~चौतारी-८७~ - Sajha Mobile
SAJHA MOBILE
~चौतारी-८७~
Posts 629 · Viewed 255836 · Go to Last Post
hetterika!!
· Snapshot
Like · Likedby · 0
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८७--

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 

Running since 7 Sept 2005 in a total of 86 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Load Previous
ritthe
· Snapshot
Like · Liked by · 0

हाम्रा जिम्माल बुढाले घाटी सुक्ने गरी फलाकेको लागेछ त, हैन भने हाम्रो हरितालिके पनि त अरु दिन भाले बास्नु
अघी नै चौतारीमा छिरेर 'सबैलाई नमस्ते गरे ताअाआ' भनेर दिन भरी बेपत्ता हुने कलाकार नै त परे नि
अहिले भने चाँजो मिला'र अली लामो लेख्याछन बाबै
अब त हाम्री ठुल्नानीलाई पनि नमस्ते गर्दा गर्दा वाक्क दिक्क प्याक्क  भएर बिचरी सुस्ताउन थालिछिन्  जस्तो छ
अरु त अरु चौतारी कै गरिमामय पदभार सम्हालेर बस्नेहरु पनि हिजो आज मुख नि देखाउन आउँदैनन, हाम्रै लहरे बौचाको कुरा गरम,

जिम्माल बुढाले झन भरपर्दो, टिकाउ एक्मात्र इमान्दर, कर्तब्यनिस्ठ भनेर लहरेलाई 'चौतारी रसरङ प्रधान' को पदमा मनोनित गरेर सम्मान गरेको पनि पानी मै गयो
अब चाइन्जो जापुनिजहरु र जरामुनी बस्नेहरुले नेपाल बन्द गरेर बसेको कुरो पनि सोर्है डलर ठीक लाग्यो मलाई पनि
कुरै गर्ने हो भने कती हो कती, कुम्ले आफु त भासियो भासियो बिचरो हाम्रो मदनवाले के खाइद्या थ्यो र सङै लिएर भास्सिन, मदनवा ले जे होस् हासो ठट्टा गरेर रमाइलो गर्थ्यो
लु अब मुसा कुद्न लाग्यो नि आफ्नो पनि
बात् मार्दै गरम्ला

दोश्रो राउन्डको जदौ सबैलाई

uptowngal
· Snapshot
Like · Liked by · 0

लौ गाम्ले हो मेरो त घर जाने बेला हुन लाग्यो आइ मिन डाक्टर साबकोमा २:४५ को त्याम देको छ। अब के के गर्ने हो किन्नी आफुलाई दर लागिरा छ

Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम सहित मंगलबारे जदौ।

१२ बर्षमा एक चोटी झुल्के नि हरि ले कुरा चाहिँ असली नै गरेका हुन् क्या रे। नामै त हरि, सधैं मन परि। १२ बर्षे कुम्भ मेला जस्तो झिलिमिलि मात्र होइन तिरिमिरि गरेर गए छन्।
 होइन, लहरे बौचा खै भने?
उफ्री न उफ्रे सि रिठ्ठेको नि उही ताल हो ( सुक्या ताल)।  जाँचै भए नि, पाँचै लम्बर आए नि, चौतारी धाउने बुढोको नाम कसैले सम्झेन छ, चित्त यसमानेमा बहुत दुख्यो।

serial
· Snapshot
Like · Liked by · 0
तारेमाम्  व्हाटस् अप
के हुँदै छ ।
बिर्खे बुदोको खुस्कियोकी क्या हो।
ठुल्दै जा ने सिरौला।
रित्त्थे के गर्दै हो।।
सुन्तले, हरी, ठुलि, मिस दिदी लाई पनि तारेमाम्
ritthe
· Snapshot
Like · Liked by · 0

दर त अस्ती तिजाँ खाँ हैन र ठुलीईीई

SurNaTal
· Snapshot
Like · Liked by · 0

ठुली, आलु काट्ने चक्कु पनि भिरेर जाने हो कि, डर लाग्छ भने!

ritthe
· Snapshot
Like · Liked by · 0

अह लहरे बौचा छु दु हालखबर?
कता बेपत्ता हो यार तिमी?
ठुल्दाइ, त्यो त कामचोर, माया मार्ने गाउले हरु को मात्र बखान गर्ने लिस्ट पर्‍यो तेस्मा त ठुल्दाइ देखिनु भनेको त साह्रै नराम्रो कुरो हो

Rahuldai
· Snapshot
Like · Liked by · 0

ठुली डाक्टरको मा दाँत पर्दर्शन हो?

आइ मिन एक्जिबिशन।

नत्र आहा भन्ने खालको सक्कली दाँत पैसा तिरि तिरी किन देखाउनु परेको होला? हामीलाई देखाए पैसा नि लाग्दैन। उल्टो आहा गर्दै डाहा गर्ने हुन्छ। ङिच्च पारेर देखाइ दिए हुन्छ चौतारीमा। जानु पर्दैन डाक्टर, ट्र्याक्टरको मा।

लहरे बौचा नि ब्यस्त हुन थाल्या जस्तो छ। शायरी वायरी छैन?

कि शायरी भएको डायरी घरमा छुट्यो?

serial
· Snapshot
Like · Liked by · 0
एही छु म रित्थे, आउन पो नभयाको।।
अली अली काम छ।  तेसैमा बेस्ट हो।
serial
· Snapshot
Like · Liked by · 0
ल फुर्यो सायरी
दुर से देखा तो अन्दे उबलरहेथे,
पासा जाके देखा तो गन्जे उछलरहेथे
Rahuldai
· Snapshot
Like · Liked by · 0
गाउँमा थिएं एक्लो म त बजारमा तिमी,
सयौंमा खोज्दा भेटें मैले हजारमा तिमी।
ritthe
· Snapshot
Like · Liked by · 0

दुर से देखा तो हसिना मुस्कुरा रही थि

दुर से देखा तो हसिना मुस्कुरा रही थि

पास जाके देखा तो भैस् कुछ चवा रही थि

serial
· Snapshot
Like · Liked by · 0
टाइ बिगरेर के भो फेरी बनैदिउँला
त्राजेदी परेर के भो फेरी अर्कै सँग लुव गरिदिउँला
Rahuldai
· Snapshot
Like · Liked by · 0
दूर से देखा तो पाइजामा लट्का हुवा था,
दूर से देखा तो पाइजामा लट्का हुवा था,
दूर से देखा तो पाइजामा लट्का हुवा था,
दूर से देखा तो पाइजामा लट्का हुवा था,
नजदिक जाके देखा तो
भि पाइजामा हि लट्का हुवा था।
Rahuldai
· Snapshot
Like · Liked by · 0

२ घण्टा सम्म कोइ न चियाउने नि हुंदो रैछ।
साचै, हाम्रो चौतारीलाई के भाको यस्तो?

कुन डाँकाको आँखा लाग्यो,
खुशी जम्मै पाखा लाग्यो।

ritthe
· Snapshot
Like · Liked by · 0

हो हो ठुल्दाइ डाँकाकै आँखा लाग्या हो, २ घण्टा सम्म पनि कसैले नच्याउने

नया चौतारी खन्दा भुत् प्रेत डांका सबैलाइ मन्साएर सुरु गर्नु पर्ला जस्तो छ। बरु कस्ले खन्ने हो नया चौतारी?
SurNaTal
· Snapshot
Like · Liked by · 0
 ट्राइ मारम् है त
 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 

Running since 7 Sept 2005 in a total of 87 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

SurNaTal
· Snapshot
Like · Liked by · 0
कोहि नय गाम्ले छ, नाम् टास्नु पर्ने?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12364 · Likes 1
· Posts 7 · Viewed 3707 · Likes 1
· Posts 1 · Viewed 1041
· Posts 1 · Viewed 992
· Posts 1 · Viewed 900
· Posts 1 · Viewed 1001
· Posts 1 · Viewed 980
· Posts 21 · Viewed 9463 · Likes 1
· Posts 3 · Viewed 2410
· Posts 5 · Viewed 7588 · Likes 1

Your Banner Here
Travel Partners
Travel House Nepal