TIME N AGAIN I LOOK AT SAJHA AND ITS DISCUSSION FORUM
WHAI I FIND?KAHI KHANA KO KURA,KAHI GEET GAUNI KURA,KAHI MAOBADI LAI
GALI GAREKO KURA
KHAI TA KAPILVASTU MA TETRO GONOCIDE HUDA KASAILE BOLEKO?LEKHEKO?
KI DES MA J HOS HAMLAI MATLAB CHAINA?
KI AMRIKA LE HAMLAI YETI CHOI SAKYO KI NEPAL MA HUNI HATYA SANGA BALMATLAB?
NATRA YESTO SAMBEDAN HINTA,MUNA SHRESTHA KO POST AUDA UKSI-UKSI LEKHNI HATHARU AJA JATIYE NARA SAMHAR HUDA KIN CHUP CHHA?
KI AFULAI NA PARE SAMMA KINA TAU DUKHAU NE PO HOKI?
YA GAUR HATYA KANDA JASTO MARIYEKA JANATA KUNAI AMUK POLITICAL PARTY KA NA BHAYERA PO HOKI?
KINA?KINA?K KINA?
WHY THIS HERTLESSNESS?
Communal violence?
We SO DON'T need it.
people from kapilvastu, Butwal and bhairahawa, are u here in sajha. puts some thoughts about ur home town.
Nepali people do not know how to defend themselves and they will never learn to. I am not suprised at what happened and I know it will continue to happen.
I did not respond to most of the threads related to the incident because I know just talking won't do anything. Also I made a thread regaurding Gaur and I got the same reply so nothing new. Also Yah the incident happened so what are we doing about it, nothing but talking on Sajha.com and condemning and thats all we are capable of doing and nothing more. I noticed that about Nepali people so I thought it, unless I am capable or someone is capable of doing something I rather shut my mouth.
Until then keep reading stories about how pahade's are going to be raped (as mentioned above in the article), killed and decapitated, because thats all we can do.
I am shocked just as anyone else is that we have hijada's (fagats) leaders.
youknowwho is right, like government and local officials we need to ignore it .. is Indian idol more important than whats going on in Nepal right now? come on guys.
Read this
http://www.mysansar.com/?p=1928#more-1928
कपिलवस्तुको घटना सञ्चारमाध्यममा आएभन्दा भयावह छ। अहिले त्यहाँ मर्नेहरुको संख्या ३१ पुगेको छ। यसै साता त्यहाँको स्थलगत रिपोर्टिङमा गएर फर्किएका एक सञ्चारकर्मी भन्दै थिए, ३१ जनाको त लाश मात्रै भेटिएको हो, अझ कति त भेटिनै बाँकी छ। तपाईँ कस्तो भयावह, क्रुर र अमानवीय कुराको कल्पना गर्नसक्नु हुन्छ ? त्योभन्दा पनि भयावह छ त्यहाँको कुरा। गाउँका गाउँ जलाइएका छन्। लाश डढेर चिन्नै नसकिने, खरानी भएका छन्। वीरपुर गाविसको सुराही खोल्सामा टुक्राटुक्रा पारेर काटेर गाडिएको अवस्थामा लाश फेला परेको छ। आज फेरि त्यहाँ झडप भएर केहीको मृत्यु भयो। साम्प्रदायिक दंगा फैलिएकाले दाङमा समेत आज कर्फ्यु लगाउनु परेको छ।
यति ठूलो घटना हुँदा पनि न सरकार संवेदनशील देखिएको छ न नेपालीहरु नै। कति नेपालीलाई त थाहा पनि छैन कपिलवस्तुमा के भएको छ भनी। हामी नेपाली किन यसरी असंवेदनशील बन्दै गएका हौँ ? यति ठूलो घटनाले पनि हाम्रो मन किन छोएको छैन ? सरकार त निकम्मा भयो, भयो। देशमा आफ्नै दाजुभाइहरु काटाकाट गरेर साम्प्रदायिक दंगा फैलिँदा पनि कसैलाई वास्ता नै छैन, किन ? काठमाडौँमा शृंखलावद्ध बम विस्फोट भएको भोलिपल्ट नेटवर्क व्यवसायका दलालहरुले र्याली निकालेको त तपाईँले थाहा पाइसक्नुभएको छ। आखिर यो ‘गैँडा प्रवृत्ति’ किन बढिरहेको ?
गैँडाको छाला एकदमै बाक्लो हुन्छ। उसलाई केही कुराले पनि असर पार्दैन। शायद हामी नेपालीको मन पनि त्यस्तै बाक्लो भएको हो कि !
शेयर बजारमा बुलिस ट्रेण्ड हुने गर्छ। तर हाम्रो देशको शेयर बजारमा भने बुलिस हैन, उही गैँडा प्रवृत्ति छ- केहीले पनि नछुने। अब हेर्नुस् न, विकसित देशमा भएको भए ठूलो राजनीतिक घटनाक्रम हुँदा, अस्थिरताको आशंकामात्र भए पनि शेयर बजारको सूचकांकमा निकै गिरावट आउँछ। तर हामी कहाँ हेर्नुस् त- माअोवादीले १८ सेप्टेम्बरमा सरकारबाट बाहिरिएर चुनाव बिथोल्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो, तर नेप्से परिसूचक भने बढ्यो 10.66 अंकले। काठमाडौँमा जुन दिन शृंखलावद्ध बम विस्फोट भएर निर्दोषको ज्यान गएर यहाँका बासिन्दा आतंकित भएका थिए, त्यो दिन अर्थात् २ सेप्टेम्बरमा नेप्से परिसूचक १६ अंकले र त्यसको भोलिपल्ट १३ अंकले बढेको थियो। स्रोत
भनेपछि हाम्रो शेयर बजारलाई राजधानीमा बम पडकियोस् कि देशमा राजनीतिक अस्थिरता छाअोस्, केही मतलब हुँदैन। शेयर बजारको कुरालाई नेपाली मनसित तुलना गर्न सकिन्छ। गौरमा हत्याकाण्ड हुँदा बरु केही हल्ला भएको थियो। तर कपिलवस्तुको घटनालाई सामान्य रुपमा लिइएको छ। जबकि गौरमा भन्दा कम भयावह र क्रुर आक्रमण कपिलवस्तुमा भएको छैन। लाशै गन्ने हो भने पनि कपिलवस्तुमा बढी मारिएका छन्। गौर राजनीतिक प्रतिशोधका कारण गरिएको हत्या थियो भने कपिलवस्तुमा त हिन्दु-मुस्लिम धार्मिक दंगा र मधेशी-पहाडी साम्प्रदायिक दंगा गराउन खोजिएको छ।
मारिएकाहरु कुनै पार्टीसित आवद्ध भएको भए यहाँ कोकोहोलो मच्चाइन्थ्यो होला। लाशलाई झण्डा अोढाएर भाषण ठोकिन्थ्यो होला। १० लाख रुपैयाँ क्षतिपूर्ति दिएर शहिद घोषणा गर्ने आश्वासन दिइन्थ्यो होला। तर हैन, क्रुरतापूर्वक मारिएका निर्दोषहरु त सर्वसाधारण छन्। ती गरिब सर्वसाधारणप्रति कसलाई केको वास्ता ? केको चासो ?
शाही शासनकालमा प्रतिकार समूहका नाममा हतियार समेत दिएर उक्साउने समूह नै अहिले अनियन्त्रित देखिएका छन्। जसको हत्या भएको थियो, र जसको हत्याको बहानामा यो सब विध्वंश निम्त्याइएको छ, उसको घरमा सुरक्षाकर्मीको बेसक्याम्प नै राखिएको थियो। बेसक्याम्प नै राखिए पनि न उनको सुरक्षा भयो, न उनका समर्थकहरुले अन्धाधुन्ध मच्चाएको विध्वंशलाई नै रोक्न सक्यो।
उत्तेजित भीडले गाउँका गाउँलाई जलाउँदा पनि प्रशासन मौन थियो। किन तत्काल कारबाही गर्न सकेन। यस्तो गम्भीर घटना हुँदा जिम्मेवारी कसको ?
