शिक्षकः FORD (फोर्ड) माने के हुन्छ ?
बिद्यार्थीः गाडी .....।
शिक्षकः गुड । अनि OX अक्स, अक्स माने ?
बिद्यार्थीः गोरु ।
शिक्षकः गुड । यसरी नै तिमीहरु राम्रो अंग्रेजी पढ्दै गयौ भने अक्सफोर्डमा पढ्न सक्छौ । अक्सफोर्ड भनेको थाहा छ ?
बिद्यार्थीः अक्सफोर्ड भनेको गोरुगाडी सर ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12807
· Likes 1
· Posts 7
· Viewed 4297
· Likes 1
· Posts 21
· Viewed 10574
· Likes 1
· Posts 5
· Viewed 8003
· Likes 1