालको संचालक बिचको दोहोरी भैराको छ। साझाको प्रयोगकरताहरुले डिसीनेपालको भिडियोको बिश्लेशन गरेको चित्त नबुझेर डिसीनेपालका संचालकले साझा अनि साझाका संचालक बिरुद्ध campaign गरेका हुन। यस् कुरा अहिले crystal clear भएको छ।
DC Nepal is the Torpe site..only for Torpe's....
That site is like Nepali chalchitra.
They did not even publish my comment
what a loser!!!!!!!!!!!!!1
Khatey site ko khatey owner ahhahaa that's all I can say about dcnepal and its owner.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...