~चौतारी १२५ ~ - Sajha Mobile
SAJHA MOBILE
~चौतारी १२५ ~
Posts 995 · Viewed 289584 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 0
~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 
Load Previous
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
रिठ्ठे बजिया एक्लै पौडी खेल्न थालेछ ।।
ए साच्ची पौडी भनेसी याद आयो, ए ठुल्दाइ पेल्फ ले गर्नु गरेछनी है, अनी अरुको के छ स्थिथी ओलम्पिक्मा, वाटर पोलोमा कल्ले जित्ला यस् पाली, ब्याटमिन्टन्मा कल्ले जित्यो यस पाली ?
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम हर्के।

मैले नि बुझिन रिट्ठे ले के भनेको। दिमाग हेल्मेट भित्र भाकोले के बोल्यो उस्लाई नि थाहा छैन।

बोल्नु बोली हाले, अब पोल्न थाल्यो। अनी पानी पोखरी मा हाम्फाल्यो। रानी पोखरिमा हाम्फाल्ला र बिपत आइलाग्ला है होस् गर।

Rahuldai
· Snapshot
Like · Liked by · 0

कामचोर हरु सब भागे हुन की हाकिम जागे हुन ?


१ घण्टा भयो सब गयाप ? बुढोलाई एक्लै छोडेर, रोदी घर गाका हुन की रोटी घर ?


रोदी घर गए पात्तिएर आउछन, रोटी घर गए मात्तिएर आउछन। कलिजुग पर्भू कलिजुग।
 

chipledhunga
· Snapshot
Like · Liked by · 0

ठुल्दाइ, म त अली बिजी भएर ब्यस्त भएकोले फुर्सद नपाएर आउन पाएको थिइनँ। अरु कता मरे यमराज जानुन्। यसो चिलिम तान्न निस्किने हो कि बरु?      
norton
· Snapshot
Like · Liked by · 0
  







Deep
· Snapshot
Like · Liked by · 0
सबै जिन्दगीको नाममा काल पर्खिदै हैन त? को फस हुने हो कुन्नी --
chipledhunga
· Snapshot
Like · Liked by · 0

जो बुढो उसैको काल पहिला नि दीप पर्भो। सबैभन्दा जवान त ठुल्दाइ र मै हौं क्यारे।  
chipledhunga
· Snapshot
Like · Liked by · 0

जो बुढो उसैको काल पहिला नि दीप पर्भो। सबैभन्दा जवान त ठुल्दाइ र मै हौं क्यारे।  
norton
· Snapshot
Like · Liked by · 0

"कामचोर हरु सब भागे हुन की हाकिम जागे हुन ? "

  







Deep
· Snapshot
Like · Liked by · 0

"जो बुढो उसैको काल पहिला नि दीप पर्भो। सबैभन्दा जवान त ठुल्दाइ र मै हौं क्यारे।   "

जेमराजलाई न्त स्वाद फेर्न मुन लाउँदो हो क्यारे --- अबुई

-- जेमराज यत्रो कराईमा तेल तताएर बसीरा --अनि सबै यमदुतहरु चैं नारा लाईरा YFP--YFP भन्दै। YFP भन्या के रे? यमलोक फ्राईड पिपुल रे --

location
· Snapshot
Like · Liked by · 0
लोल दीप कस्तो हसाउने, यमलोक फ्राईद पिपुल रे लोल
Rahuldai
· Snapshot
Like · Liked by · 0

चिलिम ब्रेक मा थिएं चिप्ले । आनन्द आयो।

को आनन्द भन्ने होला लोके ले फेरी।

नेत्रे के को गोल मेडल हो? काम चोर्निमा फस भएको हो?
 

chipledhunga
· Snapshot
Like · Liked by · 0

YFP: Crispy or Original??

Arms, Thighs, Ribs?
location
· Snapshot
Like · Liked by · 0
थाहा नभएपछी सोध्नु नै पर्‍यो,
नयाँ मान्छे लाई जिस्काउनु भएन धेरै,
फेरी केटीले जिस्काएपो एउटा कुरा, ल हो भनेर अब के नै भन्न बाँकी रह्यो र,
बुढो मान्छेले जिस्काएरपो आपत 
location
· Snapshot
Like · Liked by · 0

चिप्लेढुङा जि चिप्ले भनेर बोलाउछु है अरुले जस्तै

ग्रिल्द नै मिठो हुन्छ,

Rahuldai
· Snapshot
Like · Liked by · 0
चिप्ले लाई चिप्ले भनी न बोलाई सिप्ले, झ्याप्ले भनी बोलाउनु भएन। चिप्ले र म मात्र हो चौतारीका लक्का र पक्का जवान , बाँकी त घाटे बुढा-बुढिहरु हुन । 
 
location
· Snapshot
Like · Liked by · 0
भनेपछी बुझीहाल्यो नि
चिप्ले अंकल के छ सञ्चै, अनी अंकल अंकल २०२३ सलामा के गर्नु भएको रे,
यो चाँही मैले सुनेको है,
chipledhunga
· Snapshot
Like · Liked by · 0

लौ त जवान ठुल्दाइ तथा घाटे बुढाबुढीहरु हो, ५ बज्यो, म त लागें। भोली भेटम्ला जीवीत रहनेहरुलाई।    
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
सप जना घर तिर हो कि बन तिर हो ?
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
उमेरको कुरो हुँदै रैछ , कुरै गर्ने हो भने ठुल्दाइ पछी म नै होला कि कसो, तीन बर्षाको त छोरै छ मेरो, २०४५ साल मा एस एल सि देको , तेती बेला २० बर्षको थिए , २५ बर्ष हुँदा बिहे गरेको , लु भनत बिस्ट्या भान्जी म कती बर्षको भये ।।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12540 · Likes 1
· Posts 7 · Viewed 3929 · Likes 1
· Posts 1 · Viewed 1084
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 970
· Posts 1 · Viewed 1063
· Posts 1 · Viewed 1035
· Posts 21 · Viewed 9899 · Likes 1
· Posts 3 · Viewed 2548
· Posts 5 · Viewed 7752 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal