~ चौतारी ४९ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी ४९ ~
Posts 576 · Viewed 208217 · Go to Last Post
nepalean
· Snapshot
Like · Likedby · 0
~ चौतारी ४९~

सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा। २ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।


चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष


Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । बल्झिने यो मुटुको यहि हो साथि चाला कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला
Load Previous
Amazing
· Snapshot
Like · Liked by · 0
ल है गाम्लेहरु मैले पनि बरिस्ठ उपाध्यक्ष पदको लागि आवेदन हाल्दै छु
Rahuldai
· Snapshot
Like · Liked by · 0
रउसि मा पौडिन पाइन्छ, चिलिम् मा उड्न पाइन्छ। कंगारुलाई हराउन गाह्रो भएको ले त हराउनु को मज्जा सय गुणा, झिल्के ब्रो। बंगालीले दुष्ट छिमेकिलाई हराए जस्तै, सम्भव छ। त्यसैले हाम्रो पार्टि ज्वाइन् गरि हाल्।
gwanche
· Snapshot
Like · Liked by · 0
झिल्के, रौसी खाने मात्रै हो र रौसीमा त पौडी खेल्ने बेबस्था मिलाछम हाम्ले त हाम्रो पार्टिमा, हेर त म भरखर पौडी खेलेर आम्दैछु । तिमी पनि एक डुबुल्की मारेर आइहाल हाम्रो स्विमिङ पूलमा!
Amazing
· Snapshot
Like · Liked by · 0
राहुल बुरो र ग्वाच बुरो को कुरा सुन्दा त मैदानमा गयर ३ बलमा १८ रन हान्दिउ जस्तो लाग्छ, के गर्नु अब आफ्नै फुर्ति लाउन नहुने, त्यो मुनाफ पटेलको बलमा चौका हानेको हिजो जस्तै लाग्छ, एअरलाइन्स कपमा पनि जे होस् कस्ता कस्ता सङ्ग प्राटिक्स म्याच खेलियो। यो किरिकिरि (Cricket) ले त सारै गर्नु गर्यो नि एकपालित, किर्तिपुर देखि पुल्चोक्, टुडिखेलदेखि सानो गौचरन चौका र छकका नहानेको ठाउ नै छैन आफु सङगैका शक्ति गौचन उपकप्तान भै हाले आफु यहा....... ------- यो सबै भन्नुको अर्थ---------- कतै अनुभवको आधारमा अध्यक्ष पद पाइन्छ कि भन्ने आश हो हा हा हा हा ल है म त १ ट्यान्कर रौसि जहा छ त्याहा आउन तयार
Yahoooooo
· Snapshot
Like · Liked by · 0
ल है सान बुढाको वार्निङ् सुरु भो
Rahuldai
· Snapshot
Like · Liked by · 0
झिल्के ब्रो को बायो डाटा हेर्दा त अध्यक्ष् निर्बिरोध् होला जस्तो छ। यो राहुल् बुढोले पहिले नै आफ्नो मनोनयन फिर्ता लिसकें क्या र। नत्र मेरो बायोडाटा नि कम ता को छैन हो। १९८३ देखि को अनुभव, शक्ति त जन्मि सके कि त्यतिबेला। टुंडिखेल् र सानो गौचरण हाम्रो मैदान्। टुडिखेल् देखि इलाहाबाद् सम्म खेलियो, जम्मा जम्मि १ओटा स्वर्ण पदक् नि जितियो। हाम्रो बा आमा ले खेलेर खाने भो भनेर साप् सङग ह्पारेकोले अहिले यहा पुगें, नत्र......................... जे होस्, झिल्केलाई अध्यक्ष को पदमा प्रस्ताब म आफै गर्छु। केटाहरु ताली बजाउ!!!!!!!!!
Amazing
· Snapshot
Like · Liked by · 0
अब राहुल बुढो कपिलदेव, झिल्के चाहि सचिन, कि कसो? इलाहाबाद त होइन हैदरबादको लाल बहादुर शास्त्री स्टेडियम, ra कलकताको इडेन गार्ड्नमा पनि १०-१५ रन त बनायकै हो क्यारे। खेल्नको लागि कह पुगियन यार, बिजयवडा देखि मङगलोरे, अनि भोपाल देखि भुवनएश्वर तर खेल्न भन्दा पानि धेरै water botlle बोकियो 12th man भयर अब राहुल बुढोलाइ कोचको जिम्म्मा दिनु पर्यो, भौते गुरु ल अब नक्कलिलाइ कति सम्झनु अब मेरो आखा त सानो सानो चिटिक्क परेको आखा भयकि नानि (Japanese girl) संग जुदि राख्या छ, नक्कलि सङग छोडपत्र भयको कुरा सुनायको त कस्तरि मक्ख परेकि, आखिर झिल्के न पर्यो
