के गर्नु हाम्रो नया नेपाल को हालत...................................
एउटा जनताले चुनाब भोट नदिएर हारेको मान्छे सभासद
आर्को चाहि बम पडकाको अभियोगमा अदलातमा मुद्दा परेर नेपाल पुलिशको "MOST WANTED" लिस्टमा भाको मान्छे सभासद
र अन्तमा पसुपतिनाथले हामी सबैको कल्यान गरुन्
र
हामी सबैले पसुपतिनाथको
पनि कल्यान गरुम्......
यात्रा संविधानसभाको : संविधानसभा अध्क्ष
सुवास नेम्वाङ एमालेका पूर्व महासचिव माधवकुमार नेपाललाई संवैधानिक समिति
प्रमुखका रुपमा र स्वतन्त्र सदस्य बबन सिंहलाई संविधानसभा सदस्यको
सपथग्रहण गराउँदै ।
Last edited: 10-Jan-09 03:15 PM