My Ex-Sasuro won Nobel Prize - Sajha Mobile
SAJHA MOBILE
My Ex-Sasuro won Nobel Prize
Posts 8 · Viewed 7165 · Go to Last Post
Amazing
· Snapshot
Like · Likedby · 0
ल गाम्लेहरुलाई एउटा गाँठी कुरा सुनाउनै बिर्सेंको, मेरो Ex- Sasuroले नोबेल पुरस्कार जित्यो नि। २-३ दिन पहिलेदेखी यो कुरा share गर्छु भन्यो भुसुक्कै बिर्सेंछु, आँफैलाई एकदम खुशी लागेको छ, अफैले साक्षतकार भेटेको, हात मिलाएको अनी गफ गरेको मान्छेले विश्वकै प्रसिद्द पुरस्कार पाउदा। बाइ द वे, उ मेरो ठ्याक्कै ससुरा नभएपनी उसकी  Niece  सँग छोटो समय सम्म चक्कर चलेको थियो।  अनी त्यही फेमिली ग्यादरिङ्गमा अहिलेको Nobel Prize Winner सँग  दुई पटक सम्म हाइ हेल्लो भएको. (Through ex girl).

के के न गरे भनेर साझामा गफ लाउन त नहुने हो तर यो मनले थाम्न सकेन

As it is said '
Great people talk about ideas. Small people talk about other people'---
pire
· Snapshot
Like · Liked by · 0
Krugman. hehe. I too was eyeing her niece. She is a real flirt. Where is she these days, dude?
Himalaya178
· Snapshot
Like · Liked by · 0
La Amazing bro..Badhai chha..aaba party kaile ta
Deep
· Snapshot
Like · Liked by · 0

मेरो पनि हुनेवाला ससुरोले जित्यो रे नोबेल प्राईज अब छोरीलाई चै भेटन बाँकि छ। पैले छोरी चै सँग सबै थोक मिलाम्नु पर्ला अनि त्याँटी ससुरो सँग हात मिलाम्नी भन्या त छँदै छ।  भेट्नु अघि नै अर्कैले फेरी मेरो ससुरोले जित्यो नोबेल प्राईज भनेर लेख्ला भन्ने पीर बेग्लै --- हे राम नी --- कति तिरबाट चेपेको हो हँ यो जिन्नगीले पनि --

जैशी डाँडा देखाउन लान्छु अनि -- झिल्के ब्रोले चै उता आँधीखोलाको रहमा पौडी सिकाईदिन्छु रे भनेर कस्लाई हो धोका दियो अरे भन्थे बटौली झर्ने बसाँ आउँदा हुँदी जोगीकुटी नेर सुन्या हो मैले -- खसेउली मा चै तिनाउमा सिकाम्ला भनेर फेरी कस्लाई हो अलमलाको रे -- हल्ला त्यस्तै थ्यो शंकरनगर तिर। कसो ब्रो?

pjna007
· Snapshot
Like · Liked by · 0

hare!!     - saino laaeko dekhera hasya hai.

khai photo rakha ta herum sachai hat milaeko ho ki hoina raicha :P  lol

Last edited: 15-Oct-08 01:10 PM
Rahuldai
· Snapshot
Like · Liked by · 0
बधाई छ झिल्के , बधाई छ। नोबेल पुरसकार जित्ने हस्ती संग मस्ती गर्नु भएको मा। म भए नि धन्य हुन्थे। ज्यानमाराहरु सँग हात मिलाउनु भन्दा यस्ता अदभूत प्रतिभाहरु सँग एक झलक एक पलक संगत गर्न पाउनु पनि अहोभाग्य हो नै।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

एउटा उपन्यास लेख झिल्के- " म र मेरो डाइनामिक लाइफ" हैन हैन " म र मेरो डाइनामाइट लाइफ"

के के पर्ने हो के के हुने हो यहि केटाको लाइफमा हाहाहाहा!

boulevard dreams
· Snapshot
Like · Liked by · 0

amazing bro sachikai bhaneko you should write a nobel and the name must be नोबेल पुरस्कार बिजेतासँग हात मिलौदा hows that...

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 207
· Posts 5 · Viewed 1177
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 127
· Posts 73 · Viewed 17331 · Likes 16
· Posts 1 · Viewed 109
· Posts 9 · Viewed 1059
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 106



Your Banner Here
Travel Partners
Travel House Nepal