POOR ROYALISTS!!!!!! - Sajha Mobile
SAJHA MOBILE
POOR ROYALISTS!!!!!!
Posts 13 · Viewed 6490 · Go to Last Post
Gautam B.
· Snapshot
Like · Likedby · 0
श्रोता कुर्दै उपाध्यक्ष र मन्त्रीहरू शंकर आचार्य बारा, मंसिर २४ - वीरगन्जमा आयोजित एक कार्यक्रममा आएका मन्त्रिपरिषद् उपाध्यक्ष कीर्तिनिधि बिष्ट र मन्त्रीहरू आफ्नो भाषण सुन्ने श्रोता नपाएपछि शुक्रबार घन्टौं मञ्चमा कुर्न बाध्य भए । दिउँसो साढे १२ बजे हुने भनिएको राष्ट्रिय जागरण अभियानमा श्रोता नभएकाले कार्यक्रम २ बजेपछि मात्र सुरु भयो । उपाध्यक्ष र अरू मन्त्रीहरू त्यतिन्जेल श्रोता कुर्दै बसेका थिए । जलस्रोत सहायकमन्त्री विनोदकुमार शाह पनि मञ्चमै बसे । भू-संरक्षणमन्त्री सलिममिया अन्सारीले दलबलसहित करिब पाँच सयको जुलुस ल्याएपछि मात्र सभा सुरु भएको थियो । बिष्टले देशमा देखिएको शान्ति दल र माओवादीले नभई सरकारले ल्याएको दाबी गर्नुभयो । 'मलाई भन्नसमेत लाज लाग्छ, दलका नेताले राजसंस्थालाई सम्बोधन गर्दा देखाउने अनादरबारे' उहाँले भन्नुभयो- 'म बयानसमेत गर्न सक्दिनँ ।'
many
· Snapshot
Like · Liked by · 0
couldn't read it. which font did you use?
Ok
· Snapshot
Like · Liked by · 0
गौतमजी, मैले तपाईँले पोष्ट गर्नु भको ३/४ ओटा क्यारेक्टर चाहिँ चिनेँ। 1. Minus= "�" (तर सुरुमा अलिक बांगिएको छ) 2. Full stop= "�E" (तर यो त माथी छ बिचतिर) 3. Not equal to= "�" (तर योत उल्टो पटीबाट काटेको छ) 4. Comma= "�" (यो पनि उल्टै छ) Heheh, यति हो। गौतमजी, प्लिज पेष्ट once more if you have some draft. ---- OK
stalker
· Snapshot
Like · Liked by · 0
कुन भाषा हो त्यो? कस्तो बुझ्नै अप्ठ्यारो।
Gautam B.
· Snapshot
Like · Liked by · 0
कान्तिपुरको एउटा समाचारको सक्कल बमोजिम नक्कल थियो त्यो। अब सबैले कन्तिपुर पढिसकेपछि के काम त्यसको?!
Gautam B.
· Snapshot
Like · Liked by · 0
May be Unicode(UTF-8) needs to be selected from View menu.
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हैन गौतम गुरु कुन फन्ट मा लेख्दै हुनुहुन्छ? ओके जी ले भनेको जस्तो पूर्णविराम, कमा र केहि गणितका चिन्ह बाहेक केहि बुझे मरिजाम! :)
Dada_Giri
· Snapshot
Like · Liked by · 0
Select View -> Encode(D) -> Others -> Unicode(UTF-8)
Ok
· Snapshot
Like · Liked by · 0
ए दादा पनि आईपुत्नु भछ। तपाईँको र मेरो जुन कुरा छ नि त्यो अस्ति तपाईँले राख्नु भको जीज्ञासाको जबाफ मेरो समय ब्यस्थताले दिन भ्याईन। अब केहि अरु समय पनि भ्याउने छेकछन्द मैले देखेको छैन। पछि केहि पार लाग्ला जस्तो भछ भने सम्पर्क गर्नेछु। अहिले भको जागिरको म्याद केहि महिना भित्रै सकिँदैछ। त्यतातिरको पार नलागिकन यतातिर ध्यान नै जान्न के गर्नु, यो पापी पेट न परो, जहिले पनि भर्नु पर्ने। कुरा यति हो। समयसम्म वाँचे, कालले साँचे, सम्पर्क गरौँला कुनै दिन। कुरा बुझ्नु भो, हैन? तपाँईकै ओके
SHIV
· Snapshot
Like · Liked by · 0
Poor Gautam ji ;-) -Shiv
Gautam B.
· Snapshot
Like · Liked by · 0
कठै! यो शिबेले केहि पनि बुझेन जस्तो छ! लाज नमानी सिके हुन्छ गुरुहरुसंग।
kick
· Snapshot
Like · Liked by · 0
....meanwhile in chipledhunga......
Birbhadra
· Snapshot
Like · Liked by · 0
aba chahi thik hola
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 266
· Posts 10 · Viewed 827 · Likes 1
· Posts 9 · Viewed 1228
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 634
· Posts 25 · Viewed 4035 · Likes 2
· Posts 3 · Viewed 669
· Posts 3 · Viewed 607



Your Banner Here
Travel Partners
Travel House Nepal