breaking news!!!!!!!! Nepali congress reunited
hello
just now i heard from image news that nepali congress and nepali congress democratic has reached on agreement to reunited................tomorrow they will declare the unification .........it is very good news to all the nepali democrats ..................now lets hope that united nepali congress will further work for democratic republic of nepal
thanks
they are UNIFYING. how can this be BREAKING news. English language is sometimes really funny.
no_quiero
Posted on 08-29-07 4:14 AM Reply | Notify Admin
hey are UNIFYING. how can this be BREAKING news. English language is sometimes really funny.
hmm
सिधा साधा , निमुखा जनताहरुले चाँही के पाउदछन।
'एकिकरणको संघारमा दुई कांग्रेस'
कोइरालाले एकता प्रकृयालाई अगाडि बढाउन दुवै पक्षको कार्यदललाई निर्देशन दिएका बताइएको छ
सत्तारूढ घटकहरू नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) का नेताहरुले कांग्रेस एकता अब सुनिश्चित भएको बताएका छन्।
बुधवार बिहानैदेखि आफ्ना विश्वासपात्रहरुसँग छलफल गरेका कोइरालाले बालुवाटारस्थित सरकारी निवासमा प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवासंग बेग्लै वार्ता गरेका थिए।
त्यसपछि कोइरालाले देउवालाई सामुन्ने राखेर दुवै दलका पदाधिकारी एवं एकता कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए।
कोइरालाको ‘सिग्नल’
नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति प्रकाशमान सिंहका अनुसार कोइरालाले केही साता यता अघि बढ्न नसकेको एकता प्रकृयालाई अगाडि बढाउन दुबै पक्षको कार्यदललाई निर्देशन दिएका थिए।
उनले भने, “हाम्रो दल र उहाँको तर्फबाट केही कुरा स्पष्ट पार्नु थियो। त्यो भएपछि कोइरालाले एकता अघि बढाउन ‘सिग्नल’ दिनु भयो।”
उनका अनुसार अब दुवैपक्षको कार्यदलले जिल्ला, क्षेत्र र गाउँ समिति तथा भातृ संगठनहरुको टुंगो लगाएर नेतृत्वलाई त्यसबारे जानकारी दिनेछ।
एउटा भरपर्दो सुत्रका अनुसार केन्द्रिय पदाधिकारी र संसदीय समितिको बारेमा भने नेतृत्वले निर्णय गर्ने सहमति भएको छ।
दुवै पक्षबीच हाल भएको सहमति अनुसार एकिकृत दलको सभापति गिरिजाप्रसाद कोइराला नै हुने छन्।
कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति सुशील कोइरालाले पाउने र उनीभन्दा मर्यादाक्रममा माथि रहने गरि नेका प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा चाहीं केन्द्रिय सदस्य मात्र रहने सहमति भएको बताइएको छ।
अहिलेको प्रकृया हेर्दा लाग्छ छिट्टै एकता हुनेछ
नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति प्रकाशमान सिंह
यसअघि एकता प्रकृयाप्रति असन्तुष्टि र अविश्वास जनाउँदै आएका नेका प्रजातान्त्रिकका नेताहरु पनि बुधवारको वार्तापछि बढी नै आशावादी देखिएका छन्।
उपसभापति सिंहले भने, “अहिलेको प्रकृया हेर्दा लाग्छ छिट्टै एकता हुनेछ।”
अन्य नेताहरुले सकेसम्म दुई-तीन दिनभित्रै अन्यथा एक हप्ताभित्रै एकिकरण घोषणा गर्ने तयारी रहेको जनाएका छन्।
नेकाका सहमहामन्त्री डा रामवरण यादवले पनि त्यो दिन त्यति टाढा नरहेको बताए।
उनले भने, “अब त समय नै छैन। २० गतेसम्ममा त हामी कुनै हालतमा जिल्ला जिल्ला गैसक्छौं। एकता त्यसअघि नै हुनेछ।”
बिहीवार हुने दुवै दलको केन्द्रिय समिति र संसदीय दलको बैठकमा एकिकरण बारे निर्णायक छलफल हुने बताइएको छ।
पाँच वर्षअघि देउवाले संसद विघट्न गरेपछि कांग्रेस विभाजित भएको थियो।
राजतन्त्रको भविष्य निर्धारण गर्ने भनिएको संविधानसभाको निर्वाचन नजिकिँदै जाँदा राजसंस्थाको बारेमा निर्णय नगरिसकेका दुई कांग्रेसले एकिकरणपछि त्यसबारेमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
त्यसपछि संकटग्रस्त राजसंस्थाको भविष्यका बारेमा अनुमान गर्न थप सहज हुने भएकाले पनि ती दुई दलको एकिकरणप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो रहेको काठमाण्डूस्थित हाम्रा संवाददाता बताउँछन्।
WTF? Who cares, as if something new will happen.
Congress united re?
Can you tell those mofos to unite the countrry first?
United? wow, now its one strong team for ghiching all country's revenue?
ghich raaaandi ko ban haru
all congress chor nothing is going to change until we get rid of all those old bastard netas. they all are same dang ka mula all want to fill their own pocket. DONT CARE IF THOSE CHOR UNITE OR DIVIDE THEY ARE GOOD FOR NOTHING...........
So what ???? ....
reunite garos...tauko nai phutneh gari jhagada garun....k pharak parcha to overall Nepali ???
Does it really matter ??? do they really think of the nation ????
yoh saab chaal ho ......just for election....
pachi pheri afno taaal dekhai halcha.... they r only making public fool
Bigataamaa ekikrit raheko haaloko Nepali Congress party gootharoo ekataa bhayera haamee Nepaliharoole kekuraako aasa garnu parne chha ra ? Eetihaansle dekhaayekai chha , ye thagharoo kasta huna bhanera .
jhundiyeko 2 ota GEDA jodddai ma GEDA kahilei PEDA Hundaina....teyo GEDA nai huncha
REUNITED FOR WHAT ? he he
Reunited---------------------------------> Peaches and Herb
I was a fool to ever leave your side
Me minus you is such a lonely ride
The breakup we had has made me lonesome and sad
I realize I love you 'cause I want you bad, hey, hey
I spent the ev'ning with the radio
Regret the moment that I let you go
Our quarrel was such a way of learnin' so much
I know now that I love you 'cause I need your touch, hey, hey
CHORUS:
Reunited and it feels so good
Reunited 'cause we understood
There's one perfect fit
And, sugar, this one is it
We both are so excited 'cause we're reunited, hey, hey
brief instrumental interlude
I sat here starin' at the same old wall
Came back to life just when I got your call
I wished I could climb right through the telephone line
And give you what you want so you will still be mine, hey, hey
I can't go cheatin', honey, I can't play
I found it very hard to stay away
As we reminisce on precious moments like this
I'm glad we're back together 'cause I missed your kiss, hey, hey
CHORUS
Yeah, yeah, yeah
Ba-a-a-by
Lover, lover, this is solid love
And you're exactly what I'm dreamin' of
All through the day
And all through the night
I'll give you all the love I have with all my might, hey, hey
CHORUS
क्या गजबको गाई जात्रा प्रहशन रहेछ हा हा हा
THEY WANNA GET IT ON ?
LETS GET IT ON -------------------------------------> Marvin Gaye
I've been really tryin , baby
Tryin to hold back these feelings for so long
And if you feel, like I feel baby
Come on, oh come on,
Let's get it on
Lets get it on
Let's get it on
Let's get it on
We're all sensitive people
With so much love to give, understand me sugar
Since we got to be
Lets say, I love you
There's nothin wrong with me
Lovin you---
And givin yourself to me can never be wrong
If the love is true
Don't you know how sweet and wonderful, life can be
I'm askin you baby, to get it on with me
I aint gonna worry, I aint gonna push
So come on, come on, come on, come on baby
Stop beatin round the bush....
Let's get it on
Let's get it on
Let's get it on
Let's get it on
I won't believe it until Deuba and Garija literally kiss eachother with their tounges. Now picture that. Ha ha
OR THEY'RE SENDING AN ENCODED MESSAGE
DAVE CHAPELLE - (I Wanna) Pee On You
(spoken)Yeah, It's the R
40 ounces of malt liquor make me wanna tell you somethin'...
