Just got the news--
Legendary Musician/Singer Ram Thapa expired this morning at Norvic Hospital. He was 50 years old.
He started his career in 2031 BS.
He has recorded more than 700 songs.
I had an honor to play with him long time back. We will all miss him.
May his soul rest in peace.
may his soul rest in peace
May his soul rest in peace. One of my best singer/musician!
Sad to hear the story about Ram Thapa, He was a legend singer and a great music teacher . May his soul rest in peace. He will be MISSED...
लोक गायक राम थापा रहेनन्
|
|
नेपालीपोष्ट प्रतिनिधि
काठमाडौं, नोभेम्बर २० |
चर्चित लोकगायक एवं संगीतकार राम थापा ४९ वर्षको विहीबार विहान करिब दुइ बजे निधन भएको छ ।
कलेजो रोगबाट पीडित थापाको राजधानीको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गीतकार तथा संगीतकार राम थापा रेडियो नेपाल कार्यरत हुनुहुन्थ्यो ।
कति बस्छौ माइतीकै कौसीमा, कटर कटरमा, सेरोफेरो सलाम छ मेरो.., जस्ता दर्जनौं गीत गाउनुभएका र जर्दर्जनौ गीतमा संगीत दिनुभएका थापा नेपालको लोकगायक क्षेत्रका हस्तीका रुपमा चिनिनुहुन्थ्यो । उहाँले ऋतुहरुमा तिमी हरियाली हौ..., तिमी त्यसै लजायौ म त्यसै झकाएँमा जस्ता दर्जनौ गीतहरुमा संगीत दिनुभएका थापा नेपाली ठेट शैलीका साथै विशेषगरी ठटयौली खालका लोक गायकका रूपमा सुपरिचित थापाले करिब ५०० गीतमा स्वर तथा सङ्गीत दिनुभएको थियो । स्वर्गीय थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहांकी श्रीमती रजनी थापाले स्वर्गीय थापालाई दागबत्ती दिनुभएको थियो । यसअघि आज बिहान पशुपति आर्यघाटमा ठूलो सङ्ख्यामा उपस्थित कलाकारहरूले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कलाकारहरू मुलुकका अमूल्य निधि भए पनि स्वर्गीय थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न सरकारको कुनै प्रतिनिधि आर्यघाटमा उपस्थित नभएको प्रति आर्यघाटमा उपस्थित कलाकारहरूले दुःख व्यक्त गर्नुभएको थियो ।
काठमाडौं कमलपोखरीमा जन्मी राजधानी बाहिरी जिल्लामा हुर्किएका थापा लोक गायकका हस्ती मानिनुहुन्थ्यो । |
|
Sajha DJ can you upload his songs please
ay his soul rest in peace.
May his soul rest in peace.
दीवंगत आत्माको चीर शान्तिको कामना!
we lost one more star from neplease folk music.....................
May his soul rest in peace.
Yes .. He has given vocals and music to lots of popular nepali songs.. Its not only the folk songs.. but also lots of modern songs.. He was a trend setter, great song writer and even a teacher.. may his soul rest in peace
Rest in Peace Ram dai ....
May Ram Dai's soul rest in peace.
very sad indeed
may his soul rest in peace
नेपाली संगीत-आकासबाट एउटा चम्किलो तारा अस्ताएछ। खबर सुनेर धेरै दु:ख लाग्यो। श्री राम थापाको आत्मालाई चीर शान्ती मिलोस। उहाँका परीवार र आफन्तहरु प्रति समबेदना।
...I still remember buying his Music Book and my first Guitar... May his soul rest in peace.
Guys,
Any body has that song, " Kattar Kattar maa...". Would love to listen to that song
Yet another star dies....
When is this country going torecognise the real star of the country.....
May the departed soul rest in peace
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 10
· Viewed 800
· Likes 1
· Posts 25
· Viewed 4022
· Likes 2