घटनास्थल पुगेर फर्किएका एक सञ्चारकर्मी अघि भन्दै थिए- इराकको जस्तो स्थिति छ त्यहाँ। यत्रो घटना हुँदा पनि कसैलाई मतलबै नभएको देख्दा म छक्क परेको छु।
हुन पनि सञ्चार माध्यम पनि त्यहाँको भयावह घटनालाई चित्रण गर्न असफल भएको छ। सर्वसाधारणलाई संयम र धैर्य अपनाउन आग्रह गर्दै पनि त्यहाँको वस्तुस्थिति चित्रण गर्न सकिन्थ्यो। तर खोई, एउटा टिभीका एक विशेष संवाददाता केही दिनका लागि घटनास्थलमा जानु बाहेक काठमाडौँका कुन चाहिँ सञ्चारमाध्यमले त्यहाँ प्रतिनिधि पठाएर विस्तृत समाचार दिने प्रयास गर्यो ? कसैले पनि छैन। भन्नलाई यहाँ राष्ट्रिय दैनिकहरु टन्न छन्। राष्ट्रिय टेलिभिजन च्यानलहरु छन्। तर सबै काठमाडौँको राजनीतिक घटनाक्रममा घुमिरहेका हुन्छन्। ‘जनमत’ भनेर दिनदिनै भक्स पप लिइन्छ। तर विडम्बना, त्यसमा राखिने आवाजहरु सबै काठमाडौँभित्र कै हुन्छन्। अरुको त के कुरा, चक्रपथबाहिर कै पनि हुँदैनन्। अनि यिनीहरुले कसरी आफूलाई राष्ट्रिय सञ्चारमाध्यम भन्छन् ?
कपिलवस्तु घटनाप्रति गम्भीर भइएन र यसबाट पाठ लिइएन भने यस्ता घटना अब बारम्बार हुनसक्छ। सरकार र प्रशासनलाई यस्ता घटनाबाट सचेत बनाउन हामी सबैले आफ्नोतर्फबाट प्रयास गर्नैपर्छ।
नत्र सरकारले आज जस्तै मर्नेको परिवारलाई १० हजार, घर जल्नेलाई ५ हजार र घटनाको छानबिन गर्न एउटा झाराटराई आयोग, जसको रिपोर्ट कहिले पनि सार्वजनिक गरिँदैन, गठन गर्दै आफ्नो जिम्मेवारी पूरा गरेको ठानिरहेको हुनेछ।
What to do, that all happened from MOUST Chor danka.
We have to hang all moust leaders and commanders.
I feel sorry for what has happened, May the culprit be punished!
We are not heartless.We have very soft heart and we can not see people dying either.We can not kill people just because he/she is not of our caste or religion or political beliefs.Now question comes where are those "WE"?
We have hearts and we show our emotion towards our country and people who are actually suffering back home with a very less hope of betterment.Now real question is :
do our DOCTORS,ENGINEERS,SCIENTIST,ENTERPRENEUR have courage to be guided by what their heart say and sacrifice their luxury life here in USA and go back and fight for the real change? Obvious answer is :BIG NO..
If you can do nothing for the change,I do not see any points discussing for the sake of discussion.
Kapilbastu incident as well as Rautahat incidents are inhuman acts.There were many maoist activities in past were inhuman too.But again problems can not be resolved just condemning from here.And when it comes to action,your personal priority comes first.
So there are no solutions until youth studying/working abroad go back and educatiing people for good.
I have no intention to offend people here.
just my two cent.
Last edited: 21-Sep-07 12:51 PM
We're NOT heartless, but WRONG from the basic foundation.
Kapilvasthu...Jaha chaan BUDDHA ka Aakha--Bravo Bhakta Raj Archarya's classic.
Is that's perfectly suitable?
HAINA BHANE NEPALI NA BHANA.........................................................
foto afai bolchha
k lekhnu k bhannnu
mathi ko foto kapilvastu narasamhar ko ho
.
BIKASH JI. SAMAY KO MAAR LE HAMILAI HEARTLESS BANAYO. WHEN WE HEAR HEAR THE KILLINGS EACH AND EVERY DAY EVERYTHING SEEMS TO BE NORMAL AND NOT WORTH DISCUSSING.
.
.
Please log in to reply to this post
You can also log in using your Facebook