source:nepal
त्यसो त म पनि अहिले टेक्सास मै हो तर अलिक उत्तर पश्चिम क्षेत्रमा । करिब २-३ लाख जनसंख्या भएको यो शहराँ करिब १०० को हाराहारि होला नेपालीको संख्या, त्यस मध्ये करिब आधा जति विध्यार्थी छन्। सानो शहर भएकोले रोजगारी को अबसर कम हुने, अनि गैरकानूनी तवरबाट आएकालाई त झन् काम पाउनकै समस्याले गर्दा होलान् स्थायी बसोबास भने केहि औंलामा गन्न सकिने परिवारहरु बाहेक सबै जना पढाइ सके पछि अन्यत्र बसाईं सरेको पाएकोछु मैले । शायद हामी थोरै संख्यामा भएर होला अहिले सम्मन् सौहार्दपूर्ण वातावरण भेटेकोछु यस ठाउँमा।
त्यो शहर पत्ता लगाउने जिम्मा चैं तपाईंहरुकै ।
अस्तु!
:-)>
Last edited: 17-Feb-08 12:36 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12565
· Likes 1
· Posts 7
· Viewed 3979
· Likes 1
· Posts 21
· Viewed 9989
· Likes 1
· Posts 5
· Viewed 7784
· Likes 1