Sorry, viewers तान्न शिर्षक त्यस्तो राखेको ।
Lets vote to make the Mount Everest as new
7 Wonders of the World . हाम्रो देशको लागि साझाका राजनैतिक भाषण र गालि-गलौज भन्दा यो एक भोट नै बढि महत्वपुर्ण योगदान बन्न सक्छ - जाँचि हेरौँ त !
http://www.new7wonders.com/nature/en/nominees/asia/c/MountEverestMountain/
update:
साथिहरु, मैले शिर्षक त तपाईहरुको ध्यान तान्न मात्र त्यस्तो राखेको कुरा त माथि नै लेखिसकेको हुँ त्यसैले त्यस बिषयमा कुरा गर्नु त्यति उपयुक्त नहोला।
अनि 7 Wonders of the World on Nature Category को लागि अहिले भोट हाल्ने काम शुरु भएको छ। In the previous voting time, indians voted a lot for Taj Mahal and it was enlisted on the list. I am trying to copy/compete with indians to enlist the nepali landmark in the new list.
more info is in that website. Please check the link before comenting jpt.
Last edited: 10-Jan-09 12:36 PM