~~चौतारी - ६४~~ - Sajha Mobile
SAJHA MOBILE
~~चौतारी - ६४~~
Posts 704 · Viewed 162615 · Go to Last Post
हेत्तेरिका!!
· Snapshot
Like · Likedby · 0
चौतारी - ६४ चौतारी-६४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
- -चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 64 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
दीप ज्योको कविता आइतबार ब्यानै देखि दिक्क भोलि त फेरी --- भन्दै ठिक्क सोमबार आउँछ नारेर जान्छ मङ्गलले त झन जोतेरै मार्छ बुध आउँछ झिनो आश पलाउँछ तलबि बिहिबार मात्रै आफ्नो लाग्छ शुक्रबार आउँदा हतार हतार हुन्छ हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ आइतबार ब्यानै देखि दिक्क भोलि त फेरी --- भन्दै ठिक्क



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!
Load Previous
· Snapshot
Like · Liked by · 0
ke bhaneko ?
· Snapshot
Like · Liked by · 0
मातौरी-तिडा माइनी-बुडा माली-गाडा मारेको-गडा माइन-हडा। मान्-झडा मायाले-माडा माल्दा-बोडा माली-गाडा मार्छे-गडा। = तितौरी बुइनी, गाली गरेको होइन।झन मायालेबोल्दा गाली गर्छे। अनुबाद ठिक छ भने धन्यबाद देउ। तारेमाम्।
· Snapshot
Like · Liked by · 0
मातौरी-तिडा माइनी-बुडा माली-गाडा मारेको-गडा माइन-हडा। मान्-झडा मायाले-माडा माल्दा-बोडा माली-गाडा मार्छे-गडा।
· Snapshot
Like · Liked by · 0
मार्खेजी-बिडा माजुरले-हडा माही-सडा मान्नुभो-भडा। माहुलदाइ-राडा माजुर-हडा माक्दम-एडा माक-ठीडा मानुहुन्छ हुडा। माधाइ-बडा मा-छडा। मातौरी-तिडा माइनी-बुडा माझै-अडा माझेनौ-बुडा? माटी-लाडा माहिकी-कडा।
· Snapshot
Like · Liked by · 0
माउते भाडा मारा मोडा हेहेहे
· Snapshot
Like · Liked by · 0
धेरै अघी साझामा "माडा" र शब्दहरुको अघी पछी "च" राखेर बोल्ने चर्चा भएको थियो, भउतेले त्यही दोहोर्याएछ। अहिले जिम्मालले डिकोड गरेछिन् पो बुझियो त।
· Snapshot
Like · Liked by · 0
धेरैँ हुँदा इरिटेटिङ देखिने रहेछ यसरि बोलेको
· Snapshot
Like · Liked by · 0
माउते भाडा सिन्क् को मोल्नु जुठो भाडा लुज्जा
· Snapshot
Like · Liked by · 0
माल्-लोडा ! माटफल-रोला !
· Snapshot
Like · Liked by · 0
खेँ.. खेँ... खेँ... हमि थोरे थोरे बुझैछु हुजुरहरु के बोलिरहुनुभएछ! एक्टा अक्षरवा दायाँ त एक्टा बायाँ कर्नुभएछ खम्बा उखाडके! जे राम जि कि।
· Snapshot
Like · Liked by · 0
माखेँ-खेँडा माखेँ-खेँडा माराम-जेडा माकि-जिडा।
· Snapshot
Like · Liked by · 0
माडा रे माडा, भउते पाडा, घाटिमा आएछ गाडा।
· Snapshot
Like · Liked by · 0
मा-खेँडा... मा-खेँडा....मा-खेँडा... मा-खेँडा....मा-खेँडा... मा-खेँडा.... माल्-लोडा ! माटफल-रोला !
· Snapshot
Like · Liked by · 0
· Snapshot
Like · Liked by · 0
माखेँडा रे?? के बखेडा अरेका हुन???
· Snapshot
Like · Liked by · 0
हहाहहाहाहाहा सबैभन्डा इन्टरेस्टिङ पुन्टे दाई लेख्दा हुने रहेछ! मान्टेपुडा माईदाडा ळोल!
· Snapshot
Like · Liked by · 0
टेस्टिङ है चौतारी - ६५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता यो माया पाप हो भने, ******************* यो माया पाप हो भने, तिमी अग्नि भएर उठ म त्यही तापमा जलिदिन्छु। यो माया श्राप हो भने तिमी बानी भएर जाग म चुपचाप सहिदिन्छु। यदि यो माया पाप होइन भने यो माया श्राप होइन भने कुनै करकाप होइन भने आउ निस्पाप अंगालो लिएर, चोखो म्वाइ मा बांधिएर जन्म जन्मान्तर् सम्म एक अर्कामै सम्माहित् भएर तिमी खाली सिउंदो फर्काएर म मायाको छाप भर्दिने छु मायाको अमर मिलाप लेखिदिने छु।



· Snapshot
Like · Liked by · 0
के भा'को? हरि-जी ? मेरोमा त सप्पै लाइनहरु दाउरा चाङ्या जस्तो चाँगिएर आउछ त, केही पढ्न सकिन्न त।
· Snapshot
Like · Liked by · 0
लु नयाँ बन्यो जाम उतै ह्याँटी
· Snapshot
Like · Liked by · 0
के के लेख्या हुन अहिले कूरो बिग्रिन्छ अनी
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...



Travel Partners