~~चौतारी - ७२~~ - Sajha Mobile
SAJHA MOBILE
~~चौतारी - ७२~~
Posts 627 · Viewed 187160 · Go to Last Post
hetterika!!
· Snapshot
Like · Likedby · 0
चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:
Load Previous
world_map
· Snapshot
Like · Liked by · 0
पून्टेदाईईईई! दामी छ! स्वर, माइक, गिटार सबै! आधिकारिक अडिशन चैं नयाँ चौतारीमा राख्ने कि? नयाँ बनाउने बेला नि भो, हरिले बनाउला कि भनेर म कुरेर बसिरा'। अल्छि लाग्यो!
भउते
· Snapshot
Like · Liked by · 0
पून्टेदाईईईई! दामी छ! मान्छे, स्वर, माइक, गिटार बाहेक सबै! मजाsssssssssssssssले घोँक्रो फुकाएर डेउढा नगाएर के गितार ट्याउँ ट्याउँ पारेर बसेको होला।
Poonte
· Snapshot
Like · Liked by · 0
तिमी ओरालो लागी हालेऊ के रे, भउते काजी! तै नि भउते प्रति "कोन्डोलेन्स" दिंदै अडिशनमा चईं तिम्रो फर्माईस गाईदिम्ला! देउडा सेउडा त होईन, गाईने!
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
जान्छ जान्छ मज्जाले जान्छ
ritthe
· Snapshot
Like · Liked by · 0
Poonte daai, Great voice.......nice song....I like it. dai mero chautari ko dhoka banda bhayeko thiyo, limit exceed bhayera.......jhyaal bata chihaudaithiye, ball khulyo ekchhin ko laagi.
nepalean
· Snapshot
Like · Liked by · 0
मेरो भोट पुन्टे सुड्डालाइ । कती पटक सम्म हाल्न पाइन्छ हं ?
uptowngal
· Snapshot
Like · Liked by · 0
यो मदनव लाई मैले जानेको छु पख। यो मदनव लाई मैले बाहेर अरु कस्ले भोट् हाल्छ। पख अर्को राउन्द मा मेरो पून्ते दा लाई नजिताइ चोर्दिन। चौतारीको जनता को तागत नदेखी चोर्दिन। madanwaa u r out of my list. gaera laine ko last bhanda ni last ma gaera basa.
Poonte
· Snapshot
Like · Liked by · 0
अडिशन हालम् भुनेर नयाँ चौतारी कुरि रा', नखरमाउलो ईन्निनेरहुर कता मरे?
ritthe
· Snapshot
Like · Liked by · 0
THuli madanwaa lai kina hepeko??? paaindaina hai haamro madanwaa lai hepna
world_map
· Snapshot
Like · Liked by · 0
ल मै बनाउछु है त चौतारी! त्यो हरीलाइ कुरेको, रौसी खान गयो जस्तो छ मोरो!
uptowngal
· Snapshot
Like · Liked by · 0

oie ritthe timro tauko sauko fordinu paryo san dai lai bhanera dhoka banda gardina lagaaunu paryo ho

chitre chitto arko arko chautari banau ta. ani tyo maile ra tirule gaako geet chai front page ma rakhi deu ta.

Last edited: 28-Aug-07 07:35 PM
ritthe
· Snapshot
Like · Liked by · 0
Thuli, malai darrrr laagyo lau na ni...........hehehehhehehe Madanwaa lai jasari bhaye pani jitaunai parchha gaamle haroo, hamre desh ke saan, madanwa hamro jaan
ritthe
· Snapshot
Like · Liked by · 0
Gagaga........gussa itna hasin hai to pyar kaisa hoga.........pyar kaisa hoga.....idlu.....idlu..........laga looga laga............
uptowngal
· Snapshot
Like · Liked by · 0

poonte daaaaaaaaaaaaaaaaaiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii maile farmaaisa gareko geet gaaunusa na kyaa pls. poonte daa hajurlai bhot halna bhanera rati ni online aako. dai happy rakhi day.

Last edited: 28-Aug-07 07:42 PM
world_map
· Snapshot
Like · Liked by · 0
टेस्टिङ् चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:
अनतरे:
क) ख) ग्वाँचे: कुम्ले: सुन्तले:
world_map
· Snapshot
Like · Liked by · 0
ठूली, तिमी र तिरूले गाएको कुन चाही हो?
world_map
· Snapshot
Like · Liked by · 0
टेस्टिङ् २ चौतारी - ७३

अन्तरे:
क) ख) ग्वाँचे: कुम्ले: सुन्तले:
Poonte
· Snapshot
Like · Liked by · 0
chitre!!!!!! tyo ta testing mattra ho! audition lai arko chha!!!!!! lou na niiiiii! bus chhutna laa jastai bho!!!!!!
Poonte
· Snapshot
Like · Liked by · 0
LOL! Pachi edit garda ni hune raichha, thikai chha...aution ko geet chai utai rakhamla. तर, यो मयाँ माईक किनेसि यत्ति मज्जा आई र'च कि, म त पिराउटिस अरेको अरेई छु! यो चईं, हाँरो भउते काजीले, उनैको घर याद दिलाउन!
world_map
· Snapshot
Like · Liked by · 0
नयाँ चौतारी जानेबाटो
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
Visitor from DE is reading The Ultimate Nau-tanki-land--- Version 6.0 Patch 1.0
Visitor from FI is reading SUM_OFF's Imelda, Sushila, Scars, and Shoes
Visitor from US is reading Documents needed for F-1 visa interview
Visitor is reading हैन कि हो? ----- खै के हो के हो?
Visitor from US is reading ~~चौतारी - ७२~~
Visitor from US is reading WAKE UP GUYS/GIRL
Visitor is reading Suskera: dead or alive?
Visitor from DE is reading philosophy
Visitor is reading Paul Scherrer Institut (Switzerland)
You might like these other discussions...
· Posts 1 · Viewed 142
· Posts 7 · Viewed 1610
· Posts 4 · Viewed 353 · Likes 1
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 67
· Posts 5 · Viewed 490
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 227
· Posts 2 · Viewed 375
· Posts 1 · Viewed 112

Your Banner Here
Travel Partners
Travel House Nepal