Budho Manchhe Jhan budho : Happy b'day Birkhe_Maila :-) - Sajha Mobile
SAJHA MOBILE
Budho Manchhe Jhan budho : Happy b'day Birkhe_Maila :-)
Posts 31 · Viewed 24946 · Go to Last Post
Amazing
· Snapshot
Like · Likedby · 0
Lau aba marne belama pani kati Birthday manaunu :-) taipani HAPPY BIRTHDAY ta bhannai paryo...



Load Previous
techGuy
· Snapshot
Like · Liked by · 0
happy budday !!
Amazing
· Snapshot
Like · Liked by · 0

Ha hahaa Ritthe bro ko gift ta babal chha ni hahahaha

 

Budho manchhele k k Gift paune aru pani herau na :-)

Rahuldai
· Snapshot
Like · Liked by · 0
Deep
· Snapshot
Like · Liked by · 0

जिम्माल, बधाई दिम बुढेसकालको बधाई के दियाई भो र नदिम प्रभोले खुडकिलो चढीसक्या रे छ--मन त थिएन होला चढ्ने तर उपाय नभएरै हुनु पर्छ उक्लेको भनेर शुभकामना चै दिन मन लाग्यो।

आफ्नो भन्या क्षेत्रपाटी, कालधारा, सोर्हखुट्टे, सातघुम्ती, लैनचौर सबै तिर परदेशी जस्तो भैयो अचेल-- उ बेला आफुले नचिन्या थोरै हुन्थे --अचेल आफुलाई नचिन्ने धेरै भए। आफ्नो भन्या तरुनीहरु बस्ने झ्याल कौसी तिर अचेल मामाघर आएका भान्जा भान्जी देखिन थाले क्यारे। आफ्नै जिन्दगी त हो भनेर भर परीयो, सुईत्तै बाटो त कटाईसकेछ।

ल प्रभो, जिन्दगी सुखमय होस।

बिस्टे
· Snapshot
Like · Liked by · 0

८४ औ जन्मदिन को धेरै धेरै शुभकामना सम्धी ज्यु। अझै अर्को १६ हान्न पर्छ।

spyboy
· Snapshot
Like · Liked by · 0

HAPPY BDAY BRODA...MAY GOD CONTINUE TO BLESS YOU WITH MANY MORE TO COME FULL OF MORE DREAMS AND WISHES COME TRUE!!!!!!!!!!!!!!!!!!!!!

SPYBOY N ...............

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हरिशरणम्!

ब्यान ब्यानै देखुन क्यारम क्यारम भईराछ आज किन हो कुन्नि? जाड्जाडो लाइराछ...हुन त मउँसिर पनि सिद्दिन लाओ पुष लाएसि जाडो नभ'र उखरमाऊलो हुन्छ त? मेरो सुद्दि नि कइलेकाइँ कता हराउँछ कता!..हराउन नि हराओ कठै मेरो बैँश, तेसै तेसै तेसै उफ्रम उफ्रम हुन्तो बैँश छँदा। बर्खामा झरिले गोठको छानो निथ्रुक्क भिजाम्दा नि तरुनिले न्वा जस्तो लाउथो। चुक घोप्ट्या जस्तो अँधेरो नि पल्ला गाउँले बाटुलीले ला'को गाजल जस्तो लाउथो, अइले यि, तेइँ झरि परो भन्देखुन पनि यो बर्खा धान्दिन कि जस्तो लाउछ। अँधेरो भओ कि बैकुन्ठपूरि पुइसकेँकि जस्तो लाउछ!बैकुन्ठपूरी नि मजाको ठाम हो गाँठे,उइले कुन बखत हो शहर जाँदा आफ्नु सुरुवाल भिज्ला जस्तो हुँदा नि मर्न नसक्या डाइबरले बस नरोकेर बल्ल बल्ल बैकुन्ठपुरी भन्ने ठाममा रोक्या थ्यो,तो क्यारि बिर्सम्ला र मैले?...बिर्सिन नि आजभोलि भुसुक्कै हुन्छु म,कइले लौरो बिर्सेर घुँडो काम्छ, कइले चस्मा बिर्सेर नानि बाबु खुट्ट्याम्दिन,कइलेकाइँ त भात खाने बित्तिकै केट्केटिलाई भात ख्वाएनन भनेर सराप्नु पुग्छु, यो सुद्दि क्यार्न एस्तो भा होला मेरो? बुडो भ'र एस्तो भा भनेर मर्दैथ्यो त्यो राँगे साइँलो, तेसको सत्तेनाश हुनि, बुडो भन्छ,तेल्ले डेग चलाउन नसक्ने भारि अझै यो ज्यानले उचाल्छ तेसका मुखमा किरा पर्या!...किराले यो बर्ख बोडि नि सखापै पारो,गोडा दस पन्द्रेक सए रुप्पे आम्थो बेचबिखन अर्दा तो नि घाटा लाओ। अब त यि बेचम भन्देखुन एइ ज्यान छ तो नि कल्ले किन्नु? तरुनाले तरुनि ताक्छन, तरुनिले तरुना ताक्छन,ए लौ लौ बुडिखाँडि त होलान नि भन्न भ'न धर्मखुसक्या बुडो बनेर गामबाट लखेटे भन्देखुन कता जानु!...अब कता जानि कुरो गर्नु, उमेरले चौरासि टेकिसको। भुराभुरिले जन्मदिन भनेर चिरिबिरि गर्दै थे,के के ल्याइद्या रेछन्, चश्मा, लौरो के के जिनिस हो के के। एसो गुँदपाक, पेडा कोइ असत्तिले नि ल्याइदेन। बरु तो दाँत चइनि मजाको लाओ,हन ए केट्केटि हो तो ला'र जन्तेबाख्रो चपाम्न मिल्छ? भन भन? लौ लौ मिल्ने भ' एको मेलोमेसो मिलाम, मासु मुखाँ नपर्या नि गोडा दशेक बर्ख भओ होला,यो नयाँ उमेराँ नयाँ दाँत ला'र केइ त गर्न परो!"

