क्याप्टेन असिम दिप गुरुङ लाई के भयो ? ?
३८ बेसिक का क्याप्टेन असिम ले शुक्रबार राती जावलाखेल म रक्सी खाएर झगडा गरेको ले उन्लाई सैनिक प्रहरि ले हिरा सत मा लिएर कार्वाही अगाडि बधाएको रहेछ । ।यस् बारे कसै लाई केही बढी जानकारी छ ? ? ?
अपडेट:- नवलपरासीमा भएको उक्त झडपमा सेनाको कुट्पीट बाट एक दर्जन स्थानीयबासी घाइते भएका छ । यता काठमान्डुमा सैनीक मुख्यालयने जनाए अनुसार् रक्सि खाएर जावलाखेल मा अभद्र ब्यबहार गर्ने सेना का क्यापटेन अमरदीप बस्नेत असीम दीप गुरुङ लाइ सैनीक हिरासत मा लिइएको छ ।
हैन यो नेपालको सेना लाइ के भएको हो? कैले जे पायो तै भाषाण गर्छन, कहीले रक्सी खायेर उपद्रो गर्छन?
नेपाली सेना लाइ साढेसात को शनी दशा लाग्या छ के क्या हो?]
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 83
· Viewed 21648
· Likes 20
· Posts 2
· Viewed 232
· Likes 1