Nepali waiting for DEADTH penalty - Sajha Mobile
SAJHA MOBILE
Nepali waiting for DEADTH penalty
Posts 19 · Viewed 6924 · Go to Last Post
freek
· Snapshot
Like · Likedby · 0
http://hknepal.com/wp/?p=595 just went through the news its heart breaking ,,,, that the situation of the nepalis out there, wish i can be any kinda help for him ......peace .............
sajhabusaima
· Snapshot
Like · Liked by · 0
के गर्ने सरकार दह्रो भएको भए सायद न्याय मिल्थयो होला बिचरा जेल मा बसेको तेत्रो समय भइसक्दा पनि नेपलि मेडिया मा नआएको ।अनि २ २ वटा अदालत बाट हार्दा पनि केहि पत्तो नभएको । हुनत अब हामिले के नै भन्न सक्छौ र गर्न सके राजा ले हो अलिकति तर हाम्रो राजा भनेका हिजडा आफ्नो राजगद्धि जोगाउन अफ्रिका जान तयार तर नेपालि जनता उनको नजर मा सधै आतंककारि । ळ भगवान तिमि संग अलिकति दया छ भने इन्डोएसियन राजा मार्फत माफि गराइदेउ बिचरा को।
freek
· Snapshot
Like · Liked by · 0
Yea sajhabusaima u r absousately right ,,, after finding this news , i tried to find the news in other site , but i cant find any where ,, looks even the media from the nepal is ignoring this news , even more that the politacal parties havent said any work abt it,,,oh yea y do they care abt the citizen , they r busy trying to get back their so called KURSI .... and there u go so called KING busy in deploying armys to kill nepalis so y are we expecting he will care to save his people who is goona be executed. not sure wether if INDRA BAHADUR is innocent, the thing what i am concerned is the only way to save him is through our so called king राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका महासचिव भवानीप्रसाद खरेलका अनुसार श्री ५ समक्ष इन्द्रबहादुरका आफन्तले दुइपटक बिन्तीपत्र हालिसकेका छन् तर सुनुवाइ भएको छैन। but he is not giving shit does he ??? wonder what the fcuk is he thinking at the moment , killing his own pplsssss , just let them diee....... damn nnnnn this suckssssssssss
nepali_nari
· Snapshot
Like · Liked by · 0
yea... i support a... nepali gov sucks.. ... maybe their brain is just into destroying nepal more..... and dunt give a shit about most impt thing in life... and that is.. improving..
VincentBodega
· Snapshot
Like · Liked by · 0
I don't know how this missed reading this news. Anyways, someone help me with this. I heard that there are quite a few number of people who visit this site. Someone should know what can be done about this. There's a person who is going to be killed soon, if things are not take care of and seems like we are busy calling names. Anyone has any idea? What can someone who's abroad do about this? Help me out!
freek
· Snapshot
Like · Liked by · 0
here u go VincentBodega कमल पौडेल, नेपाल समाचापत्र डिसेम्बर २२- काठमाडौं, एक नेपाली युवा विदेशी भूमिमा मृत्यु कुरेर बसेका छन्। त्यहांको सरकारबाट मृत्युदण्डको सजाय सुनाइएका उनलाई सहयोग गर्ने त्यहां कोही छैनन्। फरक भाषाका कारण उनले भनेको कुरा अरूले बुझदैनन्, अरूले भनेको कुरा उनी बुझदैनन्। उनी बेखर्ची छन्। बेखबर छन्, बेसहारा छन्। नुवाकोट देउराली-८ का २ु वर्षीय इन्द्रबहादुर तामाङ इन्डोनेसियाको जेलमा चार वर्षदेखि यस्तै कष्टपूर्ण जीवन भोग्दै छन्। उनलाई त्यहां भिसा र भाषा दुवैको समस्या छ। आंसु बगाएर शरीर हल्का पार्ने आफन्त पनि त्यहां छैनन्। आंसु पिएर मृत्यु कुर्नुबाहेक ऊ स्वयम्ले त्यहां केही गर्न सक्ने अवस्था छैन। मृत्युदण्डको सजायविरुद्ध अपिल कसरी र कहां गर्नुपर्छ, त्यो पनि उनलाई थाहा छैन। उनलाई यति मात्र थाहा छ, कुनै पनि बेला त्यहांका सुरक्षाकर्मीले उनलाई बोलाउनेछन् र कतै लगेर झुन्डयाउनेछन्। उनी इन्डोनेसियाको राजधानी जकार्ताको चिप्याङस्थित ‘नार्रकोटिक करेक्सनल इन्स्टिच्युट’ मा चार वर्षदेखि छन्। लागू औषधसम्बन्धी सेमिनारमा भाग लिन नेपालबाट गत हप्ता त्यहां पुग्नुभएका प्रतिज्ञा लागू औषध व्यवस्थापन स्कुलका सल्लाहकार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुंवरको त्यहांको जेल भ्रमण गर्ने क्रममा इन्द्रबहादुरसंग अकस्मात् जम्काभेट भएको थियो। ँएउटा नेपाली युवक बेखबर चार वर्ष देखि विदेशी जेलमा मृत्यु कुरेर बसेको देखेपछि म त तीनछक्क परें। मेरो अगाडि उभिएको एक नेपाली अब केही दिनमै मारिनेछन् भन्दा मन भारी भयो, आंखा रसाए। उनले मेरा अगाडि रूंदै भने- म मर्न चाहन्न“ मलाई बचाउनुहोस्, मृत्युदण्डबाट छुटकारा दिलाइदिन सहयोग गर्नुहोस्। मैले मर्नुपर्ने अपराध गरेको छैन’ -इन्द्रबहादुरको भनाइ उद्धृत गर्दै कुंवरले नेपाल समाचारपत्रसंगको भेटमा भन्नुभयो। प्रवउ कुंवरका अनुसार जेल पर्नुअघिसम्म उनी थाइल्यान्डमा एक जनाको घरमा घरेलु नोकरका रूपमा काम गर्थे। सोही अवस्थामा घरमालिकको आदेशअनुरूप केही सामान लिएर थाइल्यान्डबाट इन्डोनेसिया पुगेका थिए। सोही क्रममा उनी पक्राउ परे। उनको सुटकेसमा सेतो हेरोइन भेटियो। उनले उक्त सुटकेसमा के छ भन्ने कुरा पक्राउपछि मात्र थाहा पाएको पनि बताए। विदेशी भाषा बुझन नसकेका कारण आफू निर्दोष रहेको कुरा त्यहा“का अधिकारीहरूलाई राम्रोसंग बुझाउन नसक्दा आफू जेल बस्नुपरेको कुरा पनि इन्द्रबहादुरले प्रवउ वसन्त कुंवरलाई जानकारी गराए। यससम्बन्धमा प्रवउ कुंवरले त्यहांका सुरक्षा अधिकारीसंग पनि कुराकानी भएको बताउनुभयो। तर प्रमाणका आधारमा इन्डोनेसियाली कानुनअनुसार उक्त सजाय भएको प्रतिक्रिया त्यहा“का अधिकारीहरूले उहांलाई दिए। प्रवउ कु“वरका अनुसार त्यहांका दुइ तहका अदालतबाट केही समय पहिले मृत्युदण्डको फैसला सदर गरिएको छ। अब उनलाई मृत्युदण्डबाट बचाउने एउटै र अन्तिम उपाय बा“की छ त्यो हो- त्यहांका राष्ट्रपतिसंग माफीका लागि अपिल गर्ने। राष्ट्रपतिबाट आममाफी हुन सके उनीविरुद्धको फैसलामा पुनर्विचार हुने थियो। ‘तर त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबको खांचो छ’, कुंवर भन्नुहुन्छ- ‘श्री ५ बाटै पहल भए केही हुने थियो कि’ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका महासचिव भवानीप्रसाद खरेलका अनुसार श्री ५ समक्ष इन्द्रबहादुरका आफन्तले दुइपटक बिन्तीपत्र हालिसकेका छन् तर सुनुवाइ भएको छैन। उनलाई मृत्युदण्डबाट बचाउन एम्नेस्टी इन्टरनेसनल लन्डनबाटै पहल भइरहेको पनि उहांले बताउनुभयो। एम्नेस्टी लन्डन नेपाल शाखा, नेपाल समूह-३ र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको संयुक्त प्रयासमा राष्ट्रपतिसमक्ष अपिल पनि पठाइसकिएको खरेलले जानकारी दिनुभयो। ‘उनको प्राण रक्षाका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा के पहल भइरहेको छ, त्यसबारे भने इन्द्रबहादुर बेखबर छन्’ -प्रवउ कुंवर भन्नुहुन्छ।
VincentBodega
· Snapshot
Like · Liked by · 0
Thanks Freek, But I couldnt read anything you typed. What script did you use?
freek
· Snapshot
Like · Liked by · 0
VincentBodega <<<>>>>> right click encoding unicode(UTF-8) u will b there
VincentBodega
· Snapshot
Like · Liked by · 0
Nope dude, doesnt work!
freek
· Snapshot
Like · Liked by · 0
NepaliPoonte
· Snapshot
Like · Liked by · 0
So what could be done?? May be some lawyer can help....may be we can start writing appeals to the Nepalese embassy in Indonesia so that the embassy can appeal the government for rehearing. This process can take some time so what could be done immideatly??
dyamn
· Snapshot
Like · Liked by · 0
Can we all generate money from here and hire a lawer. we need some Nepali in that country to help us out on finding a lawer. Do we have an embassy over there who can do that for us? Does anyone know?
thugged out
· Snapshot
Like · Liked by · 0
Damn, isn't it a bit draconian to hang someone for drug trafficking? What do you expect from a Muslim cesspit?
VincentBodega
· Snapshot
Like · Liked by · 0
Has someone been editing this thread? As in removing the posts?
Neupane
· Snapshot
Like · Liked by · 0
PLEASE POST WHILE YOU ARE IN WESTERN EUROPEAN ENCODING. This is what freek posted: कमल पौडेल, नेपाल समाचापत्र डिसेम्बर २२- काठमाडौं, एक नेपाली युवा विदेशी भूमिमा मृत्यु कुरेर बसेका छन्। त्यहांको सरकारबाट मृत्युदण्डको सजाय सुनाइएका उनलाई सहयोग गर्ने त्यहां कोही छैनन्। फरक भाषाका कारण उनले भनेको कुरा अरूले बुझदैनन्, अरूले भनेको कुरा उनी बुझदैनन्। उनी बेखर्ची छन्। बेखबर छन्, बेसहारा छन्। नुवाकोट देउराली-८ का २ु वर्षीय इन्द्रबहादुर तामाङ इन्डोनेसियाको जेलमा चार वर्षदेखि यस्तै कष्टपूर्ण जीवन भोग्दै छन्। उनलाई त्यहां भिसा र भाषा दुवैको समस्या छ। आंसु बगाएर शरीर हल्का पार्ने आफन्त पनि त्यहां छैनन्। आंसु पिएर मृत्यु कुर्नुबाहेक ऊ स्वयम्ले त्यहां केही गर्न सक्ने अवस्था छैन। मृत्युदण्डको सजायविरुद्ध अपिल कसरी र कहां गर्नुपर्छ, त्यो पनि उनलाई थाहा छैन। उनलाई यति मात्र थाहा छ, कुनै पनि बेला त्यहांका सुरक्षाकर्मीले उनलाई बोलाउनेछन् र कतै लगेर झुन्डयाउनेछन्। उनी इन्डोनेसियाको राजधानी जकार्ताको चिप्याङस्थित ‘नार्रकोटिक करेक्सनल इन्स्टिच्युट’ मा चार वर्षदेखि छन्। लागू औषधसम्बन्धी सेमिनारमा भाग लिन नेपालबाट गत हप्ता त्यहां पुग्नुभएका प्रतिज्ञा लागू औषध व्यवस्थापन स्कुलका सल्लाहकार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुंवरको त्यहांको जेल भ्रमण गर्ने क्रममा इन्द्रबहादुरसंग अकस्मात् जम्काभेट भएको थियो। ँएउटा नेपाली युवक बेखबर चार वर्ष देखि विदेशी जेलमा मृत्यु कुरेर बसेको देखेपछि म त तीनछक्क परें। मेरो अगाडि उभिएको एक नेपाली अब केही दिनमै मारिनेछन् भन्दा मन भारी भयो, आंखा रसाए। उनले मेरा अगाडि रूंदै भने- म मर्न चाहन्न“ मलाई बचाउनुहोस्, मृत्युदण्डबाट छुटकारा दिलाइदिन सहयोग गर्नुहोस्। मैले मर्नुपर्ने अपराध गरेको छैन’ -इन्द्रबहादुरको भनाइ उद्धृत गर्दै कुंवरले नेपाल समाचारपत्रसंगको भेटमा भन्नुभयो।
Neupane
· Snapshot
Like · Liked by · 0
continued:... प्रवउ कुंवरका अनुसार जेल पर्नुअघिसम्म उनी थाइल्यान्डमा एक जनाको घरमा घरेलु नोकरका रूपमा काम गर्थे। सोही अवस्थामा घरमालिकको आदेशअनुरूप केही सामान लिएर थाइल्यान्डबाट इन्डोनेसिया पुगेका थिए। सोही क्रममा उनी पक्राउ परे। उनको सुटकेसमा सेतो हेरोइन भेटियो। उनले उक्त सुटकेसमा के छ भन्ने कुरा पक्राउपछि मात्र थाहा पाएको पनि बताए। विदेशी भाषा बुझन नसकेका कारण आफू निर्दोष रहेको कुरा त्यहा“का अधिकारीहरूलाई राम्रोसंग बुझाउन नसक्दा आफू जेल बस्नुपरेको कुरा पनि इन्द्रबहादुरले प्रवउ वसन्त कुंवरलाई जानकारी गराए। यससम्बन्धमा प्रवउ कुंवरले त्यहांका सुरक्षा अधिकारीसंग पनि कुराकानी भएको बताउनुभयो। तर प्रमाणका आधारमा इन्डोनेसियाली कानुनअनुसार उक्त सजाय भएको प्रतिक्रिया त्यहा“का अधिकारीहरूले उहांलाई दिए। प्रवउ कु“वरका अनुसार त्यहांका दुइ तहका अदालतबाट केही समय पहिले मृत्युदण्डको फैसला सदर गरिएको छ। अब उनलाई मृत्युदण्डबाट बचाउने एउटै र अन्तिम उपाय बा“की छ त्यो हो- त्यहांका राष्ट्रपतिसंग माफीका लागि अपिल गर्ने। राष्ट्रपतिबाट आममाफी हुन सके उनीविरुद्धको फैसलामा पुनर्विचार हुने थियो। ‘तर त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबको खांचो छ’, कुंवर भन्नुहुन्छ- ‘श्री ५ बाटै पहल भए केही हुने थियो कि’ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका महासचिव भवानीप्रसाद खरेलका अनुसार श्री ५ समक्ष इन्द्रबहादुरका आफन्तले दुइपटक बिन्तीपत्र हालिसकेका छन् तर सुनुवाइ भएको छैन। उनलाई मृत्युदण्डबाट बचाउन एम्नेस्टी इन्टरनेसनल लन्डनबाटै पहल भइरहेको पनि उहांले बताउनुभयो। एम्नेस्टी लन्डन नेपाल शाखा, नेपाल समूह-३ र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको संयुक्त प्रयासमा राष्ट्रपतिसमक्ष अपिल पनि पठाइसकिएको खरेलले जानकारी दिनुभयो। ‘उनको प्राण रक्षाका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा के पहल भइरहेको छ, त्यसबारे भने इन्द्रबहादुर बेखबर छन्’ -प्रवउ कुंवर भन्नुहुन्छ। ****** Seems like he has no way out except possible help from Nepalese government. :-(
Kalsang
· Snapshot
Like · Liked by · 0
it is just an inocent nepali brother trapped in paribanda. it could be he did not know anything and agreed to take the suitcase for his master. in that case if prperly fought in court,his master should be jailed not him. even if he is found guilty,he should be put in jail but not killed. we all should stand and support him. our govenrment should fight for him.
freek
· Snapshot
Like · Liked by · 0
thumbs up for DYAMN idea
IndisGuise
· Snapshot
Like · Liked by · 0
Reminds me of recent incident relating to this chinese australian who was executed in singapore even admist the international uproar and direct indulgence by the australian government (John Howard) for a drug related charge. The accused was probably 17 when that happened. He was executed regardless. While the news media posted the pictures of higher authority of singapore government official with the drug lords around the globe, a young man was executed, while other ways of punishment would have been DEFINATELY appropriate. What is going to happen to this Nepali man?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 13 · Viewed 2943 · Likes 2
· Posts 4 · Viewed 114
· Posts 1 · Viewed 196
· Posts 7 · Viewed 1652
· Posts 4 · Viewed 386 · Likes 1
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 80
· Posts 5 · Viewed 539
· Posts 1 · Viewed 151
· Posts 1 · Viewed 249



Your Banner Here
Travel Partners
Travel House Nepal