नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर - Sajha Mobile
SAJHA MOBILE
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Posts 31 · Viewed 19724 · Go to Last Post
uptowngal
· Snapshot
Like · Likedby · 0

नेपालमा कर्के नजर, अम्रिकामा छड्के नजर



कुरा उहि SLC दिन लाग्दाको हो। SLC मा हाम्रो सेन्तर बिश्वनिकेतन स्कुलमा परेको थियो। हाम्रो स्कुलको साथमा एउटा आर्को एउटा स्कुलको सेन्तर नि परेको थियो। आफुले त्यो स्कुलको बारेमा तेति थाहा नपाएको र दिदि बिश्वोनिकेतनमै पध्नु भएकोले उहाले पहिलो दिनमा मलाई स्कुलमा पुर्याइ दिन्छु भन्नु भो। दिदिले पुर्याइ दिनु हुन्छ भनेर म धुक्क भएर पहिलो दिन दिदिले क्लास भित्र सम्म आएर मेरो बेन्च नि देखाइ दिनु भो र भन्नु भो," ठुलि तिम्रो सित यही हो। ल राम्रो सँग बिस्तारइ जाँच दिनु" भनेर जान्नु भो। फर्स्ट दे भको भएर होला सबै जना अली चाडै नै आएका थिए। मेरो बेन्च माथि देख्दा अली हाउदे ताइपको आर्कै स्कुलको ४-५ जना केटाहरु बसिराखेको थियो। म उनिहरुलाई हेर्दाइ नहेरी आफ्नु सितको चेउमा बसे। म आफ्नो नोत बुक पल्ताएर पधेको जस्तो गरे।

उता ति केताहरु खै के के भन्दै हल्ला गर्दै थिये। मैले उनिहरु तिर हेर्दै हेरिन। ति मध्ये एउताले ,"तिम्रो नाम के हो?" भनेर सोध्यो। मैले उ तिर पुलुक हेरेर ,"किन?" भने। उस्ले ,"साथि बनाउन।" तेस पचि क्लासमा तिचर औनु भो अनि ति केताहरु आ-आफ्नो बेन्चमा बस्न गए। त्यो मेरो नाम सोध्ने केता चै मेरै बेन्चमा परेको रैच। मैले उ तिर हेरेर मुसुक्क हासे। तिचरले हामिलाइ पेपर बाध्न सुरु गर्नु भो। हामि सबै चुप चाप् लागेर जाच दिन थालेम। त्यो केता समय भन्दा ३० मिनेत अगादिनै लेख्न सकाएर बाहिर निस्क्यो। मैले उस्लाइ हेर्दै हेरिन। म नि आफ्नो जाच सकाएर बाहिर निस्के मेरो मिल्ने साथिहरु सरिता, सान्ति, रेनु, रिता सङ भेते र हामि सबै "जाच कस्तो भो" भन्दै कुरा गर्दै बाहिर निस्केम।

हामिहरु सबैको घर नजिक नजिकै थियौं। हामि साथिहरु कुरा गर्दै हिदेर घर जाने बिचार गर्दै बिश्वनिकेतनको गेतबात बाहिर निस्केम। म मेरो साथिहरु सङ ,"जाच कस्तो भो?" भन्दै कुरा गर्नमा बिजि थिएँ। यसै बिच कसैले पचादिबात मलाइ कोत्याएको जस्तो लाग्यो। मैले पचादि फेर्केर हेर तेहि म सङै बेन्चमा परेको केता पो रैच। मैले मुसुक्क हासे। उस्ले ,"तिम्रो जाच कस्तो भो?" भन्यो। "राम्रै भो तिम्रो नि?" मैले सोधे। उस्ले नि ,"राम्रै भो" भन्यो। मेरो साथिहरु चै अलि पर बसेर मलाइ कुरिराखेको थियो। अनि उस्ले फेरि ,"तिम्रो नाम के हो?" भनेर सोध्यो मैले फेरि तेहि सोधे ,"किन?" उस्ले ,"साथी बनाउन" मैले ,"मेरो नाम ठुलि" भने। र हामी तिर्पुरेस्वरबाट बाया लाग्यौं। हामी गफमा मस्त हुँदै हिददै थियौ। खै किन हो सान्तिले पछाडि हेर्न पुगिछ र भनी ,"ठुलि यो केटाहरु त हाम्रो पछी पछी आइराको छ है।" हामी गफ सफ गर्न छोडि चित्तो चित्तो हिंड्न थालेम्। हामी कुलेश्वोर सम्म के पुगेका थियेम्, मैले सान्तिलाई ,"पछाडि हेर्त तिनिहरु आइराको च की छैन?" भने। सान्ती डराई डराई पछाडि हेरी। उस्ले कोही देखिन र भनी," कोहि चैन।" हामि दङ परेउ र बिस्तारै बिस्तारै हिद्न थालेम्।


मेरो साथिहरुले मलाइ सोध्यो ,"को हो त्यो केता?" मैले ,"मेरै बेन्चमा सङै परेको केता।" सरिताले भनी, "केता त हेर्दा ह्यान्चि च। ल ल!" भनेर जिस्काउन थाले। मैले चै ,"काम नपाको केति!" भन्दै आखा तरें। उ बेला हुन नि हामि साथिहरु आफ्नै स्चूलको केताहरु सङ नि बोल्दैन थिम। खै किन हो केताहरु सङ बोल्न भने पचि हामिहरुलाइ मरे जस्तो हुन्थ्यो। जे होस हामि साथिहरु अब भोलिको तयारि गर्नु पर्च भन्दै कुरा गर्दै भोलि सङ जाने है भनेर आ-आफ्नो घर् तिर लागेम।

भोलि पल्त हामि साथिहरु फेरि जाच दिन गएम्। मेरो साथिहरु सबै आ-आफ्नो क्लास तिर लागे म नि मेरो क्लासमा गएँ। आज नि हिजोकै केताहरु बेन्च भरि बसिराखेको थियो। ति केताहरु मलाइ हेर्दै अनि त्यो मेरो बेन्चमा बस्ने केतालाइ हेर्दै जिस्काउदै थिये। मैले उनिहरुको कुरालाइ वास्तै नगरे आफ्नो नोत पध्न थाले। तिचर आयेर पेपर बध्न थाल्नु भो। आज नि उस्ले मैले भन्दा पहिले नै जाच सकाएर बाहिर निस्क्यो। म नि आफ्नो जाच सकाएर बाहिर निस्के। उ हाम्रो क्लासको बाहिर उभि (मानौ उस्को नाम ह्यान्सि) रहेको थियो। मैले उस्लाइ देखे नदेखे जस्तो गरेर म मेरो साथिहरुलाइ भेत्न गेतमा जादै थिये। उ मेरो पचि पचि आयो र भन्यो ,"सरि है अगि मेरो साथिहरुले JPT भनेकोमा।" मैले उ तिर हेर र ,"भने इत्स् ओके।" तर मुख ले इत्स ओक् भने पनि मनले चै तिनिहरुलाइ सराप्दै थिए।

जाचको लास्त दिन सधै जसो त्यो केता म भन्दा पहिलेनै क्लास बात बाहिर निस्क्यो। म पनि आफ्नो जाच सकाएर खुसि हुन्दै बल्ल आनंदको सास फेरेर बाहिर निस्के। उ क्लासको बाहिर उभिरहेको थियो। सधै झै ,"तिम्रो जाच कस्तो भो?" मैले ,"राम्रै भो" भने। उस्ले मलाइ ,"अब जाच सकियो के गेर्ने प्लान च?" । मैले ,"केहि चैन आज् साथिहरु सङ भक्तपुर घुम्न जाने" भने। उस्ले मलाइ ,"तिमि पहिले कहिले भक्त्पुर गएको चौ?" भनेर सोध्यो मैले चैन भनें। "आज फर्स्त ताइम जान लागेको।" उसले फेरि भन्यो बिदामा चै के गर्चौ नि? मैले भने ," बिदामा सायद कोम्पुतर सिक्न जान्चु होला।" उुउुउुउुउुउुउु पर बात मैले मेरो साथिहरु आइराखेको देखे। मैले उस्लाइ ,"ल म जान्चु है मेरो साथिहरु आयो" भनेर जान लागेको, उस्ले मलाइ भन्यो ,"तिम्रो फोन नम्बर देउ न।" मैले ,"किन? मेरो घरमा फोन चैन" भनेर झुतो बोले। उस्ले उस्को खल्तिबात एउता कार्द निकालेर मलाइ दियो। मैले लिन मानिन । उस्ले ,"तेस्तो केहि होइन दराउनु पर्दैन" भन्यो र उस्ले मलाइ ,"सायद हाम्रो भेत हुन्च होला बातोमा" मैले मन मनै "चिन्नु न जान्नु किन फेरि भेत हुनु पर्यो त" भन्दै उसलाई कर्के नजरले हेरे अनि ,मुखले चाहि "हुन्च होला" भन्दै कार्द लिएर म साथिहरु भएको तिर लागे।