सपैले शुभकामना द्या रेछन, लु सबैलाई धन्देबात् सबैको भलो होस् , खुसि लाओ गाँठे! एई थोतो गिजा देखा'र भ' नि हाँसिराछु क्यार्नु रोएर काम कइलेइ चलेन।

लु सबै हाँसि खुसि हुनु!

झिल्के,लहरे,नाई कुइरे, रिदम नानी,ठूली, रिट्ठे, चिप्ले, गालउ,टेके, ठुल्दाई, दीप, बिस्टे सम्धिज्यू,इस् पाई सबैलाई धेरै धन्देबात!

 

सान्नानी
· Snapshot
Like · Liked by · 0

बुढा मान्छेलाई मैले ल्याइँदे गाजरको हलुवा। जन्मदिनको शुभकामना जिम्माल बा, केक हाम्लाई नि चाहिन्छ है?

ritthe
· Snapshot
Like · Liked by · 0

मिल्छ मिल्छ जिम्माल बा त्यो दातले मासु नि चपाम्न मिल्छ तर किमा बना'र मात्र ! गीजाले लर बर लर बर पारेर हुल्नी हो भित्र !

sabaiko satru
· Snapshot
Like · Liked by · 0

Happy Birthday day birkhe dai   .   Jado lage yeso tataune hoina ta aaja beluka jamkavet vayera birkhe dai.

 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

सान्नानी र सबैको शत्रुलाई धन्देबात्!

 

Geology Tiger
· Snapshot
Like · Liked by · 0
लौ बिर्खेदाई हजुरलाई जन्मदिनको मुरी मुरी शुभकामना!
अनी धेरैले धेरै थरी लेखेका रहेछन, हाम्रो बिर्खेदाईको उमेरको बारेमा, मैले साथीहरुलाई भन्न पर्ने कुरा के हो भने बाघ बुढो र स्याल तन्नेरी हुँदैन। अझै पनि बिर्खेदाई बनेर हिंडे भने वरपरका तरुनीहरु भुतुक्क हुन्छन, सबलाई चेतना भया।
pjna007
· Snapshot
Like · Liked by · 0

Happy 84th birthday Birkhe baje! :D

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

भूगर्भे बाघ धन्देबात छ, तिम्ले चइनि कुरो बुझ्या रेछौ, मान्छे बुडो नि कहिँ उमेर ले हुने हो त? मन हो मन, मन त मेरि बास्सै अझै गधा पच्चिसे पुगिसक्या छैन! कि कसो?

प्.. प्.. प्.. प्.. प्ज्न शून्य शून्य सात....आबुई जन्मदिनको शुभकामना दिँदा नि के को रिस उठाउनु....प्रेरणा धेरै धेरै धन्यवाद् बाजेलाई चौरासी बर्खको शुभकामना दिएकोमा!

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
जन्मदिन शुभकामना , साच्चिकै ८४ पुगेको होर भन्या ।
dipika02
· Snapshot
Like · Liked by · 0

जन्मदिनको शुभकामना माइला दाई।

जहिले "म  बुढो", "म  बुढो"  भन्नु हुन्छ आज त साँच्चिकै एक बर्ष बुढो हुँदा रमाइलो लाग्यो होला नि, होइन?

Poonte
· Snapshot
Like · Liked by · 0
marni belaan ke ko badde-sadde manaai raa hun yi budhaa? haam jasto paspati gara baaumati-aan paani chadaaye pugi go ni! garib laai daan dinu...yo budhaa ko suddhi kahilai aayena hai? dharma karma kei garenan baanchunjel...

lu , tai pani haaippee...kaso re? BADDE? ye bhanyaa hoinan ket-ketihurle? lu, haanro tarfaat ni bho!


miss_ me
· Snapshot
Like · Liked by · 0

ओ हो जिम्माल बा बुढो भैसक्नुभा हो?   ल जन्मदिनको शुभकामना  मेरो तर्फ बाट पनि --

 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

दीपीका नानू, पुन्टे बुढा र माष्टरनी नानीलाई धेरै धन्यवाद्!

Nepalki_chori
· Snapshot
Like · Liked by · 0
मेरो तर्फबाट पनि मुरि का मुरी शुभकामना, जिम्माल बा को जन्म दिन को।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 21
· Posts 1 · Viewed 53
· Posts 1 · Viewed 63
· Posts 5 · Viewed 534
· Posts 1 · Viewed 51
· Posts 1 · Viewed 159
· Posts 13 · Viewed 2108
· Posts 1 · Viewed 107
· Posts 1 · Viewed 93
· Posts 4 · Viewed 919



Your Banner Here
Travel Partners
Travel House Nepal