राजधानीको कालीमाटीस्थित सीता पेट्रोल पम्पमा पेट्रोल आउने आशामा व्यवस्थित रूपमा लाइनमा
राखिएका मोटरसाइकलहरू र माली आयल स्टोर मट्टीतेल डिपोमा मट्टीतेलका लागि लाइनमा
राखिएका मट्टीतेलका भा“डाहरू ।
राजधानीको कलंकी खसीबजारस्थित एक ग्यास डिपोमा ग्यास लिन रित्तो सिलिन्डर लिएर लाइनमा
बसेका उपभोक्ताहरू । राजधानीको टेकुमा टयांकरबाट बा“ड्न ल्याएको पानी थाप्न त“छाडमछाड गर्दै
स्थानीय बासिन्दाहरू । जनताले यस्ता समस्या भोग्दै आएको वर्षौं भइसके पनि समाधानको उचित
कदम चाल्न हरेक सरकार उदासीन देखिएको छ । तस्वीरः नेपाल समाचारपत्र
Last edited: 03-Aug-08 09:55 AM