सायद यो केता (ह्यान्सि) नै होला मैले लाइफ आफ्नो दाजुभाइहरु बाहेक पहिलो चोति अलि धरै बोलेको थियो होला। म साथिहरु भए तिर लागे। सान्तिले भनि ,"मोरि कति बेर लगाको? मैले अगि देखि देखिराखेको थिए। त त्यो ह्यान्सि सङ कुरा गर्दै थिस। के हो तेरो चाला माला?" भन्यो। अनि मेरो हातको कार्द खोसेर ,"खै हेरुम् हेरुम्" भनेदै कार्द् खोल्यो। अनि सान्तिले पधि खासै तेस्तो केहि लेखेको थिएन। उस्ले उस्को मनको केहि कुरा र फोन # लेखेको थियो। अनि अब साथिहरुलाइ के चाहियो। यो दिन भरिको तपिक्स नि तेहि भयो र भन्न लाग्यो केता त हेर्दा ह्यान्सि नै च। मैले "अब न म त्यो केतालाइ कहिले भेत्चु न तेस्ले मलाइ कहिले भेत्च" भन्दै म साथिहरुलाइ कराए। यस्तै यस्तै कुरागर्दै हामि घुम घाम गर्दै घर् फर्केम। हामि सबै कालिमाति चोकमा बसबात उत्रिएम। र कालिमातिबात हिददै घर जाने बिचार गरेम। हामि कालिमाति चोकबात कुलेस्वर तिर लाग्यौ।

हामि साथिहरु जिस्कदै कराउदै हिददै थियेम् र मित्र स्कूल निर के पुगेको थियो सान्ति फेरि कराइ," हेर हेर उता बाया तिर!" हामि सबै बाया तिर फर्केम त उता उहि ह्यान्सि र ह्यान्सिको साथिहरु थिए। हामि सबजना सिरिएस भएर हिदेम्। अनि सरिताले भनि ,"अगि धरै हासेको पाप लगेको" मैले उस्लाइ ,"बधि नकरा!" ति केताहरु बातो कातेर हामि भएको साइद तिर आको देखेर हामि चित्तो चित्तो हिदेम। म र सरिता अरु साथिहरुलाइ बाइ भनेर नया बस्ति तिर लागिम। ति केताहरु अझै हाम्रो पचि पचि नै आइराखेको थियो। सरिता र म दरायौं। हामि नया बस्तिको उकालोमा के पुगेको थियो सरिताले फर्केर हेरि। उस्ले भनि ,"कोहि चैन तिनिहरु भागे।" बल्ल हाम्ले खुसिको सास फेरिम्। मैले भने ,"त्यो ह्यान्सि त कस्तो मातेको के। बोल्दा चै कति राम्रो सङ बोल्ने र अहिले चै पचि पचि आइराको! सायद तेस्को साथिहरुले तेस्लाइ चाहिने नचाहिने कुरा सिकार हाम्रो पचि लाग्न भनेको होला।" येस्तैमा मेरो घर आइपुग्यो, म घर तिर लागे सरिता उस्को घर् तिर लागी।

