--- चौतारी - ९० --- - Sajha Mobile
SAJHA MOBILE
--- चौतारी - ९० ---
Posts 608 · Viewed 212787 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ९० --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 90 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

सूचना!


चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले
बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक
स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.


-- चौतारी सम्मेलन आयोजक समिती

 
Last edited: 11-Dec-07 03:22 PM
Load Previous
ritthe
· Snapshot
Like · Liked by · 0

ठुल्दाइ हुनुन्न अहिले नयाँ चौतारी नबनाउ है चित्रे
यस्पाली धादली गरेर भये पनि ठुल्दाइ लाई बोर फस

बनाउनै पर्छ! बनाउनै पर्छ!!

ritthe
· Snapshot
Like · Liked by · 0

नेप्चे हन त्यो गिलास मा हुल्न मिल्ने कस्तो खाल्को नास्ता को कुरा गर्या हो? पटक्कै बुझिन हौ

भउते
· Snapshot
Like · Liked by · 0

नास्तामा चिया चोप्नी, अनि खानी त हो नि। त्यति सजिलो नि नजान्नी।

जदौ है सप्पै गाम्लेलाई।

नेप्चे, के छ हालखबर? मामाघर जान तयारी कस्तो छ? तिम्रो मामाकोघर म पनि आउँछु है।

थुल्ननी, यु आर वेलकम।  हिजो मिस कल भेटेन भनेर मेसेज छोडेको नि। अब मेरो भनेर थाह पाएपछि फुन उठाउनै छोड्यो के रे, अनि के गर्नु त।

जिम्माल-बा  , ध्यान जति न्युखर्कमा पुगिसक्यो जस्तो छ बुढाको। अनि छाला जान्न त।  बाँकी छाला त बचाएर आउ है, बुढा।

चित्रे पित्रे लित्रे कित्रे, सुरुको दिन तिम्रो मेरो फाइट, सिङ्गल-सिङ्गल।

जदौ पर्बते, जदौ दीपज्यो।

रिठ्ठेसान, बोरामा आफू अटिन्छ कि अटिन्न टेस गरेर राख है, नत्र पछि तिमीलाई नै गाह्रो हुन्छ।

Nepal ko chora
· Snapshot
Like · Liked by · 0
गुरु, तयारी त के नै गर्नु पर्यो र? प्लेन चढेर जाने त हो नि। भै हाल्छ नि, अौनुस न त मामाघर तिर।
भउते
· Snapshot
Like · Liked by · 0

 

ओइ चित्रे, अबको चौतारी त "चौतारी-भेला बिशेषाङ्क" बनाउ है। आउन नपाउनेहरुको लागि लाइभ अपडेट गर्न पर्छ, भेला-स्थल बाट।

uptowngal
· Snapshot
Like · Liked by · 0

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ भाउते दा मैले के था त्यो # तपाईंको हो भनेर अनी फुन आको सुनेको भे मरी जाम अनी त्यो नम्बरमा कल ब्याक नि गरेको। तर कल ब्याक गर्दा एस्तो सुउुउुउुउुईीईीईीईीइी आवाज आयो अनी। लु आज गर्नुस् फुन। अनी निउ योर्क आउँदा चै अली बाक्लो बाक्लो लुगालेर आउनुस् नि। पही जाडो भो ठुलि तिम्रो आद्ने ओदुम न भन्न पाउनु हुन्न।
नेउचेले क्या राम्रो त्रिक सिकाको। चियालाई नास्ता म चोपेर खाने।

world_map
· Snapshot
Like · Liked by · 0

गाम्लेहरू, आज अलि बिजी भइया छ, चौतारी भेला विशेषांक भरे घर गएर बनाम्नुपर्ला जस्तो छ!

uptowngal
· Snapshot
Like · Liked by · 0

सबै घिचुवहाँरु घिच्न गाको जस्तो छ
SurNaTal
· Snapshot
Like · Liked by · 0
मङलबारे मंगलमय जदौ सबैलाई
श्री हरी तालिके लाई शुभ जन्मोत्सब को मंगलमय शुभकामना
SurNaTal
· Snapshot
Like · Liked by · 0
नेप्चेको कपि क्याट् सहित् मेरो तारेमाम्। हरितालिके लाइ जन्मदिनको मंगलमय सुभकामना, सुख सान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि।
miss_ me
· Snapshot
Like · Liked by · 0

आज हरिभाइको जन्म दिन हो है - हरि धेरै धेरै  शुभ-कामना छ है मेरो पनि :)

जादाजादै जदौ सप्पै लै

ritthe
· Snapshot
Like · Liked by · 0

लामो बिदाको लागि सबै जाना भटाभटि काम सक्न थाले जस्तो छ
Happy Holiday
uptowngal
· Snapshot
Like · Liked by · 0

रित्थे तिम्लाई यो कुरा कसरी थाहा भो?
world_map
· Snapshot
Like · Liked by · 0

उफ्फ्फ! झन् लामो बिदा भन्या त उनीहरू लामो बिदामा जाने, हामीलाइ चैं जोताउने जस्तो छ. नयाँ खर्कमा आएर 
पून्टेदाइको घरबाटै अलि अलि काम पो गर्नु पर्ला जस्तो भो त!
अब यो अड्डाको ल्यापटप नि लिएर आउनु पर्ने भो! उफ्फ क्या बोर!

ritthe
· Snapshot
Like · Liked by · 0

का रमाइलो गर्न आउँदा पनि काम बोकेर आउन ला' चित्रे? हेत्तेरिका तेसो नगर, फेरी तिम्रो ल्यापटप लाई नि सेन्टल पार्क लगेर पुरिदिन्छम हाम्ले

तिम्रो साहुनि को  फोन न. देउ बरु मलाई अहिले कुरा गर्छु म, मोरी ले मलाई नै बोलाउली फेरी अनी तिमीहरु एक्लै रमाइलो गर्नु पर्ला
ठुलि तेस्मा अब थाहा पाउने र नपाउने कुरा के छ र? ठुलि ले दिन भरीमा तेत्रो काम गरेको थाहा हुँदैन हामीलाई


अन्त उता B.O.R.E.D. भन्ने धागो मा जैले देखिन्छ ठुलि लाई हाहाहा

world_map
· Snapshot
Like · Liked by · 0

रिट्ठे एक जना मान्छे तीन हप्ता लामो बिदामा जाने रे, अनि उस्को सबै काम मैले गर्नुपर्ने! 
हुनत धेरै काम हुँदैन बिदाको बेला, तर इन केस केही काम आइपर्ला कि भनेर रेडी चैं भैराख्नु पर्ने. के गर्नु हाम्रो कामै 
यस्तै छ, दिक्क लाग्दो!

uptowngal
· Snapshot
Like · Liked by · 0

Ritthe

GUYS I m really BORED
world_map
· Snapshot
Like · Liked by · 0
ठूली तिमीलाइ बोर लाग्यो भने नाचगान गरम् ल. 
म गीत गाम्छु तिमी नाच.

सिमसिमे पानीऽऽमा 
ज्यानले बेमान गर्ला कि 
जिन्दगानीमा

तिमी मेरो आँखाको ताऽऽरा
तिमी बिना कोइ छैन सहारा

सिमसिमे पानीऽऽमा 
ज्यानले बेमान गर्ला कि 
जिन्दगानीमा

uptowngal
· Snapshot
Like · Liked by · 0

lu gaamle ho aaj chadai chutti. chirstmas shopping jaau re saahule bhaneko. budho aaj din bhari shopping gara aayo ani ahile hamlai jaau re. bye

chitre i will call u hai
ritthe
· Snapshot
Like · Liked by · 0

लु काइदा भएछ त ठुलि लाई
त्यस्तो पो बुढो (तिम्रै भाषामा) पाउनु त आँखामा हाले नि नबिझाउने

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 107
· Posts 17 · Viewed 3812 · Likes 3
· Posts 1 · Viewed 247
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 76
· Posts 77 · Viewed 18642 · Likes 16
· Posts 1 · Viewed 132
· Posts 1 · Viewed 149
· Posts 1 · Viewed 378



Your Banner Here
Travel Partners
Travel House Nepal