~ चौतारी ४९ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी ४९ ~
Posts 28 · Viewed 16189 · Go to Last Post
nepalean
· Snapshot
Like · Likedby · 0

  --चौतारी - भाग ४९ --

सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा। २ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष

Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Load Previous
Jwai Sap
· Snapshot
Like · Liked by · 0
Sabai vanchhan बाङ्गियो चौतारी ma ta vanchhu ustai ho चौतारी Sarara manai varara Jai Nepal
hetterika!!
· Snapshot
Like · Liked by · 0
लौ म त कति चिलिम तानिएछ भनेर जिल्लै पर्या नि पैले त, जम्मैले बाङगो भनेसी पो साच्चिकै बाङ्ग्या रै छ भनेर था भो। लौ जति बाङ्गे पनि नढले त भै हाल्यो नि। सप्पैलाई रातिको नमस्ते! ( भुत हरुसंग कुरो गर्या जस्तो :-)) हाम्रो चौतारी, जिन्दाबाद ! बाङ्गे चौतारी, जिन्दाबाद ! बाङ्गेको अधिकारको, रक्षा गरौँ ! :-)
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
हे हे हे हे, के भो लौ न नि चौतारिलाइ आज छैन है यसको फेद स्क्रिनको माझ देब्रेकुनो बाट कसले बक्सिङ पो दियो कि? गर्भैमा छँदाखेरी ग्रहणले पो छोयो कि?
manvi
· Snapshot
Like · Liked by · 0
म बस्न पाउछु?
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
हाम्रो चौतारी, जिन्दाबाद ! बाङ्गे चौतारी, जिन्दाबाद ! बाङ्गेको अधिकारको, रक्षा गरौँ ! :-)
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
सुरुमै लुते-कुकुरको पुच्छर जस्तो बाङ्गियो त चौतारी, के भो ? नमे लाइ धन्यबाद छ, नया चौतारी बनाको मा।
Rahuldai
· Snapshot
Like · Liked by · 0
MANVI जी लाई चौतारीको तर्फबाट स्वागत छ । जिम्माल बा लाई अलि सन्चो छैन, भोली भरे तिर साइत जुराइ न्वारन गरी दिनु हुने छ । भोज चाँही न्वारन हुने ले खुवाउने चलन छ ।
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
२० वटा पोस्टिङ पुगे पछि सोझिन्छ कि हाम्रो चौतारी। लु लु बल गरुम गाम्ले हरु। नया मुन्छे लै स्वगत छ है चौतारी मा। बस्न मात्र हैन, नाच्न गाउन नि पाइन्छ है यहा त।
sunima_sh
· Snapshot
Like · Liked by · 0
धेरै पछी आएकी चौतारीमा सबैलाई साँच्ची होला केरे । के गर्नु बिजी भएर अनि बल्ल फुर्सद मिलेको र गाम तिर छिरेकि नि । चौतारी बाङ्गै भएपनि रमाइलो नै छ रैछ । एऔट चौतिको गीत् याद् आयो चौतारीको डिल मा बसी हे मरो मायालु एउटा चिट्ठी कोरी पठाइदेउ ।
ratamakai
· Snapshot
Like · Liked by · 0
सुनिमा लाई स्वागत छ फेरी । नमु मैले तिमीलाई तातो चिट्ठी पठाएँको छु, हेर हेर बा
Jwai Sap
· Snapshot
Like · Liked by · 0
सुनिमा लाई स्वागत छ फेरी । "चौतारीको डिल मा बसी हे मरो मायालु एउटा चिट्ठी कोरी पठाइदेउ" Lap Sap ta parena kahi, yee Nani ko! Jai Nepal
vata-ta-ta
· Snapshot
Like · Liked by · 0
नमे लाइ धन्यबाद छ, नया चौतारी बनाको मा। हाम्रो चौतारी, जिन्दाबाद,चिलिम तानेर ।
copycat
· Snapshot
Like · Liked by · 0
20 posting?
copycat
· Snapshot
Like · Liked by · 0
यत्रो हुन्थ्यो?
gwanche
· Snapshot
Like · Liked by · 0
पारा त झिक्ने हो नमेले नि कैले काँइ, गज्जबा चौतारी बनाएछ तर कुन्नी कसको आँखा लाग्या हो कि क्या हो अलि बाङ्गो बाङ्गो पो देक्छु त । गोडा बिसेक गन्थन पुगेसी सोजिन्छ होला । धनेबात छ नमे अभियनता, एक कम पचास पुग्यो क्यारे, छिटो छिटो यो चौतारीलाइ नि कान्ला मुन्तिर धकेलेर स्वर्ण जयन्तीवाला चौतारी नि तिम्ले नै बनाउने हो क्यारे हैन? लौ जेभेनि काम चाइ अकबारी गर्‍या हो तिम्ले, फेरी धनेबात छ है!
nepalean
· Snapshot
Like · Liked by · 0
चेक गरेको क्या यो चौतारी बांगि्यो भनेर ।
 
  --चौतारी - भाग ४९ --

सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा। २ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष

Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । बल्झिने यो मुटुको यहि हो साथि चाला कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला

यौ चौतारीमा जाम । यो चौतारीमा बाढि पहिरो लाग्यो । - http://www.sajha.com/sajha/html/openthread.cfm?forum=271&threadID=43361
Please log in to reply to this post

You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 10261 · Likes 1

Travel Partners