जाच सकिएको १ हप्ता पचि सरिताले मलाइ फोन गरि ,"थुलि हामी कम्पुतर सिक्न जादै छौ त नि जानि हो?" मैले तिमिहरु सबै जाने हो भने म नि जान्चु भने। अनि मैले भने ,"कति बजेको क्लास नि?" उस्ले भनि ,"साझ ५-६:३० दिल्लि बजारमा।" मैले भैहाल्च हामि साथिहरु ३ बजे घर बात हिद्थिम। हामि कहिले निउरोद, कहिले थमेल घुम्दै घुम्दै कम्पुतर क्लास जान्थेम्। यस्तै यस्तैमा मेरो अमेरिका जाने कुरा हुँदै थियो। मैले मेरो साथिहरुलाइ यो कुरा भनें। "तर नि जाने दिन नभए सम्म कोम्पुतर सिक्चु" भने। एक दिन हामि थमेलबात किङ्स वे हुदै दिल्लि बजार तिर गैराखेको थियेम् हाम्ले ह्यान्सिलाइ देखिम।

मैले उसलाइ नदेखेको जस्तो गरे। तर उ भने म सङ बोल्न आयो र पचादि बात ,"थुलि!" भनेर बोलायो। मैले सुनेर नि नसुनेको जस्तो गरे। उ फेरि मलाइ ,"थुलि!" भनेर बोलायो। मैले फरक्क फर्केर हेरें, उ मलाइ देखेर हास्यो। उस्ले सोध्यो ,"तिमि बिदामा के गर्दै चौ?" मैले ,"कोम्पुतर सिक्दै चु" भने। उस्ले ,"कहा नि?" मैले "दिल्लि बजारमा इनफोकस कोम्पुतर भन्ने।" यति कुरा गरे पचि मैले ल मलाइ क्लास जान् धिलो भो भनेर म उ सङ बिदा भए। उता मेरो साथिहरु हामि कुरा गरेको सुनिराखेका थिए। अनि रिताले भनि ,"तलाइ किन भन्नु पर्ने तेस्लै कहा कोम्पुतर सिक्दै चस् भनेर फेरि कोम्पुतर तल नै आउला अनि थाहा पाउलिस।" मैले त यो सोच्दै नसोचेको। भनेको जस्तो ह्यान्सि र ह्यान्सिको साथिहरु हाम्रो कोम्पुतरको तल हाम्रो चुत्ति हुने बेलामा आर बसिराको रैच। हाम्ले उनिहरुलाइ देखेको नदेखेको जस्तो गरेर taxi मा बसेर घर तिर लाग्यौं। यस्तैमा मेरो अमेरिका जाने दिन आयो। र म अमेरिकामा आए त्यो दिन देखी मैले कहिलेनी ह्यान्सिलाई देखिन र उस्लाई सम्झदानी सम्झिनँ।

-----------------------------------------------------------------------------------------------------

लास्त समर 2007 मा म र मेरो साथिहरु उहि हेमा, सबिना, रिमा ओसिएन सिति गएम्। हुन त हेमाको दाइले ,"केति केति मात्र किन ओसिन सिति जानु पर्यो?" भन्दै थियो तर नि हामि चाइ ,"जे सुकै होस जाने" भन्दै ओसिएन सिति द्राइभ गरेर जाने बिचार गरि सनिबारको दिन बिहानै जाने बिचार गरेम। सुक्रबार साझ सबै मेरो घरमा आए र मेरैमा बस्ने भयो। हामि साथिहरु ,"आज चादै सुत्नु पर्च होइन भने बिहान चादै उथ्न सकिदैन" भनेर खाना खाइ वरि सुत्न तर्फ लागेम।

हेमाले भनि ,"सबै जना बिहान ५ बजे उथ्नु पर्च ल!" हामि सबै ,"हुन्च" भनेर सुतिम। सनिबार बिहान ५ बजेको अलाम बज्ना साथ म हतपत उथेर सबैलाइ उथाइम। हामि सबै तयार भएर ६ बजे घरबात निस्किम। हामिलाइ येस्तै ४-४:३० घन्ता जति लाग्यो ओसिएन सिति पुग्न। हामि सबै पानिमा खेलेम रमाइलो गरिम।

येस्तै ३-४ घन्ता पानिमा खेले पचि हामि खाना खान एउता पिज्जा पसलमा पिज्जा खान गएम। मैले त्यहाँ काम गरिराखेको केटा लाई ,"excuse me " भने। केटाले फरक फर्केर ,"एस म्याम!"भन्यो। म त्यो केटालाई देखेर झस्याइग भए। रिमाले ,"के भो?" भनि मैले ,"केहि होइन त्यो केता उहि नेपालमा SLC दिदा सङ बेन्चमा परेको ह्यान्सी पो रैच।" उ नि मलाइ देखेर अचम्म भो र भन्न लाग्यो ,"तिमि यहा???? के च??" तर यो भन्दा बधि उस्ले केहि सोधेन किन कि उस्को साहु तेहि उ नजिकै उभिरहेको थियो।

ह्यान्सी पहिले जस्तो थियो अहिले नि उस्तै खाली उस्को कपाल मात्र अली लामो थियो। तर लामो कपाल उसलाई झन् सुहाएको थियो। हामी तेही बसेर खाने बिचार गरेम र बसेम। उ मलाइ हेर्दै थियो म चै उस्लाइ छड्के नजरले हेर्दै थिए। खाना खाइ वरि म उ सङ बिदा हुन गए। हुन त नाम मात्र बिदाको तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए। तर खै उसले फोन नम्बर दिने कुनै कुरै गरेन। मैले नै उसको फोन नम्मर सोधम कि जस्तो लागेको थियो, तर साथिहरु सँग लाज लागेर सोध्न सकिन र म निरास भएर उ सङ बिदा भए।

बातो भरि उहि पहिलेको दिनहरु याद गरे। नेपालमा मन नपर्दा उसको कार्ड थियो, फोन गर्न मिल्थ्यो तर गरिन। यहा आफुलाइ उ सङ कुरा गर्न मन च तर फोन नम्बर नि चैन र उसले कार्द नि दिएन। त्यो रात म सुत्नै सकिन उहि पहिलेको कुराहरु सम्झि रहे। उ सङ फेरि एक चोति बोल्न पाको भए नि हुन्त्यो तर के गर्ने उ सङ कुरा गर्न न त म सङ् उस्को फोन नम्बर नै च न त उस्को इमैल नै च। तर जेहोस जस्तोसुकै होस्, पुरानो साथि भेत्दा चाहि रमाइलो नै हुदो रैच।
Last edited: 10-Mar-08 07:52 AM
Load Previous
world_map
· Snapshot
Like · Liked by · 0

हा हा! ठूली, म पहिले केटीहरूको पछि त लाग्थें, तर स्यान्डलबाट चैं बचेर हिंडियो। राम्री केटी देख्यो भने छड्के, कर्के
नजर लाउथें, अनि अरूले ,'के गरेको?' भनी सोधे भने,'आँखाको व्यायाम गरेको!' भनेर उत्तर दिन्थें। 

अनि हरियालीमा हेर्यो भने आँखालाइ आराम नि हुन्छ रे!

mr.jomsom
· Snapshot
Like · Liked by · 0
ह्यान्सीको यो कथा पनि मन पर्यो । राम्रो लाग्यो । अर्को कथा चाहि म ह्यान्सी संग मिले त फोन नंबर मेरै दिई हाल्थे नि । तर के गर्नु मेरो समस्या चाहि पहिलो भागको जस्तो छ ।
तपाईले जस्तै गरेर तेल्ले चाहि कहिले बुझ्ने होला ? मैले पनि कुर्नु पर्ने भयो । फोन नंबर नै माग्न मन नलाग्ने गरेर ।
prem chopda
· Snapshot
Like · Liked by · 0

Thuli, maile timro man ko kura bujhina tyasiale phone number nadiyeko. NExt time OC ahunda malai pheri bheta hai , ani lamo kura garunla.

Timro uhi hansi

Just kidding hai. Ekdam ramro chha. By the way is this true story?

uptowngal
· Snapshot
Like · Liked by · 0

चित्रे किन झुत्तो बोल्चौ। अस्ति तिम्लै भेत्दा तिम्रो गालामा ६ # को केतिको जुत्ताको दाम थियो नि।

mr. jomsom जि प्रतिक्छाको फल मित्तो हुन्च रे क्या wink wink.

prem chopda नाम देखेर नै म त क्या झस्याङ भएको । भाई हाल्छनी आर्को चोटि आउँदा हजुर कै भएनी फोन # लिउलानी। अनी हजुरले भनेको जस्ताइ मनको कुरा मजाले गरुम्ला नि तर फोनको बिल चै हजुरले नै तिर्दिनु पर्छ है त खित खित खित



world_map
· Snapshot
Like · Liked by · 0

ठूली, त्यो ६ लम्बरको दामको त लाऽऽमो कहानी छ। कुरा के भने सानोमा ईस्कुलमा पढ्दा नेपालीमा चिठी लेख्न सिकाउनु
भा'को थ्यो सरले, मैले त्यो चिठीमा अलि थपघट गरेर मेरी किलासकि यौटी केटीलाइ दिएको, मोरीले लोप लेटर भन्ठानिछे।
अनि त ३ लम्बरको जुत्ता फुकालेर हानी मलाइ। त्यो बेला किलासभित्र छल्न नि सकिएन, गालामा ३ लम्बरको दाम बस्यो।
म जति ठूलो हुँदै गएँ, अनुहार नि ठूलो हुँदै गयो, अनि ३ लम्बरको दाम त अहिले ६ लम्बर जस्तो देखिन गयो।

त्यो घटनादेखि मैले नाच्न शुरू गरें, केटीलाइ जिस्काउने बित्तिकै डिस्को डान्स गर्थें, अनि केटीले हानेको स्यान्डिल मैले
छलेर पछाडिका साथीहरूलाइ लाग्थ्यो।

भउते
· Snapshot
Like · Liked by · 0

नेपेगुरुले त्यसै भन्नु भएको हैन के, साझाकी कथा साम्राज्ञी ठूल्नानी भनेर।   गजब लेखिछौ ठूल्नानी। तिम्रा हरेक कथाहरु कस्तो वास्तविक जस्तो लाग्छ ल। तिम्रो लेखाइको सरलता र मासुमपनाले झन सौन्दर्य थपिदिने। पढिरहुँ जस्तो लाग्ने।

कसैलाई भने फोन नम्मर नहुँदा नि सम्झी सम्झी फोन गर्न मन लाग्ने। हाम्ले भने फोन नम्मर दिँदा नि बाल छैन।   गफ नगरे नि कहिलेकाहीँ घन्टी मात्र बजाइदिए त हुन्थ्यो नि। बरु म आफै कलब्याक गर्थेँ।  यो समरमा त म पनि ओसियन सिति जानु परो कि के हो, हँ ?

Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
कसैलाई भने फोन नम्मर नहुँदा नि सम्झी सम्झी फोन गर्न मन लाग्ने।

lu bhannus jethan kati otiko phone no chaiyo?

Note: Sappai mera ex hun chalcha holani?
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लु ठुलि अब यो सबै ह्यन्शीको कथाहरुलाई कम्बायिन गरेर किताब निकाल्नु परो।।
world_map
· Snapshot
Like · Liked by · 0

हो हो हर्केदाइ! अब सबै ह्यान्सीको कथा बटुलेर ठूलीले किताब निकाल्नुपर्छ। सबैभन्दा पहिले त म किन्छु ठूलीको किताप!

uptowngal
· Snapshot
Like · Liked by · 0

भाउते दाइ खित् खित् खित्। अब मैले हजुरलाइ किन फोन गर्ने नि। मेरो काम चैन कि क्या हो हजुरलाइ फोन गरेर मेरो फोनको मिनेत सकाउन। हामि त ह्यान्सि बाहेक अरु कसैलाइ नि फोन नगर्ने। हजुरलाइ गर्चन् होलानि जेथि। माहिलि, साहिलि, काइलि, कान्चि अनि अरु को कोले।


नारने तिम्रो तुप्पि तान्दिनु पर्यो कि क्या हो। हाम्रो भाउते दाइलाइ तिम्रो त्यो एक्स होकि फेक्स हो चाहिएको चैन।


हर्ने दादु  किताब त निकाल्नि होनि तर खै ता पैसो। अस्ति भाइ तिकामा दाइहरुले दिएको दछिनाले किताब निकालौला भनेको त खै कसैले नि दिएन त। हजुले त झन् "थुलि यो पालिको भाइ तिकाको दछिना चाइ उदारो भो भन्नु भो। अब कसरि किताब निकाल्ने नि।


चित्रे सबै भन्दा पहिले मेरो ह्यान्सिको किताब किन्ने रे। लु किन्ने भए किन्ने  तर उदारो सुधारो चै चल्दैन नि।

Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
हन हाम्रा जेठान रीसचन्की के हो? चौतारी तीर नाक-मुखै देखा छैनन त गाठे! अन्त अन्त त बरालि रको देखेको थीए। आनुस् एक्छिन बात मारम। आज बहीनी को जन्मा दिन्मा पनि ज्वाँई सँग रिसार हुन्छ?
SurNaTal
· Snapshot
Like · Liked by · 0
ठुलि को सच्चिकै राम्रो प्रगती देखियो, लेखाइ मा। लेख्दै गर्नुस्।
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
ल ठुली को अर्को बबाल कथा। राम्रो छ, लेख्दै गर।
भउते
· Snapshot
Like · Liked by · 0

हेर हेर नक्कली, ह्यान्सी पा'सी हाम्लाई त बाल नदिनी रे। यउटो यमानको भुस्तिघ्रे खोजेर नहुर्र्याउँदा सम्म मलाई सन्तोष नहुने भो।  भै'गो भो ! आज जनमदिनको दिन पनि के गालि गरिराख्नु।

ओइ ज्वाइँसा'प, हउरका एक्स जति त मेरा बुइनी नै भए नि, मलाई के काम लाग्यो र।

भउते
· Snapshot
Like · Liked by · 0

हेर हेर नक्कली, ह्यान्सी पा'सी हाम्लाई त बाल नदिनी रे। यउटो यमानको भुस्तिघ्रे खोजेर नहुर्र्याउँदा सम्म मलाई सन्तोष नहुने भो।  भै'गो भो ! आज जनमदिनको दिन पनि के गालि गरिराख्नु।

ओइ ज्वाइँसा'प, हउरका एक्स जति त मेरा बुइनी नै भए नि, मलाई के काम लाग्यो र।

भउते
· Snapshot
Like · Liked by · 0
uptowngal
· Snapshot
Like · Liked by · 0

नारने किन हाम्रो भाउते दाई सँग निउ खोजिराको। तिम्रा के खाइ देको चरा छ र हाम्रो भाउते दाइले। अर्काको दाई सँग झगडा गर्न निउ पो खोज्दो राइछ


सुन्तले धन्यवाद


नेउचेलाई नि पढि दिनु भएकोमा धन्यवाद


हेर हेर नक्कली, ह्यान्सी पा'सी हाम्लाई त बाल नदिनी रे। यउटो यमानको भुस्तिघ्रे खोजेर नहुर्र्याउँदा सम्म मलाई सन्तोष नहुने भो भाउते दाई मैले भन्देको छु सल्मान खान जस्तो ह्यान्सी सँग मात्रा बिहे गर्छु। होइन भने मलाई जिन्दगी भर पाल्नु पर्ला है भन्देको छु

Yakku
· Snapshot
Like · Liked by · 0
Nice, tote boli ma lekheko sweet story. Good job, uptowngirl !
sano_kanchha
· Snapshot
Like · Liked by · 0
होइन हो यो दि लाई पनि कती सताएका यि हयान्सी ले भाई हरु लाई पनि सताउनु नि हयान्सीनी हरु ले के गर्नु है दि । राम्रो लेख्नु भएको छ । अब चाँही यो केटाकेटी को बोली मा होइन कि ठुलि को बोली मा लेख्नु त पढ्न मजा आउछ कि अझै । नराम्रो छ भन्न खोजेको चाँही होइन नि । - सानो कान्छो .
uptowngal
· Snapshot
Like · Liked by · 0

yakku हजुरलाई धरै धरै धन्यवाद। तोते बोलिमा लेखेको कथा पढि दिनु भएको मा।


कान्छा त्यो ह्यान्सिनी भनेको फेरी को पर्‍यो नि।  अब भो त मेरो भाई नि कस कसको संगत ले के के भन्न थालि सक्यो

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 487
· Posts 1 · Viewed 118
· Posts 7 · Viewed 588
· Posts 9 · Viewed 1265
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 72
· Posts 2 · Viewed 220
· Posts 14 · Viewed 1784 · Likes 1
· Posts 26 · Viewed 4632 · Likes 2
· Posts 1 · Viewed 115



Your Banner Here
Travel Partners
Travel House Nepal