~ * चौतारी-१२९*~ - Sajha Mobile
SAJHA MOBILE
~ * चौतारी-१२९*~
Posts 914 · Viewed 302935 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 1
                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 129 editions.
Load Previous
vince
· Snapshot
Like · Liked by · 0
लौ तरेमाम है ठुल्दाइ । सार्है मिठा गीत
आनन्द आयो।
sky
· Snapshot
Like · Liked by · 0

Vince कुन चै गित साह्रै मिठा भनेको?

जमरा राख्ने भैसक्यो  ?

vince
· Snapshot
Like · Liked by · 0
ठुल्दाइ,
झुकी झुकी सि नजर सार्है मिठो
अब नारायण दाई को त के कुरा गर्नु पर्‍यो र ।
यस पाली जमरा समरा रखिएला जस्तो छैन । मासु र जाड मात्रै खाएर दसैं मनाउनु पर्ला जस्तो छ 

दसैं मनाउने साथी हरु नै छैनन एस पाली । के गर्नु काम ले यो अम्रिका मा कता कता पुरायो पुरायो साथी सर्कल हरु ।


Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम भिमे अनी आकाशी

हुन त हिन्दू परम्परा अनुसार जेठा को घर मा बाहेक अन्यको घरमा जमरा राख्नु शुभ होइन। घर मा राखेकै होला। पूजा कोठा मा छोपेर ( बाबु राम ले देख्यो भने त्यो पनि ब्यान गरी देला) ।

sky
· Snapshot
Like · Liked by · 0

भिमे प्रस्न मैले सोद्ने जवाफ ठुल्दाइलाइ देको

तेसो भए जमारा ठुल्दाइको घरमा राखे सबैलाई हुने होला

vince
· Snapshot
Like · Liked by · 0
एस पाली आफ्नो जमरा राख्ने घर पनि छैन । मन्दिर बाट ल्याउनु पर्ला चहियो भने।
हेरम , नत्र पल्ला शहर को दशै पार्टी मा गएर मात्र दशै मनाउनु पर्ला ।
vince
· Snapshot
Like · Liked by · 0
माफ पौ आकासे । झुक्किये छु म त । 

लौ शुभरात्री है सबै लाई । जानु पर्ने भो आफु ले त ।
sky
· Snapshot
Like · Liked by · 1

भिमेलाई पल्ला शहरकाले दसैमा बोलाको छ र?बोलाए न जाने हो    'घर छैन' रे  गुफामा बस्ने गरेको छ  र

chipledhunga
· Snapshot
Like · Liked by · 0

ल दसैंको पहिलो दिनमा चौतारीको ढोका खोल्ने मै भएछु।
सबैलाई घटस्थापनामय जदौ।  
कसैको हातको चियाबाट दशैको शुरुवात गर्न मिल्ला कि? 
Rahuldai
· Snapshot
Like · Liked by · 1

तारेमाम गम्लेहरु!

तारेमाम चिप्ले गुरु!
मंगलबारे गन्नुमय जदौ!

गणपती के नाम पे एक कप चाय दे दे बा बा। एक कप देगी त हजार कप वोह देगा बा बा।

cheli
· Snapshot
Like · Liked by · 0
Sabai lai dasahin ko Subhakamana sahit ko namaskar gare hai maile pani!!

यसपालिको दशैंले सबैका घर घरमा सुख, शान्ति, सु-स्वास्थ्य, सम्मान, समृद्दि लिएर आउँछ भन्ने म विश्वास गर्दछु!!


spoken
· Snapshot
Like · Liked by · 0
lau mero ni sabai lai taremam...........khoi kas kaska gharma jamara ropiyo kunni.....khoi aaj kasaile ni chiyako byawasta garena  jasto chha.....dashainma sabai jana mandir gai rakheko ho ki kya ho? chiya ni khana payena :(
serial
· Snapshot
Like · Liked by · 0

तारेमाम गम्लेहरु!

मंगलबारे गन्नुमय जदौ

यसपालिको दशैंले सबैका घर घरमा सुख, शान्ति, सु-स्वास्थ्य, सम्मान, समृद्दि लिएर आउँछ भन्ने म विश्वास गर्दछु!!

chipledhunga
· Snapshot
Like · Liked by · 0

तारेमाम ठुल्दाइ, शुभप्रभात चेली।
यसपालीको दसैंको शुरुवात चेलीको हातको चियाबाट हुन्छ भन्ने विश्वाश गर्दछु।  
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
चिप्ले ठुल्दाइ चेली मा चिसो मंगलवारे प्रनाम ।
सबैको दिन झकाश होश , चिया पाये चै मलाई पनि एक कप है ।
Pretty
· Snapshot
Like · Liked by · 0

मेरो पनि सबैलाई विजया दशमीको धेरै धेरै शुभकामना, चिया पनि ल्याएँ है मैले.

serial
· Snapshot
Like · Liked by · 0

तारेमाम चिप्ले गुरु!

तारेमाम ठुल्दाइ, शुभप्रभात चेली।
यसपालीको दसैंको शुरुवात चेलीको हातको चियाबाट हुन्छ भन्ने विश्वाश गर्दछु।  

cheli
· Snapshot
Like · Liked by · 0
चाडबाडका बेलामा यो चेलीलाई कुनै पनि दाजुभाइले काम अराउनु हुने छैन भन्ने म विश्वाश गर्दछु।

serial
· Snapshot
Like · Liked by · 0
सान्नानी ले चिया ल्यायो ल
दशैमा चिया खानु को मजा नै अलग छ
धनीया को पात ल सान्नानी लाई - अरु के नै दिन सकिन्छ र
spoken
· Snapshot
Like · Liked by · 0
la dherai dherai dhanyabad hai pretty lai....jana matra anteko chiya dekhi halya maile ta ek cup tane hai afu tira :P afno ta didi baini koi ni chhaina jaile ni ki aamale pakako ki afai pakayera khanu parne aaba aama ni puja path tir bz.. ani afu lai ni alchhi lagera chiya khana ayeko :P balla paiyo...la prettyko mukhma khasiko masu ra chiura....:D  
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 3094 · Likes 1
· Posts 2 · Viewed 177
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 127
· Posts 4 · Viewed 1126
· Posts 1 · Viewed 245
· Posts 1 · Viewed 157
· Posts 1 · Viewed 145



Your Banner Here
Travel Partners
Travel House Nepal