UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus - Sajha Mobile
SAJHA MOBILE
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Posts 56 · Viewed 23364 · Go to Last Post
my pride nepal
· Snapshot
Like · Likedby · 0
hello eveyone. UMESH KO MY SANSAR, PLA (PRACHANDA LANGAT ARMY) and YCL haru ko mukh patraa ho. UMESH ko blog sav bakwass ho... all comment diney pani maobadi huun... maobadi birudhaa ko ko comment UMESH (JASKOO GURU PRACHANDA ) lay mysansar ma post gardainaa. if you dont belive try yourself. JUST WRITE AGAINST HIS FATHER PRACHADA AND HIS ARMY..... than you figure it out. So forget his shit.. click on www.telegraphnepal.com for independent and best news ( an oldest -25 yeas- national english weekly published from nepal)
Load Previous
marconi
· Snapshot
Like · Liked by · 0
Baabu G, ma k ho bhanda pani afu k ho pahele decide garnus, jasari USA ma south asian bhane bitikkai Indian hudainan, tesari nai Gyane ka birodi haru sab jana maoist hudainan. By the way, R U SiBa?
danda pani
· Snapshot
Like · Liked by · 0
I like this comment..form RAHUL BRO....Good Analysis...I agree with you He wrote: "सर्बप्रथमत, माओबादिको पार्टिको संरचना र इतिहास हेरम्। माओबादि पार्टि मुलत: संसद् मै कुनै जमानामा तेश्रो शक्ति भएका पार्टि थिए। थोरै कार्यकर्ता भएको उक्त बाम पार्टि को हैसियत आज देश को सबै भन्दा ठुला पार्टि कसरि भए? सत्य यहि हो त? वा अझै हामी भ्रम मा छौं? माओबादि पार्टि मा मेरो बिचार् मा १० % पनि शैद्धान्तिक वा राजनैतिक बिचारबाट् प्रेरित भएर माओबादि भएकाहरु को जमात छन्। अर्को २० प्रतिशत जति सेना र सुरक्षाकर्मी बाट् मारिएका वा सताइएका हरुका परिवार र आफन्ब्तहरु छन्। त्यस्तै अर्को २० % जति अरु पार्टिबाट् निस्काशित अर्ध राजनीति गर्ने हरु को जमात छन। बाकी त लहै लहै मा लागेका बेरोजगार युबाहरुको जमात छन्। बन्दुकको लिएर गाम् घर् चहार्दा, झुकेका शिरहरुलाई सम्मानको सलाम देख्ने र सम्झिने गल्ती गरि राखेकाछन, माओबादि नेता र कार्यकर्ताहरुले। त्यो बन्दुक र अज्ञात गोलि को त्रास भन्ने बिर्सेका छन्। त्यहि दम्भ त्यहि भ्रममा बाचेकाछन्, युबा क्रान्तिकारिहरु। त्यहि दम्भको भूलमा प्रतिक्रियाबादिहरुले तान्दब नाच देखाए, गौरमा। यसमा गिरिजाको दोष् कहाँ बाट् आयो? मन्त्रीपरिषद भनेको गिरिजाको खल्ती क्याबिनेट् हो र जे कुराको पनि दोष मर्न लागेको रोगीमाथि थुपार्न? सरकार्असफल हो भने आठदल् असफल हो। गिरिजा असफल होइन। अनि अर्को कुरा, संबिधान सभाको चुनाव हुदैन भनेर् कसले भन्यो? हुदैन त दरवारियाहरुले भन्ला। त्यसको अर्थ सम्पति फिर्ता नगर्नु अझै आतंकारि सोच को अबशेष होइन र? हतियार् बिना को चुनाव हुनु पर्दछ र जनताले छुट्याउने छन्, १४००० हजार निर्दोष नेपाली को हत्या को दोषि पनि छुट्टिने छन्। अस्तु"
pire
· Snapshot
Like · Liked by · 0
हुन त उसको ब्लग हो, हगोस कि छेरोस मलाई मतलब हुदैन नै। तर एकदिन उमेशको ब्लगाँ 'मित्र, यो माओबादिलाई चढाउने काम नगरौं' भनेर एउटा कमेन्ट हानेको आएन। अनि अर्को पाला 'उमेश तिमि क्या महान छौ, तिमि अघि बढ, हामी छम पछिपछि' भन्ने खालको कमेन्ट हालेको, आइहाल्यो। त्यसपछि मैले लेख्न छोडें, कमसेकम दुइ महिन अगाडिको कुरो हो। अब बच्चा छ, कुरो बुझ्याछैन। अनि हाम्रो देशाँ पनि मान्छे त्यस्तै बहुला त छन नि। माओबादि लाई गाली गर्न टाउको भित्र गिदि, पेट भित्र आँत र दर्‍हो मुटु चाहिन्छ। सात पार्टीलाई गाली गर्न बोल्दिए पुग्छ। यहि मधेसि आन्दोलनको कुरा गरम न। लाहानाँ गोलि चलाउने माओबादि गाली खाने सात पार्टीको सरकार र ग्रिह मन्त्री। माओबादि, (पहिला राजा)लाई बिरोध गर्ने भनेसि सबैको छुलछुलि मुत आउछ। सरकारलाई निकम्मा निर्लज्ज भन्न कसैलाई डर छैन। उमेशेले नि त्यहि गर्‍या हो। पर्सनल्लि, म चाहि अब माओबादि , मण्डले, मुक्तिमोर्चा (मधेसको) आदिको न्युज भनेपछि खासै चेक गर्दिन।