~ * चौतारी-१३१*~ आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –
पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू,
Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged –
कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty –
सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे,
शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले,
Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! -
हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori -
नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे,
parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू,
visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली
,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके,
Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो ,
location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students ,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 131 editions.
Last edited: 14-Oct-08 08:34 AM
Last edited: 14-Oct-08 11:44 AM
रात्रीकालिन तारेमाम।
लौ गीतान्जली पिया ले सुरु गरी सकेछन।
म पनि एउटा गीत हाल्छु।
लैला ओ लैला
हम तुम्हे चाहते है ऐसे मर्ने वाला कोइ जिन्दगी चाहता है जैसे ..............................................
सलाम सलाम सबैलाइ सलाम।
के छन चौतारी गाम्लेका खबर?
गूड् मर्निङ आधा रातमा उठिएछ गान्ठे , निन्द्रा नलागेर हैरान भो। जम्मै गाम्ले हरुलाई फेरी गूड् मोर्निङ छ है त ।।
la sabai lai taremam hai........oho aaj ta kati chandai chiya bhai
la dherai dhera dhanyabad gal1 lai.....namaresamma banchosh
la mai first hola jasto chha cookies linema ta :D
तारेमाम गाम्लेहरु,
मिटिङ मा फसियो। चिया पनि चिसियो।
जे होस् , जय होस्।
शुक्रबारे जदौ।
जदओ आरे राहुलभाइ नाति मइले प नि का तेसो आरे कसो होला ए बा
शुक्रबार ब्यानै ब्यानै रमाझम सुरु हो कि क्या हो, कोइ नि देखिन्न नि? तारेमाम माइली बजै।
Maili bajaiiiiiiiiiiiiii dhog chadaye!!!
Rahulbhai dai lai Shubha Sandhya
Sabaijanalai chiya banayeko thiye ! yetika chiya bekkar ma gayo ni khera koi pani palnu bhayena chautaroma .. ani ma ni thusukka parera gayeki ni
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 10
· Viewed 1323
· Likes 3
· Posts 12
· Viewed 963
· Likes 1