How Funny Must Have Been This Scene???
त्रिभुबन पौडेल / ९७७ नेपाल
गर्ल फ्रेण्डको बिषयमा लिएर केटाहरु बिच झगडा भएको समाचार पोखरामा सामान्य हो । तर पोखराकै पश्चिमाञ्चल उच्च माबिमा अध्ययनरत दश जोड दुइका युवतीहरु बिच ब्वाइ फ्रेण्डको बिषयलाई लिएर बिगत तिन दिन देखी ग्याङ्ग फाइट चलिरहेको छ ।
अस्ती शुक्रबार भिमसेनचोकमा रहेको प्लानेट जेड नामक डिस्कोबाट सुरु भएको झगडा महेन्द्रपुलको ब्यस्त शहर सम्म चल्यो ।
अस्ती डिस्कोमा नाँच्ने बेलामा एक जना युवतीले आफ्नो ब्याइ फ्रेण्डसँग नाँचेको निहुँमा अर्को एक जना केटीलाइ कुटेपछि, झगडा सुरु भएको थियो ।
त्यसपछि हिजो समेत पश्चिमाञ्चल स्कुलकै अगाडी दुइ समुह बिच केही बेर झगडा भएकोमा पछि, क्याम्पसकी एक जना म्याडम आएपछि साम्य भएको थियो ।
आज बिहानपख भिमसेनचोक र चिप्लेढुङ्गाको बिचमा रहेको मुख्य बजारमा नै दुइ समुह बिच बोतल र हेलमेट हानाहान भएको बुझिएको छ ।
हे हे हे!
बोतल हानाहान त बुझेँ तर हेल्मेट हानाहान चाँहि किन गरेको होला?
"Safety First" Principle जस्तो छ। पहिले हेल्मेटले हान्यो अनि अर्को ग्रुपले त्यो हेल्मेट लगाँउछन् अनि बोतलले हान्यो त्यसपछि फेरि अर्को ग्रुपले पहिले हेल्मेटले हान्ने अनि बोतलले।
:D :D:D :D
turn by turn!!
ha ha ha
This news article must have been written by a SMS girl!
GIRL FRIEND ko bisaya ma... keti haru bich GANG FIGHT.... hahahahahaha
Now Gals in Pokhara will use khukuri...wah kya scene hai !!!!!!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 3093
· Likes 1