खाली डिप्रेस मात्रै गराउछ। प्लस, स्तालिनको मुर्ति अगाडि राखेर भाषण गर्नेले प्रिथ्वि नारायणको मुर्ति ढालेर कसलाई बेकुफ बनाउन खोज्याहो कुन्नि? आफ्नै देशको मधेसाँ आतंक फैल्याएर कुन राष्ट्रियताको डिङ हांक्ने हो कुन्नि माओबादि हरुले?
danda pani
· Snapshot
Like · Liked by · 0
I think, Umesh checks the IP addresses of the senders. Also, I guess he puts the comments from those IP which has been used to donate him. If he is a good guy, he has to face the facts and listen to them who are against his principle. Today, I wrote one commennt against the Maoist, but he did not put it on the comments area. He does not want to write anyting against the Maoist.
nepalean
· Snapshot
Like · Liked by · 0
Pire's view is right. They put Stalin's statute and make speech and smashed nepal's statue. They are just sutpid people. Mysansar, tesko ta k kura garai bhayo ra, he loves his freedom of speech and doesnt like for others, exactly like moist people, though he might not be. If you guys want to comment in his blog, you can write which gives dual meaning, poor umesh bujdai nabujosh na ani kasari metaucha comment. Ani ta majja auchha.
Danger
· Snapshot
Like · Liked by · 0
Well Slackdemic, I was expressing my own freedom of speech. DO NOT USE MYSANSAR. Its propoganda in MY views.
Rahuldai
· Snapshot
Like · Liked by · 0
Check the comments of couple of days. Most of them written against the Maoist's atrocities. Reading this thread, I have posted 3-4 comments against Maoist recent activities, initually I thought he was not going to publish them. Now I saw, most of comments are against the YCL and Maobaadi. 180 Degree turned or something?
Nepal??
· Snapshot
Like · Liked by · 0
मलाई यो title हेर्ने बित्ती कै यो फेरी के नचाँहीने बिषयमा कुरा गर्ने भन्ने लागेको थियो। हेर्दै नहेरे बेश्, हेरे पानी ध्यान नदिए बेश्! गान्धी को तीन बाँदर वाला उपदेश् याद आयो। यसो हेर्दा हेर्दै साझा मा खास् important कुरा पनी छैन अचेल् अब Rahulvai र pire हरुको comment पनी देखे पछि नहेरी बस्न मन लागेन। बदो आनन्द हुन्छ ravulvai, pire etc को comment पढ्दा। मलाई माइ संसार को proprietor सँग त केही गुनासो छैन, उस्ले यो news site हैन भने पनी उस्ले न्युज साईट को रुपमा चलाएको छ, उस्को कमाइखाने भाडो हो जे गर्दा बढी दाना पानी पौछ तेही गर्छ। बरु तेस्मा comment लेख्नेहरु अधिकाश लुकिछिपी Europe पसेक हरु जो maoist refugee को रुपमा बसेर Nepal को नाम् रोशन गर्ने हरु छन्, उनी हरुले आफु लुकेर बसेको democratic देश् बाट पनी केही सभ्यता भन्ने कुरो सिक्न नसकेको देख्दा दुख लाग्छ। के गर्नु देश्मा पनि यस्तै तोरी हरु को बिग्बिगी छ। हल्ला गर्न र फुटौन, बिगारन बहेक् अरु कुरा मा ध्यान दिन जान्दैनन्। माइ संसार नहेरेको धेरै भएको थियो। अस्ती एक् पटक् के गरु गरु भयो, सबै न्युज साईट, ब्लग हेरिसके अनी तेस्को संसार एक् पटक् क्लिक् गरे। एुटा भिडियो राखिएको थियो। अचेल् उस्ले जे भए नि भिडियो बनएर राख्छ, Revver ले भिडियो क्लिक गरे बापत् को पैसा दिन्छ रे। अनी त्यो भिडियो थियो माओवादी को ललितपुर् को खुकुरी डान्स को। comment लेख्ने अधिकान्श् बुज्रुग् हरुले बाफ्रे कति राम्रो नेपाली पन् भएको, कस्तो स्तरिय भनि फलाकेका रहेछ। मैले पनी कस्तो रैछ त खुकुरी डान्स भनेर एसो हेरे , लाग्यो, होला त्यो गीत माओवादी (जनताको!!) को राजनीतिक्, चालनितिक् शब्द होला, तर तेस् गीत मा कतइ नेपालीपन् देखिन, बरु खुला मन्च् म त्यसरी नाङो खुकुरी नाच् देखौउदा समातेर खोर् मा थुन्नु पर्ने। त्यस् मा भएका कम्मेन्टस् पढ्यो भने थाहा हुन्छ, त्यस्क अधिकान्श् बुज्रुग् पाठकहरु को दिमा गी हैसिएत् कस्तो छ। साझाबासी को स्तर् त्यो भन्दा धेरै माथि छ, तसर्थ् तेस्ता स्तर् हिन् जमात् लाई छोडिदिउ नाङो नाच्, नाङो कम्मेन्टस् को लागि। उमेश् ले त उस्को संसार चलाऊनै पर्छ एस्ता "बुज्रुग्" पाठकहरु को लागि जस्ले अफु लुकेर बसेको देश् म कुनै झन्डा बोकेर बाटोमा हिंड्न समेत् local पुलिस को अनुमती लिनु पर्ने तथ्य लाई बिर्सेंर हजार मान्छे हरु को अगाडि कम्ब्याट् मा खुकुरी नच् देखौदा वाह् वाह् गर्ने, अनी सिल्क् रोड को बुद्दको मुर्ती भ त्कौदा जस्तै कुनै बेला देश् जोडने ब्यक्ती को सालीक् ढलौदा वाह् वाह् गर्ने नेपाली (नव) तालिवान् बिचार बोक्ने महान् काम RED हरु को लगि….. तर के गर्ने यिन्को कुन् generation म बुद्धी फिर्ने हो थाहा भएन।
gahugoro
· Snapshot
Like · Liked by · 0
I used to visit his blog every day, and even have made comments on sajha supporting him. I wrote one comment in support of 'miss nepal', and it was never published. It did not have any vulgar words or anything; I just wrote supporting Miss Nepal events, and he couldn't take even that much. Then, I thought how he can expect us to think in his own way by writing this and that, and convince us, when he can't take and accept a single sentence against him. So since then, no more mysansar for me.
sayami
· Snapshot
Like · Liked by · 0
. Blogger or Blocker. whether you blog or block, it is your choice.. 30000 people who visit this blog cannot be wrong.. Few Mandales here in Sajha ...barking non-stop.. If you believe you can manipulate human brain so easily Start a new Beta-Blocker for better Blood circulation... to avoid a heart attack.. After all Mysansar is a personal blog only.. What are those Mandales talking about...here in Sajha.. Nobody is forced to visit this site.. I do not see any biased news in Mysansar.. 'This is the only site where I can see video update from the political scenario.. That is why I go there almost everyday. Most of the people who are crtiticising here in Sajha are regular visitors.. Why do you keep watching it...and repeat criticising again and again.... If you do not like Mysansar Site.. Just go somewhere else instread!!!! Do the Mandales have something else..?? Please recommend any if you have any...!!!! Many people are complaing, their comments were not published... when Birendra was murdered, more than 1000 people wrote comments about King and Nepal..in BBC. But they published only 11 comments.. It does not mean that BBC now supports Gyanendra.. . .
pire
· Snapshot
Like · Liked by · 0
के हो मित्र सायमीजी, कुन माओबादि क्याम्प बाट लेख्दै हो? इन्टर्नेट जोडेकि क्या हो नेताहरुले त्यहाँ, कमाण्डरहरुले त खुबै चाहिने नचाहिने मोज गर्छन भन्ने त सुनिराख्याछौ है अनि हामीलाई मण्डले रे? यहि भएर मलाई माओबादीहरु भनेको गिदि घरमा छोडेर लड्न गएका बादर हरु जस्तो लाग्छ। मलाई अरु राजाहरु भन्दा पनि प्रिथ्विको सालिक ढालेको मन परेको छैन। पोखरा गैराख्थें म। कहिल्यै कुनै पोखरेलिले प्रिथ्विलाइ गालि गरेको सुनेको छैन, तर माओबादिले हतियार चोडेको भोलिपल्ट चिमोटेर मार्छन होला, त्यति रिस छ पोखरेलिलाइ माओबादी भनेपछि। माओबादिहरुको बहादुरि पनि हामीले नदेखेको हैन। हतियार नउठाएका मास्टर, स्वास्थ्य कार्यकर्ता, बेपारीलाई त हो यिनले तर्साउने। अस्ति गौरमा बिहारी गुण्डाहरु सँग के भिड्न सके? के नेपालमै आर्मी, पुलिस सँग आम्ने साम्ने भिड्न सके? के एक इन्च जमीन कब्जा गरेर बस्न सके? अहिले पनि सात दलले दया गरेर शान्ति हुन्छ भने यि राक्षसलाई अलि अलि खान दिम भनेर दिएकोले बम्कन पाएका छन। (महाभारतमा कुन गाउंमा पहिला गाउलेहरुले बकासुर कि कुन राक्षसलाई भो हामीलाई केहि नगर, बरु दिनदिनै एउटा राँगा तेरो गुफामै ल्याएर दिन्छम भन्याजस्तो सरकारले पनि भो बाबा तिमिहरु बाहिर गएर गरिब गाउलेलाई नमार, नकाट, तिनको खानेकुरो जबर्जस्ति खोसेर नखाउ, बरु तिमिहरुलाई क्याम्पमा बसे बापत खान बस्न दिन्छम भनेर राख्या त छ!) तेसरि फोकटिया खाएर बस्न त स्वाभिमानी नेपालीलाइ त लाज लाग्नु पर्ने हो। तर धन्य नेपाली जनता, माओवादीले तलब पाइन्छ, बस्न खान पाइन्छ भन्दा पनि तिस हजार भन्द बढि जम्मा भएनन तिनको क्याम्प मा बस्न। नेपाली युवाहरु घांस खान तयार छन, मलेशिया, अरब गएर पसिना चुहाउन तयार छन, तर माओवादी भएर मुफताँ खान तयार छै नन माओबादिले राम्रो शान्तिका काम गरे भन्ने कहिले सुन्न पाछैन। कहिले देश जातिको नाममा टुक्राउने कुरो गरिदियाछ, कहिले फेरि लड्ने धम्की दिया छ। गिरिजा बुढाले हो क्या रे कहिले आजित भएर हेलिकप्टराँ राखेर जहाँ बाट आउनु भा हो त्यहि लगिदिन्छु भनेर थर्काको। अब अहिले पनि खबर हेर्नुस, कहिले मधेसाँ फोरमका कार्यकर्ता मारेर देशलाई त्यस्तो भड्खालो मा जाक्ने काम गरिदियाछ, कहिले पद्मकन्यामा फाइट गर्याछ, कहिले एमाले, कहिले काँग्रेस लाई सभा गर्न दियाछैन। नेपाली जनताले यस्ता राक्षसलाई कहिले मन पराउदैनन। भोट भयो भने चार प्रतिशत भोट आउदैन यि गुण्डाहरुको। के ज्ञाने भन्दा गतिला छन र यिनिहरु? यिनले नसताको कसलाई छ, ल भन्नुस? बिद्यार्थीले पढ्न पाछैन, बेपारीले बेपार गर्न पाछैन, पत्रकारले खबर लेख्न पाछैन आदि आदि। सात दलको आङको जुम्रा देख्छम हामी, मण्डले र माओबादि को आङको अजङको डाइनोसर देख्दैनम। आर्को कुरो शान्ति, बिकासको आयो। माओबादीलाई बिकास शान्ति भनेको कुन चराको नाम हो था'भए मरिजाम। यिनको साहित्य पढ्नुस वा यिनका समालोचकहरुको बिचार हेर्नुस त। कुनै पनि साहित्यमा रगत, युद्ध, क्रान्ति, मारकाट आदि शब्द प्रयोग भा'छैन भने त्यसलाई 'बुर्जुवा साहित्य' भनेर गाली गरिदिया हुन्छ। मैले कताहो किस्न धरावासीलाई त्यसरी गाली गरेको पढेको थिए, उनको राधा उपन्यासले मदन पुरस्कार पाएपछि। म कसम खाएर भन्न सक्छु कि माओबादि सरकारमा आए भने यिनले भानुभक्त को सालीक आफै तोड्छन,के त्यो फोरम, मुक्ति मोर्चाको कार्यकर्ता पहिला को माओबादि नै हैनन र?जस्तो माउ उस्तै चेला त हो।जे सिकायो त्यहि जान्ने त हो। माओबादिले निहत्थालाई मार्न सिकायो, यिनीहरुले त्यहि त गर्‍या छन अहिले। आर्को कुरो, प्रजातान्त्रिक पार्टी र यो तानाशाहि पार्टीको फरक हेर्नुस त। सद्भाबना (गज्जु बाबुको) पनि कांग्रेस बाट छुट्टिएको हो। तर बुढोले जे भएपनि कहिले पहाडियालाई मारम, पिटम भनेन, काँग्रेस संग कहिले बाझाबाझ भएन, पार्टी फुटाको भएनि माउ पार्टीकाले पनि सहे, इज्जतै दिए, गज्जुबाबुले पनि पार्टीको नाम त झन सद्भावना राखे। (भलै हिन्दि आदिको माग सँग म सहमत छैन।) तर यो माओबादिको पार्टी छुट्टिएपछि हेर्नुसत आफुआफुमा कस्तो मारामार। आम्मै। क्या राक्षसहरु। अब कुरो आयो उमेशको, यो मुन्छे पहिले त ठिकै हो। अहिले पनि प्रजातन्त्रबादि नै हो। तर के छ भने, फ्रस्ट्रेटेड, बेरोजगार युवाहरुले माओबादिलाई बेलाबेलाँ समर्थन गर्नु कुन अनौठो कुरो भयो र? माओबादिको शासन आयो भने के यसको जस्तो ब्लग चलाउन दिन्छन? दिनदिन 'प्रचण्ड प्रतापि भुपति' भनेर कमेण्ट शुरु नगरे उसको पनि छ इन्च घटाइदिन्छन। अनि 'पहिले बुढि जानिनँ, अहिले बुढि मानिनँ' भन्या जस्तो हुन्छ।
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
हा हा हा पिरे बुरो लाइ पखाला लाएछ, सायमिलाइ प्रचण्ड-बाबुराम ठानेरै जवाफ फर्कायो, कतिदिन देखुन निस्कन नपा'र हैरान भ'को, आज बल्ल हल्का भो कि?
ImI
· Snapshot
Like · Liked by · 0
Nepal?? -- you are 100% correct...i think his sansars audience and commentator are low grade ...they claim sajah is filled with mandale because we do not believe in maoism !!! he doesn't get much rational thinkers ..most of his people are brainwashed beheda.. if they do not have respect for law even now what can we expect out of these maoist?but this umesh ko sansar and his gang doesn't get it!!!! you are also correct his audience are mostly in europe and most likey they have been able to get visa on maoist basis. Pire..i said this long time ago..Maoist doesn't want peace ...but no whenever i said anything against them..they labeled me mandale...Gyane is 100 million times better than Prachanda..nepalese have yet to experience that..when prachanda lives in that palace then they will see...i am not saying gyane was good but these maoist are not political party they are bunch of dacoits and thugs ?free ma khana payeko tesai chodcha.. yeha derai chaan maobadi ganatrantra badi ko besh ma .!!!tapai lae taha nai cha ko ko ho bhanera.
Danger
· Snapshot
Like · Liked by · 0
Well said ImI
ratobhaley
· Snapshot
Like · Liked by · 0
Maobadi ko birodh kehi kura dekhna saath hamro in house comrade chana tarkari butrukka butrukka ha ha ra hur hur gardai pire lai ta pakhala lagecha tara maobadi haru ko dimaag nai pakhala ley bhariyeko chha
sayami
· Snapshot
Like · Liked by · 0
. के हो पिरे ! कुरा गर्न पायो भने त यो बाहुण पछि नपर्ने रहेछ। मलाई माओवादी भन्ने यो पिरे बाहुनले चाँहीं अत्ती फुर्ती गर्न थाल्यो। सुरुमा त ठिक्कै थियो यो पिरे मैले पनि मानेकै थिएं। अब आएर पन्च भन्ने चाहिं प्रष्ट भयो। राजा टिकाउनका लागि पन्चले पेचेक पठाउने गर्दछ नि अम्रीकामा ।अम्रीकामा पन्चको क्याम्पमा बस्ने गाउं फर्क कार्यक्रम चलाउने मुलाले मलाइ अझ ना ना थरिका कुरा गर्दा रहेछन्। मेरा बिगतका एक एक पोस्टिङहरु हेर्नु सजिलै संग पत्ता लगाउन सकिने छ म को हुं भनेर। मैले राजा देखि सबै बादिहरुका नेताहरुलाइ गालि गर्ने गर्दछु। मं राजाको श्रीपेच देखि बाहुनको काटि सम्मको कुरा ल्याउछुं तर सत्यको आधारमा। यो हाम्रो मौलिक अधिकार हो। मं राजाको श्रीपेच देखि बाहुनको काटि सम्मको कुरा ल्याउछुं तर सत्यको आधारमा। तर पिरे भाई क्याम्प श्याम्पको दिमाग तताउने कुरा चाहि नगर्नु।
sayami
· Snapshot
Like · Liked by · 0
अमेरिकामा एक थरिका मान्छेहरु क्रीस्चियन धर्म फैलाउने काम गर्दछन। उनिहरु मानिसहरु संग सम्बन्ध बढाउन हरेक किसिमको बहना हालेर राजनीतिक बिशयबाट शुरु गरेर ब्यक्तिगत आर्थिक लाभको समेत कुरा अगाडि ल्याएर आफ्नो धर्म तिर आकर्षण गर्ने गर्दछन्। कुरा चाहिं खुब गर्दछन् यिनिहरु। तर आखिरमा केहि नलागे पछि मानिशहरुलाइ तर्साउन थाल्छन। येशु प्रभुको पछि नगए हामि सबै नर्कमा बास लिनु पर्ने हुन्छन भन्ने कडा शब्दले भ्रममा पारिदिन्छन्। यो पिरे पनि यस्तै खाल्को धर्म प्रचार् गर्न साझामा प्रबेश गरेको छ।अब पिरे राजानै नेपालमा शान्तिको लागि राजानै चाहिन्छ भन्ने तिर लागि सक्यो। यो पिरे मंडलेनै हो। होशियार पन्चे पिरे देखि।। .
hark_bahadur
· Snapshot
Like · Liked by · 0
YOU KNOW WHAT? EVEN MANDALE & PANCHE WERE FAR BETTER THAN THE TERRORIST CRIMINAL MAOISTS.
sayami
· Snapshot
Like · Liked by · 0
.
pire
· Snapshot
Like · Liked by · 0
सायमी, तिमिले मलाई मान या नमान सँग मलाई केहि मतलब छैन। आफ्नो ब्रम्हले देखेको कुरो लेखिन्छ। मलाई ब्राम्हण यो र त्यो भन्नु को पनि केहि तुक छैन। न तिमीले सहिष्णु नेवार जातिको प्रतिनिधित्व गर्छौ, न मैले ब्राम्हणको। जातिय झगडा माओबादिहरुले गर्दा देशमा त्यसै पनि चाहिने भन्दा बढि भैसक्याछ। मलाई थप्नु छैन। जति मनलाग्छ, घाटि दुख्ने गरि ब्राम्हणलाई गाली गर। म यहाँ जातिय कुरो गर्न आएको पनि हैन। मैले तालनतुलका फुइफुट्टा माओबादीलाई केहि बुद्धि सिकाउन सकिन्छ कि भनेर आ'को, के को गधालाइ बरु धोएर गाइ बनाउन सकिएला , माओबादिलाई मुन्छे बनाउन नसकिने रैछ। तिमीसँग म अरु खासै कुरो गर्दिन पनि। हलेदो भन्ने जानिसकेपछि किन चलाउनु भन्छन। बरु अन्तमा, माओबादि कामरेड हरु ब्रेकफास्टमा मान्छेको हात खुट्टा (सकेसम्म पढेलेखेका शिक्षक , पत्रकार आदिको) खान्छन भन्ने सुनेको थिएँ। त्यहि भएर तपाई सधै ग्लानी भएर 'हामी माओबादिमात्र नरभक्षि हौं र? काट्टो खाने हरु पनि छन' भनेर देखाउन खोज्नुभाहो कि?पाप गरेपछि मन भित्र पोल्छ भन्छन साच्चै रै'छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 208
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 141
· Posts 18 · Viewed 4254 · Likes 3
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 276
· Posts 1 · Viewed 558



Your Banner Here
Travel Partners
Travel House Nepal