~~चौतारी - ७५ (हीरक अंक!)~~ - Sajha Mobile
SAJHA MOBILE
~~चौतारी - ७५ (हीरक अंक!)~~
Posts 650 · Viewed 204589 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक
समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर
साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
Load Previous
ritthe
· Snapshot
Like · Liked by · 0
ओकी-डोकी ठुलि
Pretty
· Snapshot
Like · Liked by · 0

 

Last edited: 13-Sep-07 03:41 PM
miss_ me
· Snapshot
Like · Liked by · 0
रिठ्टे, 'जिम्माल बुढालाई हुँदा हुँदा मास्टर्नी नानी ले पनि बुढा भन्न थालेको" ----कहा कुनबेला भने , कम्तिमा पनि यस्ता कुराहरुमा ज्यादै सोचेर लेख्नु गर्छु रिठ्ठेबाबु बरु 'जिम्माल को हैन रिट्टेको नलिखुट्टो पनि भाच्न सकिने भो ' यो चै राख सिस
miss_ me
· Snapshot
Like · Liked by · 0
तिजाँ बेला नि सिसले साथ दिन मानिनन्
ritthe
· Snapshot
Like · Liked by · 0
Pretty
· Snapshot
Like · Liked by · 0
la yo thik chha gamlez?
ritthe
· Snapshot
Like · Liked by · 0
भनेसी अस्ती मैले लेखेको कपेर पस्टेको सान्नानी ले हो त? बुढो हुन लागिएछ सुद्दी ले पनि काम गर्न छiड्यो
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हेरि यो ठिक छ सान्नानि, राउँरो बनो! लु छिटो बनाऊ उता आशिष दिन आउने अब हामि सपै! तिम्ले बना'को पइलो चौतारी नि बाबै! लु बा छिटो गर छिटो! माष्टरनी नानि कता जानु भएछ हँ??? माष्टरनी नानिsss! ए माष्टरनी नानीssss! माष्टरनी नानि होssssss!
Pretty
· Snapshot
Like · Liked by · 0
:D maile khali kapera pestya maatra ho hai malai dosh laauna napai.
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
बरु तो समाचारको चाइँ अलि फ्नट बढाएर बोल्ड बनाऊ है??? झ्वाट्ट देखिने हुन पर्छ के मुख्य समाचार त!
uptowngal
· Snapshot
Like · Liked by · 0
sanani naya chautari banauna kya.
SurNaTal
· Snapshot
Like · Liked by · 0
मिस्स्, रिठ्ठे को त नलिखुट्टो होइन नलि मात्रै छ रे, तेहि भएर अस्ति उहाँको साथि गीत् गाउदै थ्यो, मेरो साथिको सुकेको जिउ तिन् पाथि भात् खन्छ चार् माना घिउ तै पनि किन लाग्दैन एस्को जिउ डाक्टर् साब्, भितामिन् लेख्दिनुस् न। सान्नानी, यो नि रख्दिम्, "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्" माफ् पाम् है रिठ्ठे जि, तारेमाम् सबैलाई।
ritthe
· Snapshot
Like · Liked by · 0
सन्नानी त्यो अगाडिको फ्रन्ट पेज मै त्यो दारु वारु चाँही नराख्ने कि भन्चु र ! ब्यान ब्यानै साइत बन्छ भनेर नि............
uptowngal
· Snapshot
Like · Liked by · 0
birkhe daaaaaaaaaaaaaaaa where is my fuli?
Pretty
· Snapshot
Like · Liked by · 0

daaruko hatam? hare kasaile rakha kasaile nikal re feri suntale daile nalikhutta bhachachach rakha re nasakine re chha baa yo chautari chinne kam garo raichha..

e hari kumle chitre kata timiharu nai banau aba...

uta euti bhaa didi ni risain ki kya ho?

Last edited: 13-Sep-07 01:51 PM
SurNaTal
· Snapshot
Like · Liked by · 0
सान्नानी इ इ इ इ इ इ इ इ इ इ मैले त ठट्टा मात्रै गरेको, त्यो ३२ सै दात् देखाएर हासेको थिये नि त। तिमिलाई जे थिक् लाग्छ तेहि राख्ने हो के, कुरो बुझे मार्दिनु!
ritthe
· Snapshot
Like · Liked by · 0
सुन्तले जी रिसाउन त के रिसाउथे नि, बरू त्यो गीत सुनेर चाँही हास उथ्यो
Pretty
· Snapshot
Like · Liked by · 0
hehe suntale dai ghurki matra la ho ke maile ... narisaunu na.
Ajneya
· Snapshot
Like · Liked by · 0
आच्या क्या बान्चा यो केटा केटीहारु, कुरा बुचनै कारो छ । लौ माता जान्छ है बिर्खै
Poonte
· Snapshot
Like · Liked by · 0
काती हाफ्ता पुरानो चौतारी पाल्टाइ पाचि केटा केटीले गारेको कुरा क्हाँ बाटा बुच्चा ता तुईंले? आऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! जाता सुकै ज्हा! हाम्लाई क्या को मात्लुब? बारु, बानेको कुरा मान्चा बाने, बागवानको तपेस्से गार्न ज्हा! लु ज्हा!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 1383
· Posts 4 · Viewed 536
· Posts 1 · Viewed 84
· Posts 7 · Viewed 1107 · Likes 2
· Posts 5 · Viewed 262
· Posts 3 · Viewed 349
· Posts 1 · Viewed 74
· Posts 6 · Viewed 440
· Posts 1 · Viewed 111
· Posts 102 · Viewed 23716 · Likes 25



Your Banner Here
Travel Partners
Travel House Nepal