~~चौतारी ७१~~ - Sajha Mobile
SAJHA MOBILE
~~चौतारी ७१~~
Posts 666 · Viewed 183437 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM
Load Previous
SurNaTal
· Snapshot
Like · Liked by · 0
अब चाहिँ झन् जिस्क्याउने भए ठिटि हरुले। यु रक् नेप्चे। सुपर्ब्, फ्याबुलस्। फ्ललेस्
भउते
· Snapshot
Like · Liked by · 0
नेप्चेले मेरो गाना रिमिक्स गरेछ। यहाँ छ वरिजिनल भर्सन। हाइ पिचमा मेरो स्वर पनि इमोनको जस्तै शुगा शुगा हुने रे'छ
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
जिम्मी बुढा, तिरु र सुन्तले सोम लाइ चाइ गीत सुनीदेर कमेन्ट हान्देकोमा धन्यबाद छ है। गुरु को आवाज त हाइ पिचमा त चङा उडे जस्तो उड्नी रैछ नि।
hetterika!!
· Snapshot
Like · Liked by · 0
क्या ट्याममा छिरिएछ यता, गज्जप चलिराको रैछ त.... चौतारी आइडल... अब फेरी नेप्चेको पालो नमस्कार है सप्पैलाई
SurNaTal
· Snapshot
Like · Liked by · 0
यु रेस्ड् द बार् भौते काजि! तपाई टप् थ्री मा पक्कै आउनु हुन्छ।
Tyra
· Snapshot
Like · Liked by · 0
LOl bhautedaa kumar sanu flop khane bhao aba
Tyra
· Snapshot
Like · Liked by · 0
गुरु चेला को मात्र कम्पिटिसन्? अरु खै त?
world_map
· Snapshot
Like · Liked by · 0
नमस्ते!!! के हुँदैछ आज चौतारीमा? हा हा! नेउचे बाँदर, त्यो गीत तिम्ले गाएको हो? दाऽऽमी छ ल! तिम्रो स्वर त मैले चिनिहालें नि! ए तितौरी पितौरी, तिम्रो बराजूको फोठू बनाएर टाँस त बा! ग्वाँचे, सुन्तले, जिम्माल बा, भौते, हरी र अरू सबै गाम्लेहरूमा जदौ! ए हरी, नयाँ चौतारी बनाउ न यार, मलाइ अल्छि लाग्यो!
Tyra
· Snapshot
Like · Liked by · 0
तपाई टप् थ्री मा पक्कै आउनु हुन्छ। ******** surnatal 2 jana maa pani bhauteda third maa LOL
भउते
· Snapshot
Like · Liked by · 0
धन्याबाद धन्यबाद। सर जो ओ है मुझे हाए पिचमा प्रब्लम तो है ही। अब मै हाइपिचवाला गाना नहिगाउँङ्गा। कुमारसानु फ्लप रे ? भने पनि नेप्चे सानु फ्लप भन्नु नि। यसो १-२ जनाले त पत्याउँथे। यसपालीको चौतारी आइडल त केटी मुन्छे हुनुपर्छ। तितौरीको नि जावस न त।
Rahuldai
· Snapshot
Like · Liked by · 0
चौतारिका ताराहरु एक् से एक रैछ। नेप्चेको आवाजमा जादु छ, भउतेकाजीको आवाजमा मीठास। चौतारि आइडोलमा टप ३ मा दुबै जना अबश्य पुग्ने छ। तारेमाम्।
भउते
· Snapshot
Like · Liked by · 0
........surnatal 2 jana maa pani bhauteda third maa LOL ..... ha ha ha म त त्यति नि नसोँचेर मख्ख परेर गरेर बसिराख्या लोल हा हा हा हा हा हा
world_map
· Snapshot
Like · Liked by · 0
हा हा! भौतेगुरूको नि दामदार गएछ ल! राहुलदाइ, तारेमाम!
Tyra
· Snapshot
Like · Liked by · 0
सानेस्वोर् ले फोटो टासन मिल्ने बनाएछि टासुला timro fotu ke चित्रे बराजु त्यतिन्जेल् लाइ ऐना हेर्दै बसन है
hetterika!!
· Snapshot
Like · Liked by · 0
मेटाईदेको :)
 
Last edited: 26-Aug-07 05:38 PM
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
ठुल्दाइ तारेमाम। चित्रे चिम्पन्जी आ उन पाको चैन, उफ्रिन सुरु?

Last edited: 26-Aug-07 05:36 PM
hetterika!!
· Snapshot
Like · Liked by · 0
नयाँ चौतारी तिर लागुम
 
Last edited: 26-Aug-07 05:39 PM
Tyra
· Snapshot
Like · Liked by · 0
hajurba kun geet dedikheet :P garyaa thiyo feri garnu ta imeem baat sunum hehehe ?
PallaGhareAntare
· Snapshot
Like · Liked by · 0
लौ हेर यी त गाम्न पो थालेचन् गाम्ले अब। के सास्ति हुनि भो नि लौ छुट्टिका दिनाँ नि अब। हन सप्पैका कानाँ कानेगुजी भरिया छ कि क्या हो? भउतेको आधुनिक गीत नि लोकगीत झैं लाग्नी, नेप्चे त झन फस् राउन्डमै आउट। अल ओभर द प्लेस। जति माँया त सजाएँ भो, के खाई द्या थेम र हाम्ले?
PallaGhareAntare
· Snapshot
Like · Liked by · 0
ए नेप्चे, तो नविन भट्टराई ले सुनो भुने टाउकाँ भा अलि अलि कपाल नि आफैंले लुछ्ला हन के सारो सास्ति देका हुन्।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12725 · Likes 1
· Posts 7 · Viewed 4190 · Likes 1
· Posts 1 · Viewed 1156
· Posts 1 · Viewed 1176
· Posts 1 · Viewed 1068
· Posts 1 · Viewed 1152
· Posts 1 · Viewed 1116
· Posts 21 · Viewed 10413 · Likes 1
· Posts 3 · Viewed 2733
· Posts 5 · Viewed 7937 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal