~ चौतारी १२४ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
ali para jaau, harke! mero talu maa parla timro ryal! chee chee chee!
masu polesi ni haat tankaayera...timro mukhaat 3 feet paarera lyaaunu haamlaai!
baru, jaangar chha bhane...teen pattre laai polnu, tukraa tukraa paarnu...hariyo pyaj, lahsun, dhaniyaa, raato pyaaj, kaagati nichorera saandhnu...
ahaaaaaaaaaaaaaaaaa!
ओ हो लौ लौ पुन्टे दाई एक प्लेट पाम त यो बियर सँग खानु पर्यो खै खै ।।
testaa bideshi byaar ni piunchhan? chhyang chhaina, chhyang?
lau ta teso bhaye tesai garau....
HAVE A GREAT WEEKEND .. cheers ...
सब जना तीनपाने र बङुर मा मस्त , आफु भने उही अमिलो अङ्गुर मा मस्त। सन्तान थरिथरी भन्थे हो रहेछ।
ल गाम्लेहरु मोज गर, भोज गर तर रोज नगर। बङुर खाउ, सुङुर खाउ तर चोर्या कुखुरा न खाउ।
kaam dangoor hundaa hundai rahuldai angoor maa masta? ghor kali jug laayo, gaanthe! ghor kali jug!
angooree maa masta bhai dya bhaye ke ho ke ho, angoor mai masta? kathaiiiiiiiiiiiii bhauju!
jhyap jhyap bhaiyaachha, aba ryap gaauna paryooooooo! taremaam!
गूड् मर्निङ
गूड् आफ्टरनून
गूड् ईभिनिङ
गूड् नाइट चौतारी
आज एउटा पनि पोस्ट भएन यार -
मेरो यो पोस्ट नै पहिलो र अन्तिम हुन्छ जस्तो छ।
तारेमाम,
गजब छ बा। कर्फ्यु नै लागेको जस्तो गाम मा। बल्ल ज्ञानी बौचा हाजिर गरेर टाप भए छ, नत्र म नै फस र लास्ट ।
तारेमाम् ठुल्दाइ
गन बेपत्ता ले न्हिछी
थौ ला सुन मव -
न्हिछी ला अथेंहे बिते जुल का बौचा। सुनं मव अले जिन मवया का। बेली सिध:गु ला? कन्हय नाप लाए, न्ह्यो वल। माइली बुढी नं मव। बोर हे का। का बौचा, न्हापं देना न्हापं दं>
sabai gaamleharu sanga bheta nabhaeko dharaaaaaiiiiiiii bho bhai ni ta. lu haiiiiiiiiii yo thuli ko darsan accept garnus hajur khit khit khit.
तारेमाम पासा पि: के छ
ल ठुलिको दर्शन मैले ग्रहण गरे है - ल ठुलि तिमी धन्य भयौ हिही
मेरो गेस अनुसार - ठुल्दाइ एही छ - ल दिब्य दृष्टि ले हेरेको मैले
कोइ छ - छ भने छ भन्नु पर्यो - छैन भने हात उठाउनु पर्यो - ल
चौतारी नियम नै हो नि त
छैन
ल रिट्ठे यहाँ छैन रे ल - अरु को को छैन
रिट्ठे को रातो धर्को लाएँ है मैले
लहरे म त छु है , रातो हैन निलो चिन्न लगायिदेउ है मेरो चै ।
लहरे नयाँ चौतारी बनायिदेउन सबै अैइ हाल्छन नि, न बनयी हेरत ।
अहिले बनायो भने रिट्ठे फर्स्ट हुन्छ - भो भरे साँझ तिर बनाउला
अहिले नयाँ चौतारी बन्छ - फर्स्ट हुला भनेर कुरेर बस्याछ रिट्ठे - एही छ त्यो
लौ बाजी ठोकम, आहिले बनाएु भने रिठ्ठे हैन यो हर्के ज्यान हुन्छ बोर्ड फर्स्ट ।
Please log in to reply to this post
You can also log in using your Facebook