Is this real about prachanda & baburam?- pls let all know if it is. - Sajha Mobile
SAJHA MOBILE
Is this real about prachanda & baburam?- pls let all know if it is.
Posts 6 · Viewed 7829 · Go to Last Post
krishhhh
· Snapshot
Like · Likedby · 0

if this is real,then i hate myself of being a nepali. please someone oppose this and tell us it is just  a rumor.

 

Prachanda's family


1. Samir Dahal (Under-secretary of PM's office), son of Prachanda's younger brother Narayan Dahal
2. Ganga Dahal (Officer of PM's office), Prachanda's younger daughter (Indian citizen)
3. Gangaram Dahal (un-appointed foreign relations officer), Prachanda's own brother
4. Renu Pathak (CA member), Prachanda's daughter
5. Arjun Pathak (Officer of CA), Prachanda's son-in-law
6. Prakash Dahal (Prime Minister's PA/accountant), Prachanda's son, salary equal to the under-secretary
7. Narayan Dahal (CA member), Prachanda's nephew
8. Thakur Bhatta (Prachanda's brother-in-law)
9. Another son-in-law (contractor of Chitwan Cantonment)

Baburam's relatives


1. Hisila Yami (Tourist Minister), Baburam's wife
2. Taranaj Pandey (PM's adviser), Baburam's nephew
3. Praya Yami (National Planning Commission), Hisila's older sister
4. Timila Yami (Chairperson of Drinking Water Project), Hisila's older sister
5. Chirik Shova (member of Kathmandu Drinking Water), Baburam's older sister
6. Baburam's younger brother (Tariff -fixing Committee), Head of Kathmandu Drinking water.

geda_gudi
· Snapshot
Like · Liked by · 0
सम्पादकलाई चिठी

सम्पादकज्यू

दुई अङ्कअघिको नेपाल साप्ताहिकमा ुनियुक्तिमा नातागोताु शीर्षकमा प्रकाशित समाचाले मलाई समेत तानेकोमा आश्चर्य र दुःख लागेको छ । त्यसमा लेखिएको छ- ूउनले वावुरामले आफ्नी सानीआमाका छोरा तारानाथ पाण्डेलाई प्रधानमन्त्रीको प्राविधिक सल्लाहकार वनाएका छन् ।ू यो सोह्रै आना झुटो र तथ्यहीन कुरा हो । किनकि मेरी आमा धर्मकुमारीका कुनै दिदीवहिनी नै थिएनन् । वहाँ वावु-आमाकी एकमात्र छोरी हुनुहुन्थ्यो । ुसानीआमाु भन्नाले चलनचल्तीको भाषामा ुआमाकी वहिनीु भन्ने वुझिन्छ । त्यसैले मेरी हुँदै नभएकी ुसानीआमाु को आविष्कार किन र कसरी गरियो अचम्म लागेको छ । ुसानीआमाु को अर्थ अरु कुनै हुने भए जान्न पाऊँ ।
साख्खै सानीआमा नभएर अरु वरपरको नाताको हो कि भन्ने हो भने पनि उल्लेखित तारानाथ पाण्डे धादिङ मलेखु निवासी कुमाइँ वाहुन परिवारमा जन्मनुभएको हो भने तनहुँ पुर्कोटका मेरा मावली भण्डारीहरु प्ाूर्वेली वाहुन हुन् । परम्परागत हिन्दू जातिप्रथामा कुमाइँ र पूर्वेली वाहुनहरुको विहेवारी चल्दैनथ्यो भन्ने हाम्रा पत्रकार मित्रलाई थाहा हुनुपर्ने हो । आजकल अन्तरजातीय विवाह सामान्य भए पनि हाम्रा आमाहरुको पालामा त्यो अकल्पनीय कुरा हुन्थ्यो । त्यसैले यस्तो तथ्यहीन कुरा छापेर पत्रिकाले आफ्नै विश्वासनीयता गुमाएकोमा मलाई दुःख लागेको छ ।
त्यसो त केही समय पहिलेदेखि यो सरासर झुटो कुरा केही संचारमाध्यमहरुमा प्रायोजित ढंगले प्रचार गरिएको देख्दा यसको पछाडि कुनै निहित स्वार्थ रहेको सहज अनुमान गर्न सकिन्छ । ुनेपालु लगायतका विभिन्न संचारमाध्यमहरुमा छापिएको यो तथ्यहीन कुरालाई इ-मेल मार्फत् पनि गत हप्तभरि प्रसारित गरिएको देखिएवाट पनि ुदालमा कालोु रहेको थप आभाष मिल्छ । कसैको आलोचना तथ्यमा आधारित भएर गर्दा मात्रै लोकतान्त्रिक मूल्यमान्यतालाई वल पुग्दछ । अन्यथा यस्तो दुष्प्रचार अभियानले प्रतिगमनलाई नै सघाउँदछ । यसवारे वेलैमा सचेत रहन सवैसंग विनम्र आग्रह गर्दछु ।

२०६५ पुष ३ - बाबुराम भट्टराई

२० पुष २०६५ नेपाल साप्ताहिकमा प्रकाशित
Nepali vai
· Snapshot
Like · Liked by · 0
People in love of power and wealth nothing more.
SHIV
· Snapshot
Like · Liked by · 0
Out of six accusations Baburam only denied ONE, it proves that the accusations are 83% correct!!
 
Last edited: 30-Dec-08 05:25 PM
Hari Dai
· Snapshot
Like · Liked by · 0
nothing bad!! they haven't yet approached NC and UML.Everything in Nepal should be maoistised.Got it!!
CHYAME KANCHA
· Snapshot
Like · Liked by · 0
oi kukurko haad hoki kurkure haddi,

aaja kukur tihar hoina, dherai nabhuk, nagarpalika ko gadi aayera laijala
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 82
· Posts 21 · Viewed 3269 · Likes 1
· Posts 2 · Viewed 177
· Posts 17 · Viewed 2649
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 78
· Posts 4 · Viewed 933
· Posts 3 · Viewed 318
· Posts 36 · Viewed 4320 · Likes 11
· Posts 2 · Viewed 250



Travel Partners
Travel House Nepal