"सँगालो" का लागि लेख-रचना आह्वान - Sajha Mobile
SAJHA MOBILE
"सँगालो" का लागि लेख-रचना आह्वान
Posts 2 · Viewed 5348 · Go to Last Post
Ishwor
· Snapshot
Like · Likedby · 0
सम्पूर्ण साहित्य प्रेमी साझाबासीहरु,
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना NCNC द्वारा प्रकाशित हुने वार्षिक मुखपत्र "सँगालो" का लागि केहि लेख-रचनाहरु आवश्यक भएको हुँदा इच्छुक महानुभावहरुले निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ:-
LNSHIKHAR@YAHOO.COM
LNSHIKHAR@HOTMAIL.COM

Or,
308 Valley Glen Drive
Morrisville, NC 27560
919-466-0189

कथा, कविता, मुक्तक, चुट्किला, गजल, अनुभव, नियात्रा सबै लेख रचना अँग्रेजी या नेपाली दुवै भाषामा स्वीकार्य हुनेछ । लेख प्रकाशित गर्ने सर्वाधिकार प्रधान सम्पादकमा सुरक्षित रहनेछ । साझामा प्रकाशित रचनाहरु पनि पठाउन सकिनेछ । साहित्यिक नाम र फोटो राख्न चाहनेहरुलाई पनि स्वागत छ ।
P.S. कृपया लेख रचनाहरु यही सेप्टेम्बर महिनाको १५ तारिख भित्र पठाउनु भै सहयोग गर्नुहोला । धन्यवाद !
Ishwor
· Snapshot
Like · Liked by · 0

सहभागी साथीहरुलाई मुरी मुरी धन्यबाद !!!  १-२ जनाको रचनामा  फन्टको समस्या देखिएको छ । कृपया कुन फन्टमा टाइप गर्नु भएको हो उल्लेख गर्न नाबिर्सनु होला ।  अन्य इच्छुक साथीहरूले यही धागोमा टाँस्न पनि सक्नु हुन्छ ।  रचना यो सेप्टेम्बर महिनाको अन्त्यसम्म स्वीकार्य हुने समेत जानकारी गराउन चाहन्छु । सदा झैं तपाईहरुको सहयोगको अपेक्षा गरेको छु । धन्यबाद!

LNSHIKHAR@yahoo.com

LNSHIKHAR@hotmail.com

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 595 · Likes 1
· Posts 6 · Viewed 633
· Posts 1 · Viewed 144
· Posts 1 · Viewed 79
· Posts 5 · Viewed 2440
· Posts 72 · Viewed 16098 · Likes 15
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 135
· Posts 16 · Viewed 2518 · Likes 3
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal