CHAUTARI - III - Sajha Mobile
SAJHA MOBILE
CHAUTARI - III
Posts 306 · Viewed 149778 · Go to Last Post
nepalean
· Snapshot
Like · Likedby · 0
फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
Load Previous
nepalean
· Snapshot
Like · Liked by · 0
बल्ल कन्सुत्ले काकाको मुख फुट्यो । सप्पै कुरा सुनेका छन , अब कता कता कुरा लाइदिनेहुन भन्ने डर ?
nepalean
· Snapshot
Like · Liked by · 0
गोतामेको बे पनि खाइयो । गोतामेकी याम्कि पनि खास्साकै छिन । मैले बाउनदाइ सं भटभटे मागेको नि काम लाओ । अब यि केटहरुले गाजा साजा, रौसि पनि छुन होइनन होला नि, नत्र घरां पोथि बास्ला नि, बिचर केटाहरु !
Foe_4_mysty
· Snapshot
Like · Liked by · 0
dai nahalne shree5 bro? dada bro namaste ani bhautey bro lai pani chhadkey salaam!:D
Bostonian Nepali
· Snapshot
Like · Liked by · 0
ए रात्तै, यसो हिँउदमा ब्यासीमा खेती उठाउन गाको त, गाँउमा त के के पो भएछ । -गोतामे को साच्चै बे भएछ । - सिरेले के बिधि गोरु जुधाएछन गाँठे । - भउते गोतामेको बे को फुटा हेरेर छक्क परेछन् । - दादाको झ्याउरे गितको रफ्तार डरलाग्दो सँग बढे छ । -नमेले नेपेदाईलाइ कन्सुत्ले काका भनेछन् । -अरु सब्बै हिउदमा सार्है बरालिन थालेछन ।
shree5
· Snapshot
Like · Liked by · 0
मीठाराम (foe_4_mysty) कता गा'थेउ र ? चईनी गामले हुरले सम्झी राखेका छन्। तेस्तो भए भरका गीत भए चईनी गाना भए चईनी भजन किर्तन सप्पै टेपरिकेटमा हालेर गामै थर्किनी गरी बजाम्नी मुन्छे हुन् ती मीठाराम। हिजाऽज मीठाराम पुनि छैनन्, टेपरिकेट बजेको पुनि सुनिन्न भन्नी त लागि राको थियो केरे, धन्न कता'ट भेट्किछन् है । बेँसीथाने ले बेँसीको घर तिरा'ट के ल्यायौ त नि ? साँच्चि, कति मुरी धान फलेछ तपैँका यो पाला ? सप्पै बेच्नी जो त होला केरे नि ? Keep rolling...
nepalean
· Snapshot
Like · Liked by · 0
ए बेसिथाने मैले नेपेदाईलाइ कन्सुत्ले काका भनेको होइन, कन्सुत्ले काका भनेको त पो हुन, सधै चौतारीमाथि बसेर कुरि सुन्नि । नेपेकाजिलाइ कनसुत्ले भनेत फेरि त्यो हलो जोत्दा लिएको लस्टि मेरै थाप्लो मा बजार्चन भन्ने डर नि ।
shree5
· Snapshot
Like · Liked by · 0
र यो सन्देश नमेलाई है, हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई । मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो पोस्टमै हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है, नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो । Keep rolling...
world_map
· Snapshot
Like · Liked by · 0
मैले त हाम्रा गोताएँजी लाइ बधाइ नै दिन बिर्सिरा' ल। खोइ अचेल बिहे भएपछि त चौतारीमा देखा पर्नै छोडे गोताएँजी त। लौ जे भए पनि, बधाइ है फेरी पनि। अनि यो सिरे चैं सधै चौतारी बनाउने, कुवा खन्ने, पँधेरा बनाउने कुरा मात्र गर्छ, विकास निर्माणमा ठूलो चाख रैछ नि यल्लाई त। अनि अर्को चौतारीको डिजाइन समेत गरिसको, पुरानो चौतारीहरूमा जाने सुरूङहरू पनि राख्ने रे, वाह भव्य बन्ने भो नि अर्को चौतारी त, सिरेको पिलानमा। अनि अचेल चौतारीमा गाम्का ठिटिहरू चैं आउनै छाडे कि क्या हो। हन ए नमे, सिरे हाम्रो लागि पनि कोइ राम्री केटी खोज्देओ न हो, नउशा मन पराउने भए झन् राम्रो हुने थ्यो नि गाँठे!
Bostonian Nepali
· Snapshot
Like · Liked by · 0
ए हो, गाँठे अर्थाउन जानेनछु, माफ पाँउ है नमे । लौ सिरे मित्र, खेती त यस बर्ख राम्रो भएनछ । बरु बेसिबाट गोणा दुएक चमेरोले कुदेका चार पाथे ठेकी ल्याए, दही जमाउनलाई । मोइ पार्न त बžडो काईदा हुने भयो ।
shree5
· Snapshot
Like · Liked by · 0
चित्रेले बुझेर बुझ पचाए, मैले कुवा खन्नी भनेर त छेड हानेको हो केरे नि उता पट्टी । गएर हेर न, कुवामा कति धेरै भ्यागुता जम्मा भई सके । कुवै कुवा , भ्यागुतै भ्यागुता हा हा .... Keep rolling...
world_map
· Snapshot
Like · Liked by · 0
ए हो रैछ नि है सिरे? कति भ्यागुता जम्मा भा' नि हो त्याँ त!! यो सिरे त ढुंगा, माटोको ईनिनियर मात्र भन्ठान्या त भ्यागुताको डाङ्डर पनि हो कि क्या हो? अनि नयाँ चौतारीको अरू पिलानको इस्टिमेट चैं गरेर ठेक्काको नाइके नमेलाइ भन्दै गरम् है, खास्साको बनाउनु पर्छ नि नयाँ चौतारी त।
Bhaute
· Snapshot
Like · Liked by · 0
ल यहाँ त नमे, सिरे, मीठे, बेसिथानने सप्पै जम्मा भा' रछन्। अब मुसिर लायो के रे सबै जनालाई अलि उछितो भयो जस्तो छ। नयाँ बाली भित्र्याएपछि त कहिले नुवाइ खान पाइन्छ भनेर मेरो मुख रसाउँछ यार। १५ पुषमा के गर्ने बिचार छ हउ साथिहरु?
nepalean
· Snapshot
Like · Liked by · 0
shree5 र यो सन्देश नमेलाई है, हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई । मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो पोस्टमै हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है, नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो । ------------------------------------------------------------------------------------------- siropar hajur
nepalean
· Snapshot
Like · Liked by · 0
world_map ए हो रैछ नि है सिरे? कति भ्यागुता जम्मा भा' नि हो त्याँ त!! यो सिरे त ढुंगा, माटोको ईनिनियर मात्र भन्ठान्या त भ्यागुताको डाङ्डर पनि हो कि क्या हो? अनि नयाँ चौतारीको अरू पिलानको इस्टिमेट चैं गरेर ठेक्काको नाइके नमेलाइ भन्दै गरम् है, खास्साको बनाउनु पर्छ नि नयाँ चौतारी त। -------------------------------------------------------------------------------------------------------- chitreko angya pani siropar
nepalean
· Snapshot
Like · Liked by · 0
Bhaute ल यहाँ त नमे, सिरे, मीठे, बेसिथानने सप्पै जम्मा भा' रछन्। अब मुसिर लायो के रे सबै जनालाई अलि उछितो भयो जस्तो छ। नयाँ बाली भित्र्याएपछि त कहिले नुवाइ खान पाइन्छ भनेर मेरो मुख रसाउँछ यार। १५ पुषमा के गर्ने बिचार छ हउ साथिहरु? ----------------------------------------------------------------------------------------- nai khane meso milaudai garula
Bhaute
· Snapshot
Like · Liked by · 0
लौ, यहाँ त नमेले बिटमारेर हिडेछ, अनि अर्को धागो खै त हँ? :-) -भउते
Bhaute
· Snapshot
Like · Liked by · 0
अब यहाँ बाट अर्को चौतारीमा जानको लागि यहाँ क्लिक गरम है त। - http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=25807 :-) -भउते
Bhaute
· Snapshot
Like · Liked by · 0
दादाले लास्टाँ बोल्न पाइन भनेर उतातिर खुट्टा बजारे झैँ मान्याथेँ। हैन भुसुक्कै तुरुप पर्याछ कि के हो दादा? अब आठै हात बोल्ने हो भने खुसुक्क मलाई पासवर्ड पठाम के रे। त्यै गणेशमान बोल्ने हो भने त के दु:ख गराइ भो र :-) :-) -भउते
Bhaute
· Snapshot
Like · Liked by · 0
हि हा हो, लास्टाँ बोल्छु भनेर गफै दे'का रे'छन् दादाले :-)। झन मैले सानदाईको ३०० को बार फोरेर चौतारीमा कुरा राख्दिम्ला भनेको। पुरानो चौतारीको सम्झना आयो के मुलाई, त्यसैले एउफेर पसेर जाम भनेर। :-) -भउते
Dada_Giri
· Snapshot
Like · Liked by · 0
?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12662 · Likes 1
· Posts 7 · Viewed 4102 · Likes 1
· Posts 1 · Viewed 1121
· Posts 1 · Viewed 1139
· Posts 1 · Viewed 1027
· Posts 1 · Viewed 1118
· Posts 1 · Viewed 1083
· Posts 21 · Viewed 10252 · Likes 1
· Posts 3 · Viewed 2671
· Posts 5 · Viewed 7865 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal