~~ चौतारी - १०५ ~~ - Sajha Mobile
SAJHA MOBILE
~~ चौतारी - १०५ ~~
Posts 664 · Viewed 181773 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

Load Previous
hetterika!!
· Snapshot
Like · Liked by · 0
नमस्ते है शुक्रबारे बिहानी मा
पर्वते, ठुलि, चिया खाएउ?
parbatya
· Snapshot
Like · Liked by · 0
के छ ह्यारी को खबर? चिया खाएर त बोल्न सकिने भैयो नि नत्र ध्यानै चिया तिर मात्र हुन्छ, जस्तो अहिले सप्पै गाम्ले चिया खोज्न मा ब्यस्त होलान
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाअाअाआ?
ठुली, हरी , पर्बते जदौ! चिया खायौ भनेर के सोध्नु ? आज त शुक्रबार।

शुक्रबारे झमझमे पीरो जदौ।

 

uptowngal
· Snapshot
Like · Liked by · 0

parbatya da, hari, rahul dai maile chiya khaae :D. ani hajurharu le ni ?
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
नमस्ते के छ नयाँ नौलो ताजा खबर आजको?
serial
· Snapshot
Like · Liked by · 0
तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाअाअाआ?

शुक्रबारे झमझमे पीरो जदौ।

के छ नयाँ नौलो ताजा खबर आजको?

Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
नमस्ते के छ नयाँ नौलो ताजा खबर आजको?
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
के भो नारने किन अचम्म परेको तेसरी ? हाम्री ठुलि साह्रैनै बाठी छिन चामल सँग पिठो पो साठि छिन ।
ritthe
· Snapshot
Like · Liked by · 0

चौतारीका मेरा सम्पूर्ण मित्र, दाजु भाई दिदी बहिनी सबैलाई रिट्ठेको शुभ प्रभात
ल अब म पनि चियाको खोजीमा हिंडे है त

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लौ चियामा आझ चियापत्तीको रङ आएनछ है जस्तो भएनी खानु होला। मेची चिया सक्के छ यो तिन्पाते स्पेसल् हालेको अन्दाज नै भएन।
Rahuldai
· Snapshot
Like · Liked by · 0
आजको ताजा खबर यो छ कि जिम्माले अर्को हफ्ता बाजा बजाएर अम्रिका आउने कन्फर्म भएको छ। समाचार् स्रोत भन्छन जिम्मी बुढा को विवाह कार्यक्रमको महत्वलाई ध्यानमा राखेर नै  मधेस आन्दोलन सहमतिमा टुंगिएको थियो। नली खुट्टाको महारोग ले पीडित जिम्मालएको लागि हिंडेर जन्ती जानु भनेको दिन गिन्ती गर्नु जस्तै हुने भएकोले अखिल नेपाल ब्रिद्ध समाज ले बन्द हडताल फिर्ता लिना बिज्ञप्ती समेत् जारी गर्नु परेको थियो।
 
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
लौ ठुल्दाइले राम्रो खबर सुनौनु भो।
Rahuldai
· Snapshot
Like · Liked by · 0
हर्के रिट्ठे, नाराने, लहरे सबैमा शुक्रबारे पीरो जदौ तथा तारेमाम।
visitor
· Snapshot
Like · Liked by · 0
शुक्रबारे जदौ चौतारी सप्पै लाई।
ए उसो भए सम्धी छिट्टै फर्किन लागेछन। नयाँ ताजा खबर केही छैन,तान्सेनाँ झरी पारी राछ। हर्के ले ख्वाको अगिको चिया ले धितै मरेन,फेरी अर्को एक कप खानु पर्‍यो। 
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
हैन ठुल्दाइ अगी देखी पिरो पिरो भन्दै हुनुहुन्छ, बिहान बिहान पिरो परो कि के हो ठुल्दाइको मुख्मा? कि हिजो राती निक्कै पिरो खयियो, अनी बिहान थाहा पायियो?
uptowngal
· Snapshot
Like · Liked by · 0

लौन लौन को को अै सकेच। नारने तपाइ सङ नाअाअाअाअाबोल्ने

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
ठुलि फतौरी बजै कता गयी? पतर पतर बोलेर बस्थी हिजो अस्ती अचेल अली ढिलो ढिलो रेसपोन्स छ नि ठुलिको। हेड अफिस जान थाली सकेको होर ठुलि?
Rahuldai
· Snapshot
Like · Liked by · 0

हैन हर्के, भरे शुकरबार पीरो पीरो सितन संग साँझ पिउनु छ, अझै जिउनु छ। त्यसैले बिहानै देखी पीरो याद आयो क्या।


बिस्टे काजीलाई नि तारेमाम।

ritthe
· Snapshot
Like · Liked by · 0

राहुलभाइ जी, अप टाउनगल् जी, सेरिअल जी, हर्क बहादुर जी, विजिटर जी, पर्बत्य जी, हेत्तेरिका जी, नारायणगढ सबब जी सबैलाई सुक्रबारे सन्तोषी जदौ तारेमाम, सलाम

uptowngal
· Snapshot
Like · Liked by · 0
हर्के दाइ फतौरी भनेको के हो ताअाअाअाअाअाअाआ? हेद अफिसमा सरि नै सकेको चैन तर सामानहरु सार्दै चु।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2337
· Posts 72 · Viewed 15948 · Likes 15
· Posts 1 · Viewed 125
· Posts 3 · Viewed 418
· Posts 1 · Viewed 115
· Posts 16 · Viewed 2455 · Likes 3
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 130
· Posts 4 · Viewed 583
· Posts 1 · Viewed 170



Your Banner Here
Travel Partners
Travel House Nepal