चौतारीका मनुस्यहरू रे? :D
खै म नि गा'छैन अम्रिका जम्रिका त, त्यसैले तेति था' भएन। अरू गाम्लेहरूलाई था' होला।
नेपालमा त्यस्तो शान्ति छाउन लाको बेलामा स्वर्ग जस्तो आफ्नै देशमा सानो केही काम गरेर आनन्द सँग नवसेर काकालाई किन बेकारमा दूख दिने बिचार गर्नु भा हो ।
।काका देखि धेरै रिस् उठेको छ कि क्या हो ?
Nanu,
Timi le katti kura janeko ho bhaneko....timi tyo negotiation table ma bhako bhaye aaja bhanda 6 maina aagadi nai barta safal hunthiyo hola jasto lagyo malai ta
काका सङ कला भएको भए नि ग्रिनकार्डलाई दर्खास्त दिन हुन्थ्यो क्यारे!
नत्र देशमा कलह भइरहेको भए नी शरणार्थी हुन मिल्थ्यो क्यारे!!
अब त्यहि हो कुरो!
H1 B को लागी त जागिर भेट्नुपर्यो यहाँ अनि फेरि कोटा नि बाँकी छ कि छैन यो साललाई नत्र अक्टोबरसम्म पर्खिनुपर्छ।
अमेरिका भन्नु मात्र छ कैले, तिम्रा काका उतै नेपालाँ सुखी हुन्थे। किन यो बुढेसकालाँ दुख बिसाउन पठायौ?
मैले के गल्ती कुरा गरेर माइक ?गल्ती बोल्या भए माफ पाउ है ।हरियो पत्ता हल्लाएर मात्रै के गर्ने हो र हैन त ?
चौतारीका मनुस्यहरू रे? :D :D:D
चित्रे आउन तिमी नि अम्रिका घुम्न । अनि यताइ गिरिन कार्द बनाएर बस्नु नि ।
he he he
:पि
आजा आइ बहार
दिल है बेकरार
ओ मेरे राजकुमार
तेरे बिना जिया न जाए!!
हे हे हे!! :पि
ठूल्नानी,
हुन्छ म आउँछु अम्रिका घुम्न, तिमीले बोलाए पछि अम्रिका त के चन्द्रमा समेत आउँछु म।;)
whatta is तुरिस्ट भिसा????
hahhahahahhahahha just kiddin
Please log in to reply to this post
You can also log in using your Facebook