Amezing's request.
One of my personal Favorites.
गायक: स्वर सम्राट नारायण गोपालगीत: एती चोखो, यती मिठो दिउला तिम्लाई माया,
बिर्सनेछन साराले पुराना पेरेम्का कथा।
मेरा सारा जीवन् सबै तिमिलाइ,
मिठा मिठा छ्यन्हरु सारा तिमिलाइ,
मेरो खुसि मेरो सुख
सबै सबै तिमिलाइ
एती चोखो,
आखाँ भित्र बस्नु तिमि
छातिमा निदाउनु
सपनिमा पनि मलाइ सुस्तरि चिहौनु
सधै सधै तिमि मेरि माया बनि अौनु
एती चोखो, यती मिठो दिउला तिम्लाई माया,
बिर्सनेछन साराले पुराना पेरेम्का कथा।