Who was the original singer of Asarai Mahinama
I think, its Binod Gurung.
Neither of them. That singer have had only that song (Asarai mahinama) in his entire life, but i also don't know his name.
It is Thupten Bhutia I guess
It is Thumpen or Thupten Bhutia.
माथि का कुनै पनि अनुमान मिलेन।
असारै महिना मा पानी परे रुझाउने,
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्छिन है मैच्याङ ले रुंदै धरर
नौडाँडा पारी छ कम्पनी शहर
यो गीत गाउँए गायक हुन- छुजान डुक्पा।
I think thupden bhutia was original singer of Gajalule ankhai chhope. I beleieve Rahulbhai is correct about chhuza dukpa
हो र भन्या? सब यो रिमिक्स ले बानी बिगारेको हो, ओरिजिनल सिंगर को नाम निशान बिर्सिने हाम्ले
'म मौनतामा अल्झिरहेको एउटा जीवन' को गायक को हो भनेर सोध्दा धेरैले दिपेश किशोर भन्छन ! It's so sad :(
Last edited: 11-Aug-08 01:21 PM
Chujen dukpa or something like that.
Strange why this guy only have one song. I was comparing Prashant Tamang's and the original one. The original one is much nicer and richer. Prashant Tamang can not reproduce the original rhythms.
Hello, Please post original this songs, tired of listening Remix.
Hello, Please post original this songs, tired of listening Remix.
Here is the original song I have. The quality is not so great. Any one with a better quality?
http://rapidshare.com/files/136627973/Ashaarai_Mahinama.mp3.html
Chhusang or Chujen (pronounced as छूसाङ) Dukpa is the correct answer.He is from Darjeeling. I think the song was released during late seventies or early eighties, couldn't be too sure .
I heard this name 'Thupten Bhutia' when this song used to be played in Radio Nepal when I was small kid..
not sure it is Chujen Dukpa or Thupten Bhutia .. but one meaningful song.
Voice: Chujan dukpa sherpa
Music: tulsi gamjer
कालजयी यो गीतका गायक छुजन शेर्पा हुन् । उनि भारत दार्जलिंग निवासी नेपाली भासी हुन् । यो गीत म जन्मिनु भन्दा ९ १० वर्ष अगाडी ( १९७६) मुम्बईमा रेकर्ड गरिएको हो । येति राम्रो गीतको गायक को होला मुजी धेरै लै थाहा छैन , कति लाई सोध्यो भने अरुण थापा भन्छन । भित्तामा झुन्डेको रेडियो बाट यो गीत बज्यो कि कस्तो nostalgic हुने । रेडियो भित्र पसेर यो मान्छे लाई भेटौ भेटौ हुने बाल्येकालमा । छुजन लाई भेट्ने सपना पुरा भएन , २०१९ मा उनि स्वोर्गिये भए । नारायणगोपाल , बद्रि दुर्गा खरेल ( बोलाऊ भने तिमि लाई बात लाग्ने डर ) , छुजन डोक्पा मेरो मानस पटलमा सधै रही रहने छन् । मैले आज नया वर्ष नया दिनको सुरुवात छुजन डोक्पा दाई लाई सम्झेर गरे ।
https://www.youtube.com/watch?v=1ymHirO4oVc
https://www.youtube.com/watch?v=GbkC9jV-R6M
Please log in to reply to this post
You can also log in using your Facebook