कली को जुग आयो,बद्लीएको रीत पाएँ।
एुउटा भाईको लाश माथी,अर्को भाईको जीत पाएँ
कस्का लागी लढ्यौ तीमी,आफन्ती ले खै के पाए?
पुछीएका सीदुँरहरु,वोइलाएका प्रीत पाएँ।।
दीन् भरीको समरपछी गाउँ मेरो रीत्तो पाएँ।
सबेर उठी हेर्दा खेरी रगतको शीत पाएँ।।
सुन्छौकी त तीमी भनी शीतल एुउटा गीत लेखे।
हात मीलाइ अगी बड्दा दुनीया को हीत पाएँ।।
अस्तु
Namaskar Kabi/ Kabayitri jyu!
"कस्का लागी लढ्यौ तीमी,आफन्ती ले खै के पाए?
पुछीएका सीदुँरहरु,वोइलाएका प्रीत पाएँ।।"
Shiital,
Awesome poem, those two lines touch my heart, very nice...Thank you!!!!!
Dipika
चिटिक्क बान्की परेको, सललल्ल बगेको गजल । किन्तु आरम्भको “कलि” शब्दले र खास गरेर समयको समग्र चिन्तनमा केहि सतहीपनाले रचनालाई कमजोर बनाएको छ ।
एक सुबिधाप्राप्त वर्ग (उच्च जात, संभ्रान्त आदि) का नजरले हेर्दा निश्चय नै सकारात्मक उपलब्धीविहिन रह्यो हाम्रो उथलपुथल । परन्तु, हाम्रो समाजका सिमान्तिकृत (marginalized ) वर्गको लागि भने यो भन्दा उपलब्धिपूर्ण समय कहिले आएको थिएन गएको २०० वर्षको ईतिहासमा । यसलाई पनि समेटेको भए रचनाको बान्कीको सुनमा सन्तुलन (fairness) को सुगन्ध थपिने थियो ।
Nepe
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 3
· Viewed 682
· Likes 2