एक्कै छिन् मत्र हो भनेर पस्यो,
अनि साझा को जालमा चुर्लुम्म फस्यो।
सुरु सुरुमा त एउटा, दुईटा पोस्टिङ मात्र टाँस्यो,
अनि मुलाहरु कुरा उठा्उँछन्, त्येस्पछि त मुटु नै यहिँ गाँस्यो।
खालि समय जति सबै यहिँ मार्यो,
अनि अस्ति देखिको काम फेरि भोलिलाई टार्यो।
हैन कति रमाइलो ठाँउ हो यो, अन्जानहरु को माझाँ,
यस्को लफडामा नफस है साथि हो, साझा इज गाजाँ।
WOWWWWWWWWWWWWWWWWWWWWWWWWWWW
Bro you are too damn good !
awesome.....love this one Sabin Bhai..u rock...
LOL...sajha is Gaaza re!!!
hahaha Sabin bhai timile mann ko kura bhanyou. Don't get addicted. I have Sajha as my Homepage now. lol
sabin bhai, good!
camoflaged: hehe, i too have sajha as my homepage...hehe
YES IT IS GAAJA!
nk
sabin_bhai ji ko kabita nikai manasik lagyo.tyo ta ho,sajhama pase pachi samaye biteko taha nai nahune..........
I am in rehab these days...
:)
नाश बुरो, कुम्ले दाजु, मेरी केटी,पपी, नेपाली कान्छी, आगाँधर्सो र एपि अन्ठानब्बे सबैलाई कबिताको दर्शन देकोमा र हौसलाका छोटा र मिठा शब्द लेखिदेकोमा कोटि कोटि धन्येबाद् छ।
अचेल नि साझा आउन त आइएन्छ तर खै आचेल् त्येति इन्ट्रेस्टिङ कुरै उठाछैनन्। येसो कैले कहि चौतरिको डिलाँ बसेर कुरकानि सुनिन्छ त्येत्ति हो। "एकै छिन्" भनेर अचेल् त एक्कै छिन् मात्र बसिन्छ। फलानो मन पर्दैन, चिलानो गो टु हेल मत्र सुनिन्छ साझामा के गर्नु। फेरि काम् टार्दा टार्दा नि धेरै जम्मा भैसयो। अब अर्को हप्ताम सिद्धेन भने आफै हेलमा पुगिन्छ। त्यैभयेर हो आचेल गाँजाले त्येत्ति झ्याप पर्याछैन। एपि बुरोलाई त रिहेबमै जानुपरेछ..धन्न आफुलाई कस्सो परेन त्येस्तो। हा हा हा। ल त साथि हो, येसो कहिले कहि कबिता जवोस दिदैं गरम्ला। धागो तन्क्यौदै लानु परो। त्येत्ति हो। लु त आजको लगि जय नेपल।
shwetaa, sorry if you don't understand nepali. i can't write hindi so.....yah, but thank you for stopping by.
Please log in to reply to this post
You can also log in using your Facebook