gwanche
· Snapshot
Like · Liked by · 0
लौ है गाम्ले हो म त ढले अब, भोली भेटम्ला, मउसब चौतारीमा ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
बधाई छ झिल्के, खुशी को कुरो सुनायौ । त्यो चिम्से आँखा भाको लाई चाँही न छोड्नु नि । दिलदार मान्छे सँग हजार दिल रमाउछन । झिल्के ब्रो, एक्सेलेन्टे ।
Amazing
· Snapshot
Like · Liked by · 0
कपिलदेबको (राहुल बुढा ) HIGHEST score कति हो? यसो हामिले पनि थाहा पाउ न.. मैले त अझ सम्म century हान्न सकेको छैन half centuries त ६-७ वटा हानियो होला ----------- चिम्सा आखा भयकि नानिले पनि छोड्ने हो कि भन्ने डर छ
Rahuldai
· Snapshot
Like · Liked by · 0
झिल्के म त राम्रो खेलाडी म परिन । हाम्रो जमाना मा १०० स्कोर त विनिङ स्कोर थियो, कहाँ को हाफ सेन्चुरी र सेन्चुरी को कुरा। विकेट् कीपर् परें, आफ्नो पालो मा २-४ चौका नि हान्ने मौका मिल्दैनथ्यो। क्याच् चाहि धेरै समाइयो। काम् नै समात्ने।
Tyra
· Snapshot
Like · Liked by · 0
अहम् अहम् ! गाँव वालो, जे भे नि मैले सान्नानि कै पार्टि मा बस्ने निधि गरे लौ जा , प्रेसिडेन्ट् अफर् गरेको देख्दा त जाम्जाम् लाथ्यो उता फेरि कानाँ गीत् बज्यो के "'आखै मा झल झलिsssss हितै को दौतरिsssssसुटुक्कै नबिर्सिनु है .......भन्ने अनि सान्नानि जिन्दाबाद् । ओइ भौतेदा रौसि जाहाज मा लियोनार्डो डि क्याप्रीयो बनाउने रे झिल्के लाइ :D:D :D ओ ल ल आउ झल्के आउ यतै हाम्रो पार्टि मा। झिल्के चिम्सा आखा वालि लाइ चाइ नछोड नि फेरि नक्कलि लाइ जस्तो :)
manvi
· Snapshot
Like · Liked by · 0
pretty. bharkhar padhibhyaye bhautelai duiwota ganne re .. um..malai... ma pani 3 janale jati ta khelna sakchhu so ..malai 3 jan agannu ma hajurkai party ma .
Amazing
· Snapshot
Like · Liked by · 0
राहुल बुढा, यु आर ग्रेट, त्यसैले त भन्छन् नि बाघ बुढो स्याल तन्नेरि
· Snapshot
Like · Liked by · 0
manvi ke bhaneko 3 jana le jati khelna bhanyaa :D okay manvi =3 aba haamro party maa 8+3= 11 jana bhayum yayyyyyyy
· Snapshot
Like · Liked by · 0
jhelli haru!!!
· Snapshot
Like · Liked by · 0
ल त अब घर तिर लागें, नयाँ चौतारी बनाए छ भने चियाउन पर्ला चिलिम तानेर । अड्डा भन्ने को पाठ्शालामा छुट्टी भो । दिन भरि कम्युटरमा बसेर दोहर्याएर खोज्या जस्तो ( रिसर्च् भन्छन् खैरे ले) गर्ने हो। के थाहा गोरुलाई चौतारिमा चिलिम् तान्दै बसेको। अस्तु। तारेमाम्। घर् जाम्।
· Snapshot
Like · Liked by · 0
ग्वाँचे अझै ढल्या रैन्छ, एक बोतल थप सोल्टी ठीक हुन्छ। जान देउ जम्मैलाई उतै, झन हाम्लाई भोज को बेलाँ मोज, आऽऽऽऽऽऽऽऽऽऽऽ अहिले सप्पै कराका छन, हार्दा था पाउछन!
· Snapshot
Like · Liked by · 0
खुब!! तिमीनै होला नि झेली ग्वाँचेभाइ हार्नथल्यो(कि हारिसक्यो, मनमनै हेर्या भे'पो था हुन्छ) भनेर निद्रा नै लागेन छ हेरत नुनु गर्न ग'को मान्छे टुप्लुक्क आएको? ल है मानवी त तीन् जना पो हुनि रे ।देवरजी ह्जुर कसरी दुइजना फेरि? तेता नगएर ठिक गरेउ तितु तिमीले नि सुन त के के गरिर;छन् रौसिको पौडि खेल्ने अरे
· Snapshot
Like · Liked by · 0
game sakiyo ? tyra 3 jana ho ke ma yeklai barabar
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 178



Travel Partners