(sung)
See i'm rollin' around sittin' on dubs,
cat 'n now(?) I was high on shrubs.
Coolin' in my escalade...
Man, I'm paid, I got it made
Take me to your special place
Close your eyes,
show me your face...
I'm gonna piss on it.
Hatas wanna hate,
Lovas wanna love,
I don't even want
None of the above.
I want to piss on you.
Yes I do,
I'll piss on you
I'll pee on you.
See your body,
your body,
is a Port-O-Potty
and a pee I'd kick.
like it most erotic.
I'ma pee on you..
DRIP DRIP DRIP
pee on you,
all on you.
piss on you, piss on you.
You would never feel quite the same
when you get a whiff of my hershey stains
I wanna poop on you, too.
I want to pee on yo food.
Only thing that makes my life complete,
is when I turn yo face into a toilet seat.
I want to pee on you,
Yes I do, yes I do
I'll pee on you, I'll piss on you
Hatas wanna hate,
Lovas wanna love,
I don't even want
none of the above.
I want to piss on you.
Yes I do
I'll piss on you,
I'll pee on you.
Won't you braid my hair?
So, won't you braid my hair?
Before you start,
I'm gonna fart.
I'm gonna fart on you
यी सबै नाटक हुन!! सभा सम्मेलन अधिबेशन सब नाटक हुन! नेपाली जनता लाई टुक्र्याउने नाटक हो नाटक ! शायद सचेत जनता हरु ले पनि यी कुर हरु बुझिसकेक छन होला!! भोगिसकेका छन!! प्रजान्त्रतिक नेता भनौदा हरुले जनता को खुशी को नाममा सम्ब्रिदी को नाममा प्रजातन्त्र को आड लिएर जनता को भावना सँग धेरै खेल्बाड गरिसके र गरिरहेका छन र गरिरहने छन! जुन सचा प्रजातन्त्र मा विश्वाश आस्था राख्न्ने हरुलाई ठेस लागेको पनि छ। जती दु:ख परे पनि
सधैं खुशी रहने हसिलो रहने हामी नेपाली लाई यिनिहरु ले दु:ख रोदन पिडा बाहेक केही पनि दिएका छैनन। स्वर्ग झैं नेपाल लाई यिनिहरु को ब्यक्तिगत स्वार्थपुर्ती को लागि घिन्लाग्दो र शर्मानाक खेल खेलेर नर्क तुल्य बनाएका छन!जुन कुरा म जस्तो सरल र सुखी जिबन बिताउन चाहना राख्ने जनता ले राम्ररी
बुझेका छन!
मलाई लाग्छ यी फटाहा लुटेरा नेताहरु नेपाली नै होइनन! सोझो साझो जनता को brain wash गराएर आफ्नो कथित राजतिनिक स्वार्थ पुरा गर्न को लागि नेपाली नेपाली दाजु भाई दिदी बहिनी को हत्या गर्न लगाएक छन्!! हामी नेपाली शाहसी र वीर जरुर छम्। तर यसरी नेपाली ले नेपाली लाई नै हत्या गर्ने आदी यीत्याद्दी घ्रिनित काम गर्ने हामी नेपाली को रगत मा छैन!!
म प्रजातन्त्र बिरोधि होइन! कुनै पनि राजातिनिक पार्टी सँग मैले पूर्वग्रह लिएको छैन! न म कुनै पार्टी सँग सम्बध छु न कुनै पार्टी प्रती आस्था रख्द छु। म एुटा साधारण नेपाली नागरिक हुं। प्रजान्तन्त्र आँफै मा एुटा गहन र सम्बेदनशील बिषय हो। जस्लाई पूर्ण उत्तरदायी पूर्वक राम्ररी सम्भाल्न सक्नु पर्दछ। जस्लाइ सम्हाल्न हाम्रा असछ्यम नेताहरु को हैसियत् छैन र स्वत प्रमाणित पनि भैसकेको छ। जनता को नाममा जनताको आड लिएर जुन् फोहोरी खेल खेलेका छन तेस्ले स्वयमं प्रजातन्त्र को उपहास गरेको छ मजाक उडाएका छन।स्वयमं प्रजातन्त्र को बेइज्जत गरेको छ।
बसुदैब कुटुम्ब्कम् को भावना आत्मसात गरी धार्मिक तथा सामाजिक आपसी मेलमिलाप मा लिप्त रही एकिक्रित रहेको हामी नेपाली माथि आफ्नो नाजायज पार्टीगत सिद्धान्त लादेर टुक्रयेका छन् हामीहरु लाई एक आपस मा फुटाएका छन।लडाएका छन।
यसरी नौलो परिबर्तन् चाहने जनताको शान्ती पूर्वक सुखी र सम्ब्रिध जिबन बिताउने रहर माथि खेल्बाडगर्ने र नेपाल जस्तो आँफै मा उत्कृष्ट रहेको परम्परागत एेतिहास बोकेको धार्मिक सान्स्कृतिक सामाजिक र जनजातिक एकता मा अडिएको हाम्रो नेपाल को अश्मिता माथि खेल्बाड गर्ने अधिकार यिनिहरुलाई छैन।
आफ्नो देश छोडि धेरै युवाहरु बिदेसिन वाध्य छन्। मेरो बिचार मा शायद नेपाल् को हरेक घर बाट एक न एक जना आफ्नो परिवार को सुख सम्ब्रिद्धी को लागि बिदेसिएका छन्
अहिले को परिस्थिती मा नेपाल को अर्थतन्त्र यसरी बिदेशिएका नेपालीहरुले आफ्नो रगत पसिन बगाएर कमएको धन remittance ले थेगेको छ।
यी नलायक नेताहरु लाई हामी नेपाली को रगत पसिना बगायेर कमएको धनमा फोहोरी खेल खेल्न जनताले यिनिहरुलाई चुनेका हैनन् र यिनिहरु लाई कुनै अधिकार छैन।
शायद म अहिले अलिक भावना मा बहेंके होला तर यी कुराहरु सत्य तथ्य हुन्।समाज का बोउद्धिक तर अचेत समुह साथै संचार माध्यम हरु समेत् यिनिहरु को पछी लगेको देखेर म छक्क परेको छु।
यिनिहरु को मन्परी तन्त्र अब अत्ती भयो अब यिनिहरु लाई देश बाट बहिर निकल्ने बेला अैइसकेको छ।
whatever you people think about me i don't care. I consider myself as a commoner a concerned true nepali citizen.{I love my Country my soil. i hate to see it being ruined by these bunch of nonsense craps.
मलाई यी फटाहा लुटेरा बाहुन नेताहरुले दान म दिएको प्रजातन्र र कथित नयाँ नेपाल चाहिएको छैन। मलाई मेरै पुरनो नेपाल चहिएको छ!! जस्ले ज् सुकै भनुन ज् सुकै गरुन। मलाई मतलब छैन।
Guys I'm into it now!!
जय नेपाल!!
yoh nepali janata pooh kina Bheda bhako ??? especially tyo hijio ko phul ...aajha ko chaala haru....
neta leh j garyo ,tyeskai pachi daudancha baaaa....ali afno khopadi rah gidi pani chaina jasto cha....
NC unity taskforce holds crucial meet
Kantipur Report
KATHMANDU, Sept 5 - A crucial meeting of the Nepali Congress (NC) taskforce on unification with the breakaway NC-Democratic is currently underway at an undisclosed location.
The meeting began at 10 this morning is expected to finalize unsettled issues, said source close to the Prime Minister.
According to the sources, the NC taskforce left the ongoing central working committee meeting of the party to focus on the unification process as ordered by the Prime Minister and NC President Girija Prasad Koirala.
Koirala had voiced concerns over the “delayed unification†process, sources added.
Last week, the presidents of both the parties had reached an agreement to merge the parties ahead of the November 22 Constituent Assembly elections.
After a vertical split lasting almost five years, the Nepali Congress and breakaway Nepali Congress (Democratic) earlier last week finally agreed to unify under tremendous pressure from party rank and file for unification well before the upcoming the polls.
The unification announcement was expected to come last Wednesday, however, due to various reasons the process have been protracted for a long time.
Please log in to reply to this post
You can also log in using your Facebook