हराएका लिटिलवुद्ध वम्जन भेटिए
करिव ९ महिना अगाडीदेखि वेपत्ता वाराका रामवहादुर वम्जन आज फेला परेका छन् । लिटिलवुद्धका रुपमा परिचित वम्जन चारकोशे झाडीस्थीत तपस्यास्थलवाट नौ महिना अगाडी एकाएक हराएका थिए । आज विहान करिव सातवजेतिर पूर्व पश्चिम महेन्द्रराजमार्गमा पर्ने पाँच किलोमिटर भन्ने ठाउँको पिलुवा जंगलमा स्थानीयवासीले वम्जनलाई फेला पारेका थिए । त्यहाँका स्थानीयवासिन्दा पिलुवा जंगलमा घाँस दाउरा गर्न जाँदा वम्जनलाई देखेका थिए ।
source :
namasteeurope.com
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2011
· Likes 3