चौतारी - भाग ४७ - Sajha Mobile
SAJHA MOBILE
चौतारी - भाग ४७
Posts 586 · Viewed 165986 · Go to Last Post
sano_kanchha
· Snapshot
Like · Likedby · 0
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् चौतारी - भाग ४७ chautari
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
sanokanchha
target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>
(Copy from Chautari - 46)
Load Previous
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
भान्जोको नि उई ताल रेछ! क्यार्छौ भान्जा अब घडिको सुई नि एक फन्को बढि घुम्ने ठाममा अड्डा पारेऊ के रे, कुरेर बस अब! :) सुरु अर्न र सिद्धयाउन मात्तै गारो हो यामे, चाइन्जो बिचको ट्याम त ठ्याम ठ्याम बित्छ पत्तै नपाई!:) हिजाज नि हिउँ परिरा होला के रे तेताहुँदि त? अचेल तो के जाति भेडिओहरु अपडेट अर्न छाडेछौ नि?
hetterika!!
· Snapshot
Like · Liked by · 0
तेई त मामा, शहरतिर बाट आबा, फुन केही खबर आयो?
Rahuldai
· Snapshot
Like · Liked by · 0
होइन यामे, यो बुढा जिउंदै छ । चौतारी कुर्न । पुन्: तारेमाम । नानु, देश को कुरा के अर्नु? सम्झ्यो कि मुटु छोयला, कचिला बन्छ । माओबादि बाँदरहरु को के बुद्धि फेर्ला र? बाबुराम् जस्ता डाक्टर् साहेब को त त्यस्तो कुबुद्धि, बाकी ६ फेलहरु जमात बाट् के आश् गर्नु। गिरिजा मर्यो भने झन् देश भड्खालोमा पुग्छ, यो बुढाको उमेर पनि गिरिजालाई थपिदिन्थे, मिल्ने भए।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
आओ भान्जो आओ, कुरो चाइन्जो मिलो! 'तँ आफैँले तो पर्चि चाइन्जो काट्छस भन्देखुन मेलाँ आइज' भनो! कुरो भओ पुर्जि चाइँ काट्नै छ! :)
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
ठुल्दाई नि आएछन! जदौ अरेँ है ठुल्दाई! हउरको कुरो यो बुडोले बुझे मारिदिनु! यो चौतारि गामको परधान मा उठाम्न पर्ला अस्तो छ हाउँरा ठुलदाई लाई :):)
Yahoooooo
· Snapshot
Like · Liked by · 0
त्यो सुरु गर्ने र सिध्याउने बेलाको बिचको समय फेरि टिकट काटेर देश तिर धकेलि दिन्छन १-२ महिना जतिलाइ । उता गसि तेस्तै हो । यसपाला हिउ छैन । अचम्मै भै रा छ खसै हिउ परेन । पानि मात्र उधुम पर्छ, खै के भा हो? हैन कस्तो भिडियो भन्नुभा हो? आजकाल हाम्रोमा एकजना ले भिडोयो हरु राख्या भर्याङ् बनाको छ तेसैमा हेरिन्छ । यहाँ राख्या छैन । ल यौटा भिडियो यहा राखि दिए है त ।
OnlineVideos by Veoh.com
hetterika!!
· Snapshot
Like · Liked by · 0
लौ राम्रो भ च, मामाले नि शहर देख्नि भए :) हैन ठु्ल्दाइ, अचाल चिलिमको त नामै लिनुन्न नि त किन हो, छोड्देको हो कि क्या हो? यामे, हाम्रा पालाँ त निन्द्रा लाएन भने किताब खोल्थिम क्यारे, अनि त निन्द्रा ला को नि पत्तै नभई ब्यान हुन्थो। :)
Rahuldai
· Snapshot
Like · Liked by · 0
के भनेको जिम्माल बा, गाउंको प्रधान मा उठ्ने रे ? न हसाउनु भन्या । देश को प्रधान मा उठ्दिन्, बरु बस्छु यही चौतारीमा आरम सँग । यो बुढोलाई उठाइ रहने ? ढाड दुखेर्, के क दुखी सक्यो । अनि फेरी चुनाव भने पछि किशुन जी लाई जती डर लाग्छ त्यती नै मलाई नि । हुन त उहिले हाम्रो पालामा, युनियन भन्ने ठाउंमा उठे थें, २ भोट्ले जितें । पछि त्यो इन्जीनियर हरुको कलब मा बिद्रोही उठेको, त्यस्बेलाँ देखि चुनाव देखि तर्सेको ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
हत्तेरिका, ज्यान छोडिएला, चिलिम छोडिन्न बरै । गिरिजाले प्र म को कुर्सि छोड्ला, माइला दाइले गद्दि छोड्ला, तर ठुलदाइले चिलिम् छोड्दैन्, भिष्म प्रतिज्ञा भणेको यस्तै हो।
Yahoooooo
· Snapshot
Like · Liked by · 0
हैन ह्यारी यो किताबले पनि निन्द्रा को ट्रिप दिन छोड्या जस्तो छ । बढि भो कि क्या हो ? हे हे राहुल दाइ, बिद्रोहि बनेर उठेपछि चुनाब बाट भागेको रे ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
लौ चौतारी पनि नयाँ बनाउने बेला भो । यो बुढोको हात खुट्टा चल्दैन । किशोर अभियन्ताहरु हो, चिटिक्क परेको नयाँ चौतारी निर्माण गरम । यामे, कुनै दिन त्यो कथा नि भनौला, बिद्रोही र चुनाव को कुरा । कुरो गहिरो छ ।
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
खै नयाँ चौतारी बनाउने होइन भन्या? नया चौतारीमा हाटा गरुम्ला भनेर कुरेको, यतिकै होला जस्तो छ
chinde
· Snapshot
Like · Liked by · 0
जदौ है सबै लाई फेरि यो शुक्रबार को सबै लाई शुभकामना
vivasg
· Snapshot
Like · Liked by · 0
नमस्कार ! साझाका चौतारीका सबै मेरा आफ्न्त हरुलाइ । लौ है राहुल दाजुको चिलिम अनि विवश को प्याला मिसाउनए हो कि त यो छोटो snacks मान्दै ,,,, रमाउने के छ र साधन यहाँ यो मनलाइ समाउने को छ र ज्यान अनि यता-उताको तनलाइ, मान्छन ठुलो अजम्ब रि सबैले खाली धनलाइ तर कस्ले सक्एको छ र मरेपछि त्यो सँगइ लानलाइ । बरु आउनुहोस् उकासौ चौतारी लाइ अझ माथि अरु को छ र हामी नै त हौ नि सारा साथी पुकारौ रमाइलो गर्न यताका राहुला दाइलाइ फोन गरेर बोलाउ उताका नेपाली दाजु - भाइलाई सह रा त्यही त हो नि चौतारीमा हुक्का र चिलिम अनि कथा दोहोरिने नेपालीको द्वन्दको फिलिम धिक्कार छ फोहोरी राजनीति अनि बकम्फुसे झ्यालालाइ मन बह लाउन समाउने कि त फेरी तेही प्यालालाइ ? ? ?
hetterika!!
· Snapshot
Like · Liked by · 0
नयाँ चौतारी try greko है
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ बसुम यही चौतारीमा

बन्यो बन्यो नयाँ चौतारी, हेर्दै जानुस् है त
hetterika!!
· Snapshot
Like · Liked by · 0
खै के भा'को हो? जान्या भे पो? अब त भो कि? हा हा

Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ बसुम यही चौतारीमा

vivasg
· Snapshot
Like · Liked by · 0
बन्यो बन्यो नयाँ चौतारी,
hetterika!!
· Snapshot
Like · Liked by · 0
बन्यो बन्यो नयाँ चौतारी, ल जाम, भरेङ ह्याँ छ। चौतारी ४८
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 641 · Likes 2
· Posts 2 · Viewed 217
· Posts 4 · Viewed 527
· Posts 96 · Viewed 22660 · Likes 22
· Posts 1 · Viewed 131
· Posts 15 · Viewed 2440
· Posts 24 · Viewed 2186
· Posts 6 · Viewed 415
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 87

Your Banner Here
Travel Partners
Travel House Nepal