नव बर्षको शुभकामना - Sajha Mobile
SAJHA MOBILE
नव बर्षको शुभकामना
Posts 14 · Viewed 6580 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

नव बर्षको शुभकामना!

 

नव बर्ष १८६५ को उपलक्षमा हार्दिक शुभकामना।

 

आउदो  ढुंगे र जंगली युगमा स्वागत छ।

*~Spring~*
· Snapshot
Like · Liked by · 0

नव बर्षको शुभकामना!

 

shivanagar
· Snapshot
Like · Liked by · 0

parbatya
· Snapshot
Like · Liked by · 0
नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना
आउदो बर्ष सबैको लागि शुभ रहोस्
radhaupadhyaya
· Snapshot
Like · Liked by · 0

'आउदो  ढुंगे र जंगली युगमा स्वागत छ। '

 

Mr.rahulbhai  ,सभ्य मान्छे ले त्यसरी शुभकामना दिदैन ।नपत्याउने खोलाले बगाउछ। नेपाली जनता सबै तपाइको जस्तै खोपडी भएका छैनन। जंगलीले सबैलाई जंगली देख्छ। यो नबिर्सनुहोला कि जंगल बाटै सभ्यताको विकास भएको हो

kanchho bhai
· Snapshot
Like · Liked by · 0

नयाँ बर्ष को सुखद उपलक्ष्यमा सबै नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा मेरो तर्फ बाट हार्दिक मंगलमय शुभकामना यो नयाँ बर्ष ले नेपाल मा शान्ति खुशी र नबिनता ल्यओस। जय नेपाल

 

Sajha_Lawyer
· Snapshot
Like · Liked by · 0

नव बर्षको शुभकामना!

 

नव बर्ष 2065 को उपलक्षमा हार्दिक शुभकामना।


serial
· Snapshot
Like · Liked by · 0
नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना
आउदो बर्ष सबैको लागि शुभ रहोस्

 
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

नव बर्षको शुभकामना!

 

नव बर्ष १८६५ को उपलक्षमा हार्दिक शुभकामना।

 

आउदो  ढुंगे र जंगली युगमा स्वागत छ।


MR_TRUTH
· Snapshot
Like · Liked by · 0

राहुलभाइको मनस्थितिमा केहि सत्यता भए पनि यो शुभकामना चाँही सारा नेपालिलाइको नेपालको राजनितिग्यहरु प्रतिको उबकाइलाइ बुझेर अझै प्रताडित गर्नु भन्दा  पुजनिय गिरिजालाइ ब्यत्तिगत रुपमा पठाउनु भए सार्थक हुन्थयो कि भन्ने मेरो भनाइ हो । रिसानि भए माफ पाँउ ।

badarkta
· Snapshot
Like · Liked by · 0

नव बर्षको शुभकामना

Last edited: 12-Apr-08 08:01 PM
Nepe
· Snapshot
Like · Liked by · 0

राहुलज्यू,

 

तपाईलाई र समस्त साझावासीहरुलाई सुखद नयाँवर्षको लागि मंगलकामना मेरो तर्फबाट पनि ।

 

तपाईको संशयको हकमा अब होईन कि बरु अहिले सम्म पो ढुङ्गामुढा र जंगलको युग थियो त । त्यसबाट मुक्त भई सर्वसहमति, शान्ति र प्रगतिको पथमा अघि बढ्नको लागि जनादेश दिएका हुन् नेपाली जनताले ।

 

अब फेरि ढुङ्गे र जंगली युग आउन त एमाले जंगलमा पस्नुपर्छ, नेपाली कांग्रेसले ढूङ्गा र खुकुरी बोक्नु पर्छ । त्यसो होला जस्तो लाग्दैन मलाई । सबैलाई जनताले जे जे कुराको लागि (चुनावी घोषणापत्रमा जे जे लेखेका थिए) र जति जति मात्राको जानादेश दिएका हुन्, त्यही त्यही र त्यति त्यति जिम्मेवारीका साथ काम गर्नुपर्छ र गर्नेछन् ।

 

जनताको विवेकलाई अहिले नै शंका र अपमान नगरम् भन्न खोजेको हो ।

 

हुन त लौहपुरुष गणेशमानले पनि एकबाजी भोट नपा झोकमा काठमाडौका जनतालाई भेडा भनेका थिए । तर उनका सुपुत्रले जनताको निर्णयक्षमतालाई मानेका छन् । कमसेकम त्यसको मान राख्ने कि ?

 

जे भए पनि तपाईलाई संशयमुक्त र आश्चर्यजनक सुखद नववर्षको समस्त शुभकामना, पुन: एक पटक ।

 

Nepe
GP
· Snapshot
Like · Liked by · 0
 

नव बर्षको शुभकामना!

 

नव बर्ष 2065 को उपलक्षमा हार्दिक शुभकामना।

 

आउदो  ढुंगे र जंगली युगमा स्वागत छ।

 

A wrong person with a wrong ideology can not make a good decision, he will certainly make a wrong decision.  A man with GHAN and HATHODA do not believe in pen, because it is too slow, and too light.


*~Spring~*
· Snapshot
Like · Liked by · 0

"त्यसबाट मुक्त भई सर्वसहमति, शान्ति र प्रगतिको पथमा अघि बढ्नको लागि जनादेश दिएका हुन् नेपाली जनताले ।"

Lakhau janta maddhe ma pani ek hu jo  sachha man le yes  janadesh ko palana bhayeko herna lai parkhiraheko chu. I truely want to believe that this is what we are going to have in our country.If it happens that way ,Nepe ji, I'll be the first person to congratulate you.  tara teti bela samma ko lagi rahulvai ji kai bhanai sacho lagdai cha kina ho khai.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12630 · Likes 1
· Posts 7 · Viewed 4074 · Likes 1
· Posts 1 · Viewed 1110
· Posts 1 · Viewed 1119
· Posts 1 · Viewed 1015
· Posts 1 · Viewed 1100
· Posts 1 · Viewed 1069
· Posts 21 · Viewed 10177 · Likes 1
· Posts 3 · Viewed 2649
· Posts 5 · Viewed 7840 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal