AFNO BHAT AFAI PAKAUNE RE
DO NO'T U THINK NEPAL ALREADY REPUBLIC STATE AND CONGRESS IS EATING WHAT MAOBADI GAVE TO THEM?
याद गर्नुस् तपाईं हाम्रो प्रधान मन्त्री ले के भन्नु भको थियो उ बेला म कि नेपाल नेपाली कांग्रेस ले आफ्नो ताजा भात आँफै पकएर खान्छ रे मैले त केही बुझिन एउटा कुर बाहुन ले या त जनै लगाएर भात् पकाउछ कि जनै बीना भात् पकाउछ मलाई थाहा भएन अफु त बाहुन परेन । तर बहुन त हिन्दू हो नि होइन र ? अनी जो मान्छे ले सिध अरुलाई सक्छौ भने गाई केतेर खानु भन्ने जस्तो कुर गरेर देश लाई हिन्दू राष्ट्र बाट हटाई क्रीस्चियन व मुस्लिम राष्ट्र जस्तो बनाउन अरुलाई प्रेरित गर्नु कन्ह को बुद्दिमानी हो मैले त बुझिन वोह को देश भक्ती लाई
कुर्चिको लागि मरी हत्त्ते गरेर देश लाई आफ्नो हात म लीन खोज्ने सबै नेता हरु ले एक दिन पछुतो गर्नु बहेक कही हुने छैन
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12674
· Likes 1
· Posts 7
· Viewed 4116
· Likes 1
· Posts 21
· Viewed 10272
· Likes 1
· Posts 5
· Viewed 7876
· Likes 1