--- चौतौरी - १०६ --- - Sajha Mobile
SAJHA MOBILE
--- चौतौरी - १०६ ---
Posts 573 · Viewed 179569 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०६--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 106 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गोतामेदाइको गजल

बूढा घोडाहरुको रेस छ
काठे मुढाहरुको चेस छ

योग्यताको कुरो मैले के कोट्याएँ
“हेर, यी पूरै पाकेको केश छ!

दास बनाउने ज्यासलमा
विचार निषेध प्रवेश छ

भविष्य मारिरहेछ, भूत
वर्तमान किन हरेश छ?!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.wedding.co.th/images/honeymoon/marnapal.jpg

Load Previous
uptowngal
· Snapshot
Like · Liked by · 0

1) खित् खित् खित् अै एम स्योर सुन्तले उमेरले नि बहिनि नै पर्च। उमेरले त सानकान्छा मात्र भाइ पर्च

2) नाइ नाइ नाइ सुन्तलेले के भनेको जिस्काउने जति सबै ज्वाइ रे नन्ननन्नन्ननन्बोल्ने सुन्तले सङ


cheli
· Snapshot
Like · Liked by · 0
नमस्ते!

के हुँदैछ याँ?
cheli
· Snapshot
Like · Liked by · 0

ma ta bholi ko lagi, rang, lola, pichkari tayar gardai chhu hai, ko ko khelne ho holi??? ya Photo ni chha la!!

norton
· Snapshot
Like · Liked by · 0
भोली हो र होली? लौ मार्यो, आफुले त रङ पनि किन्या छैन, भाङ्को लड्डु पनि बना छैन।
norton
· Snapshot
Like · Liked by · 0
सम्झाइ दिएकोमा धनीयाको पात चेली लाई। म त लागे जडि बुटी खोज्न बन तिर।
cheli
· Snapshot
Like · Liked by · 0

Hami ta aajai dekhi yasari khelna thalisakyau!!

 

uptowngal
· Snapshot
Like · Liked by · 0

I m boredddddddddddddddddddddddddddddddddddddddddddddddd
uptowngal
· Snapshot
Like · Liked by · 0

see ya guysssssssssssssss
ritthe
· Snapshot
Like · Liked by · 0
रङ बरसे भिगे चुनरवाली रङ बरसे
होली हे

SurNaTal
· Snapshot
Like · Liked by · 0

ह्याप्पी होली सबैलाई।

हन तो चेलीको रंग भरेको बाल्टिन रिठ्ठेले कहिले भेटेछ, छेउमा राखेछ त लगेर।

ritthe
· Snapshot
Like · Liked by · 0

मैले चेलीको रङ घोल्या भाडो लगे रे सुन्तले
का हुनु, बरु चेलीले ब्यान 'एक्कै छिनमा ल्याइदिन्छु है' भनेर लगेको भाडो त भाडो मान्छे को नि अत्तो पत्तो छैन

बरु नयाँ चौतारी नि बनाउने बेला हुन लागेछ, चित्रे इन्जिनियर हुँदा हुँदै अरु कस्ले दु:ख गर्नु पर्छ र कि कसो चित्रे ?
आज बेलुका कुनै बेला होली को मुखाँ पारेर टक्क सँगले अस्तीको माउस ट्याक्क अडिने होलीको फोटो टाउकामा राखेर सट्ट सँगले बनाउनु क्या त नयाँ चौतारी !
parbatya
· Snapshot
Like · Liked by · 0
लौ होली आइसकेछ कती छिट्टो बुढो भैयो ए
लौ मोज गरम साथी हो
बरु रिठ्ठे ले कती जना लाई लोला हान्न भ्याएको? (की अस्ती नै भने जस्तै हो, ताकेर?)
नयाँ चौतारी? होली बिशेष बनाउनु है अनी ठुल्दाइ नभको बेला मा बनाउला र अनी झापु खाउला नि
ritthe
· Snapshot
Like · Liked by · 0

हैन होली आउनु र बुढो हुनु को के सम्बन्ध छ हौ पर्बते ? कुरो को चुरो अली बुझिएन नि
>>>(की अस्ती नै भने जस्तै हो, ताकेर?)<<<

लौ का ताकेर हान्या हो त? ताकिन पुग्या मात्र हो नि, कठै म
हो हो पर्बते ले ठीक कुरा गर्या हो, ठुल्दाइ पुराण पढ्या बेला पारेर बनाउनु पर्छ चौतारी है चित्रे
कैले काही त हामी नि हुन पाउनु पर्‍यो नि बोर फस
parbatya
· Snapshot
Like · Liked by · 0

भोली चौतारी मा होली खेल्न आउनको लागि सबैलाई निम्तो दिन पर्‍यो नि
लौ आज चाँही ब्यवस्था गर्न हिंडे  है त

cheli
· Snapshot
Like · Liked by · 0

हैन होली आउनु र बुढो हुनु को के सम्बन्ध छ हौ पर्बते ? कुरो को चुरो अली बुझिएन नि
ritthe
· Snapshot
Like · Liked by · 0

चेली कोपी क्यात
ritthe
· Snapshot
Like · Liked by · 0

बिशेष सुचना

भर्खरै प्राप्त जानकारी अनुसार चौतारीका बयोब्रिद्द बिर्ख बहादुर बोगटी उर्फ जिम्माल बा र जिम्मालनी आमै को आज फिर्ती सवारि भएको छ !
जेट ल्याकको कारण आज चौतारी उपस्थित हुन नसकेको तर भोली चौतारीमा हाजिर हुनु हुने ब्यहोरा समेत् जानकारी गराइन्छ !
धन्यवाद !
cheli
· Snapshot
Like · Liked by · 0
kasari copy cat???? maile ni tehi question sodhna sakdina ra???
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

ya hoo aafuta mo mo khana jaana la aajha ta mojh garne ho mo mo khane ho aahaa..

lau ta hai.. char mahina pachhi mo mo khana lageko ma malai badhai chha..
uptowngal
· Snapshot
Like · Liked by · 0

सबै गाम्ले साथिहरुलाइ दर्सन गरे है ताअाअाअाअाअाअाअाआ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2355
· Posts 72 · Viewed 15981 · Likes 15
· Posts 1 · Viewed 129
· Posts 3 · Viewed 432
· Posts 1 · Viewed 118
· Posts 16 · Viewed 2462 · Likes 3
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 134
· Posts 4 · Viewed 590
· Posts 1 · Viewed 174



Your Banner Here
Travel Partners
Travel House Nepal