lets do something for motherland - Sajha Mobile
SAJHA MOBILE
lets do something for motherland
Posts 4 · Viewed 3478 · Go to Last Post
meronepal
· Snapshot
Like · Likedby · 0
हामी विदेशमा बसेका नेपालीले आफ्नो देशलाइ अत्यधिक माया गरेतापनी देशको लागि केहीगर्ने मौका सबैले पाएका हुँदैनो । अहिले हाम्रो देश सन्कटमा परेको छ्,प्रजातन्त्र मासिएको छ । यस अवस्थामा नेपालमा दिनहु विरोध प्रदर्शन हुने गरेका छन्, तर देशमा हुने यस्ता प्रदर्शन साथ साथ विदेशमा पनि यस्तो प्रदर्शन भएमा त्यसले ठुलो दवाव सृजना गर्छ्, केही दिन पहिले स्विडेनमा वस्ने केही नेपालीहरुले यस्तै विरोध प्रदर्शन गरेको खब्र पढिएको थियो त्यस्तै अमेरिका,बेल्जियम ,जर्मनी आदी लगायतका साथीहरुले पनि विरोध प्रदर्शन गरेको खवर बेला बखत् सुन्ने गरिन्छ । पढाई तथा कामको व्य स्तता अनि सुचनाको अभाव ले गर्दा कतिपय साथिहरु चाहेर पनि यस्तो कार्यक्र ममा सहभागी हुन सक्नुहुन्न जसले गर्दा सहभागी सन्ख्या ज्यादै न्युन रहना जान्छ । यसपाली अग्रीम सुचना प्रकाशित गरी, फाल्गुन ७ गते प्रजातन्त्र दिवस को अवसर पारी सम्पूर्ण युरोपवासी नेपाली ब्रसेल्स स्थित युरोपियन युनियनको कार्यालय अगाडी अनि सम्पूर्ण अमेरिकावासी नेपालीहरु न्यूयोर्क स्थित संयुक्त रास्ट्रा सङ घ को कार्यालय अगाडि भेला भ एर एक साथ विरोध प्रदर्शन गर्ने हो कि ? यो प्रस्ताव हेर्दा गर्हो लागे पनि असम्भव भने पक्कै छैन्, वरु विदेसमा बसे पनि आफ्नो नेपाल आमाको लागि केही गर्न सक्ने सुनौलो अवसर हो ।
ilikeit
· Snapshot
Like · Liked by · 0
thats a brilliant idea,i slaut your idea.
kalkc
· Snapshot
Like · Liked by · 0
To: meronepal, Read this thread in detail and understand. http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=27434 You want protest to whom and for what? Do not be stupid and crook? Do not do TOO MUCH?
Ocean
· Snapshot
Like · Liked by · 0
:)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 60
· Posts 3 · Viewed 319
· Posts 12 · Viewed 1181 · Likes 1
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 61
· Posts 1 · Viewed 124
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 95
· Posts 4 · Viewed 435
· Posts 9 · Viewed 1440



Your Banner Here
Travel Partners
Travel House Nepal