~ चौतारी २० ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी २० ~
Posts 294 · Viewed 99985 · Go to Last Post
nepalean
· Snapshot
Like · Likedby · 0
चौतारी!चौतारी !! चौतारी !!! चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ ! यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे सबैको एकनास योगदान छ । कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ । हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु चौतारीको चिसो हावामा झुलेको पाउँछु ...
Load Previous
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
नेपेसाहिला, लौ यत्तिनै मात्र आयो मलाइ पनि :पि परेली किन भिजाउछ्यौ त्यसरी मुटु त मेरो दुखेको छ यहाँ! कोल्टे किन फेर्छ्यौ त्यसरी निन्द्रा त मेरो टुटेको छ यहाँ!! पत्र किन च्यात्छ्यौ त्यसरी रगत त मेरो बगेको छ यहाँ!! हा हा हा
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
आफुलाई किन धिक्कार्छ्यौ त्यसरी भाग्य त मेरो फुटेको छ यहाँ!! लौ जा!!
Tyra
· Snapshot
Like · Liked by · 0
ठुल्नानी लु म नि जानी जुलुसाँ, तर के को जुलुस् हो ? अनि त्यो माने केटो हेर बिचरा गाला फुटेर । नेपेसहिला र कुम्ले को सन्युक्त प्रस्तुति हो कि के हो हिहिहि गजप् छ लु .
miss_ me
· Snapshot
Like · Liked by · 0
किन झार्छौ मोतिसिरानींमा अंजुलिमेरो थापेकोछु यहाँ
Tyra
· Snapshot
Like · Liked by · 0
यो चै एकजना लाइ मेसेज् - :-(
uptowngal
· Snapshot
Like · Liked by · 0
तितौरी यो दशै मा मानेलाई म गिल्सिन उफ्हार दिने बिचार गर्दै छु । जुलस् त जानै पर्ने छ। यो माने भने बेलामा चै नेपलि केतो रे तर लेख्ने बेलामा चै अङ्रेगि रे। यो त भनेन नि कसो।
nepesahila
· Snapshot
Like · Liked by · 0
कुरा किन काट्दै हिड्छौ त्यसरी, भन्नु धेरै त मलाइ पो छ यहां।
miss_ me
· Snapshot
Like · Liked by · 0
बुझ्नखोज्यौ र कहिले तिमी ? सुनाउनु त कति छ कति यहाँ।
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ! हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!! हरेस किन खान्छौ त्यसरी दशा त मलाई लागेको छ यहाँ! चरेस किन खान्छौ त्यसरी नशा त मलाई लागेको छ यहाँ!! :पि
Tyra
· Snapshot
Like · Liked by · 0
:O
miss_ me
· Snapshot
Like · Liked by · 0
:D :D :D i am getting late ..:( :( :(
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
सबै गाम्लेहरुलाइ यो नेप्चेको नमस्ते, धन्न भाउते गुरु र पुन्टे दाइको महाभारत क्यान्सेल भएछ। मिलिजुलि हासिखुसि न बसेर के को बिना सिति मा कुस्ति खेल्न तम्सेका यि बुढाहरु। :P एउटा सानो टुक्रा फुरेको थ्यो, तासि दिनु परो चौतारीमा.. LIFE......... Fickle life surrounded by many fears, Swollen eyes soaked with tears, Vanished bliss and gay from life, Slashed heart with sharp bloody knife, Rattling pain but unheard cries, Grueling race but unwanted prize, Fretful days and watchful nights, Tipsy legs and blurry sights, Cursed by luck and punished by destiny, Banged with grief and accompanied by agony, A happy story that ended sadly, A perfect dream that crumbled badly, Wishes and hopes, already eroded Happiness and delight, already flooded Smiles and bliss, already gone In utter darkness, leaving me alone.. ......................leaving me alone.. :( :( रोल नम्बर २१ नेप्चे हजिर मिस
nepesahila
· Snapshot
Like · Liked by · 0
टोलाएर मलाइ किन हेर्छौ त्यसरी, मुग्ध भएको त म पो छु यहां। दिवानाहरु त तिम्रै धेरै छन् नि, किन ब्यर्थै डाह गर्छौ मेरो यहां। कल गरेन भनेर नरिसाउ न त्यसरी, फोन बिग्रेको मेरो धेरै भो यहां।
miss_ me
· Snapshot
Like · Liked by · 0
:(:( :(
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
हैन के भयो हाम्रो नेप्चेलाई? किन नि यस्ता कविता फुर्न थाल्यो तिम्रो मगजमा? लेख्न त अत्ति राम्रो लेखेको छौ। अस्ति भर्खर जन्म दिनमा त निकै खुसी देखिन्थ्यौ त, आज अचानक के भयो? कविता राम्रो छ। "Tipsy legs and blurry sights" ....my typical nights.
Pretty
· Snapshot
Like · Liked by · 0
miss nepali ma lekhena bhanera julus jane re ani afoo chahi " i am getting late" bhannne? ke ho?
Tyra
· Snapshot
Like · Liked by · 0
nice poem nepche - ........In utter darkness, leaving me alone.. ......................leaving me alone.. ............ i liked these lines
Pretty
· Snapshot
Like · Liked by · 0
oho kya ramro kabita aaeko raichha nepcheko jhandai chhuteko. very nice
Tyra
· Snapshot
Like · Liked by · 0
:O nepesahila kati chhito kati raamro kabitaa fureko hehehe lau
world_map
· Snapshot
Like · Liked by · 0
नमस्ते है गाम्ले हो! अचेल भ्याई नभ्याई छ मेरो! लौ त शुभरात्री।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 1508 · Likes 1
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 86
· Posts 2 · Viewed 544
· Posts 5 · Viewed 922
· Posts 79 · Viewed 19522 · Likes 19
· Posts 1 · Viewed 230
· Posts 2 · Viewed 435
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 177



Your Banner Here
Travel Partners
Travel House Nepal