हराएकी शान्ती - Sajha Mobile
SAJHA MOBILE
हराएकी शान्ती
Posts 8 · Viewed 5056 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0
हराएकी शान्ती फर्केकी छे, शान्ती बेच्ने दलाल प्रचन्डे हुन की ज्ञाने ?
Ar
· Snapshot
Like · Liked by · 0
Girije, tyo afai bokshi afai dhami ho. :P
DaAmAdOl
· Snapshot
Like · Liked by · 0
हो हो काँङ्ग्रेस हो आफै धामी आफै झाँक्री
DaAmAdOl
· Snapshot
Like · Liked by · 0
हो हो काँङ्ग्रेस हो आफै बोक्सि आफै धामी हुनु पर्ने अर्कै पो भएछ त
Rahuldai
· Snapshot
Like · Liked by · 0
डामाडोल जी अनि ए आर जी, गिरिजा सँग अनि नेपाली काङ्ग्रेस् सँग किन यात्राो रीस हो बुझ्न पाए हुन्थ्यो कि? कसरी बोक्सी पनि धामि पनि भयो? धामि पनि झाँक्री पनि भनेको चाँही बुझें । सयौं अबगुण भए नि हराएकी शान्ति लाई फर्काउन गिरिजा बाजेको हात् खुट्टाथ्यो भन्छन् क्यारे।बरु हाम्री शान्ति पो कस्ती छे ? कहाँ हराएकी १२ बर्ष सम्मा तेस्को खोजी गरम क्यारे । कुनै ज्यान मारा रोग पो बोकेर आइन त्यो पो बुझ्नु छ । कहीँ चस्का लागि सकेकी शान्तिले फेरी अन्त नै आँखा लगाएकी छे कि ?
rockend
· Snapshot
Like · Liked by · 0
nepal ko political leader haru jhakri ra bhoot ho........ gyane ........ bhoot ho tara huna nasakeko jhakriiiiiiiii ho ..........
DaAmAdOl
· Snapshot
Like · Liked by · 0
हे राहुल भाइ, काँङ्ग्रेस सङ्ग मात्रै ब्यक्तिगत रिसिबि हैन । नेपालको इतिहास साँक्षि छ यो माओबादी जन्माउनुमा कस्को हात छ ? ५२ सालमा माओबाद जन्मने बेला मा को थियो सरकार हाक्ने ? नेता हरु बहुदल आएपछि मोजमस्तिमै भुले, आफ्नो गाउनै बिर्सनै थाले, आफ्नो धरातल नै बिर्से तेसैको प्रतिफल हो यो माओबाद जस्ले निर्दोस १३००० जना ले ज्यान गुमाउनु पर्यो, लाखौ नेपालि बिदेसिनु पर्यो । अब बिगत भन्दा पनि बर्तमान मा रम्नु पर्छ जे होस् शान्ती घर फर्के जस्तो छ तर राम्रो सङ्ग जाँच गर्नु पर्छ कतै यो शान्ती लाइ पनि प्रण घातक रोग ता लागेको छैन । आज भर्खर कान्तिपुर मा पढ्न पाइयो कि सरकारी गाडि दुरुपयोगमा प्रचन्ड पनि छन् भन्ने । सार्है लाज मर्दो कुरो हो यो ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
डामाडोल जी, तपाईंको कुरो लाई समर्थन गर्छ नै, तैपनि अर्को पाटो पनि हेरम न ।माओवादीको जन्म के शेरे लाई बुझएको ४० बुंदे ज्ञापन पत्र मात्र हो ? सन्सद मा तेस्रो ठुलो पार्टी बिभाजन्को मार म परेका, मध्यावदी चुनावमा कुनै स्थान जित्न नसकेको अथवा एमाले ले कुनै पनि ठाउ नछोडेको रिस् त होइन ? अनि हाम्रो ठकुरी माइलाको र प्रचण्ड को सयुक्त पथ प्रज्ञा पथ लाई मानु हुन्छ कि हुन्न ? यता पनि बिचार गरम न एक्पतक । सजिलो काम गिरिजा लाई गाली गर्ने काम त छँदै छ नि, भित्री कुरा पनि सोच्ने गरम न है ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 22
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 64
· Posts 8 · Viewed 792
· Posts 2 · Viewed 600 · Likes 2
· Posts 5 · Viewed 494
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 91



Your Banner Here
Travel Partners
Travel House Nepal