बल X बलको बाहु =तौल X तौलको बाहु
प्रश्न एक: उत्तोलक भनेको के हो?
प्रश्न दुइ:घिर्निको पारीभाशा दिनुहोस्
हेलो साथी हो, रामैलो छ यार यो धागों
ktm_bis ko prasnako answer:
उत्तर: उत्तोलक ३ प्रकार को हुन्छा .
१) पहिलो दर्जाको उत्तोलक
२) दोश्रो दर्जाको उत्तोलक
३) तेश्रो दर्जाको उत्तोलक
उत्तर: घिरनी भनेको झुन्दिएको पंग्रा हो जासमा डोरी को सहयेता ले भारी उठौना सकिंछा .
अब मेरो पालो प्रश्न राख्ने : साधारण येंत्र कटी प्रकार का छन ? फेसो को का गर्ने सिधांत के हो ?
साधारण यन्त्र : उत्तोलक, घिर्नी, छड्के सतह, पेच
s=ut+1/2at^2
v^2=u^2+2as
v=u+at
Ani aru birsen...
I have no idea about talking Science subject in Nepali language which i think i should know since i am a Nepali. Can u guys also translate in English please? This is kinda interesting to me.
sadharan yantra 5 prakar ka hunchhan
1. uttolak
2. Pangra ra Bid
3. Ghirni
4. Pench
5. Pheso
१)सन्त्रिप्त् घोल् र असन्त्रिप्त् घोल् को परिभाषा दिनुहोस्?
२)सन्त्रिप्त् घोल् लाइ असन्त्रिप्त् बनाउन के गर्नु पर्छ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...